सिक्रेदोभानको पहिरोमा अस्तायो पहरी परिवार

गत साउन २२ गते राती मकवानपुरको बागमती गाँउपालिका ५ सिझेदोभानमा गएको पहिरोमा परि सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका स्थित ककरेका एकै परिवारको चार जना पहिरोमा परि बेपत्ता भएका थिए।...

सम्बन्धित सामग्री

कमाई खाने जमिन जति पहिरोमा, जिउने आधार खोज्दै भारत

गाउँमा बसोबास गर्ने २ सय बढी गुइवन बासी मध्ये १ सय २५ परिवार प्रत्यक्ष पहिरोको मारमा छन्।

भारतको महाराष्ट्रमा पहिरो : चार जनाको ज्यान गयो, २२ जनाको उद्धार

भारतको महाराष्ट्रमा पहिरो जाँदा चार जनाको ज्यान गएको छ । महाराष्ट्रको रायगढ इरशालवाडी गाउँमा पहिरो गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पहिरोमा परेका २२ जनाको जीवितै उद्धार गरिएको छ । पहिरोमा केही पुरिएका हुन सक्ने आशङ्कामा खोजी तथा उद्धारको काम भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पहिरोमा ३० परिवार प्रभावित भएका हुन सक्ने अनुमान गरिएको छ । पहिरो प्रभावित क्षेत्रमा महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिंदे पनि पुग्नु भएको खबरमा उल्लेख गरिएको छ । रायगढका जिल्लाधिकारी योगेश महासेले गएराति पहिरो गएको पुष्टि ...

मनसुनी वर्षाले दाङमा ४ हजार ७ सय परिवार प्रभावित

दाङ – दशैँ अवधिभर परेको पानीले दाङमा चार हजार सात सय ४४ परिवार प्रभावित भएका आपत्कालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।  वर्षापछिकाे बाढी, पहिरो र डुबानले एक हजार पाँच सय ६६ घर बस्नै नमिल्ने गरी भत्किएको र तीन हजार एक सय ७८ घर केही मात्रामा भत्किएको तथ्याङ्क अहिलेसम्म सङ्कलन भएको दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जानकारी दिनुभयाे ।  बाढी र पहिरोमा परी नाै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । यस्तै बाढी र डुबानमा परी झन्डै दुई हजार सात सय पशुचौपाया मरेका र...

बाजुरामा पहिरोमा परी एकको मृत्यु, प्रहरी चौकी सारियो

अविरल वर्षासँगै आएको पहिरोले घर भत्किँदा जगन्नाथ गाउँपालिका–१ मा एक जनाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्। मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका–१ का अन्दाजी ४५ वर्षीया प्रभुलाल गिरी रहेका छन् भने उनकी आमा घाइते भएकी हुन ।घाइतेलाई उपचारका लागि कोल्टी लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। पहिरोमा परी गिरीको मृत्यु र उनकी आमा घाइते भएको जानकारी प्राप्त भए पछि प्रहरी टोलीले घाइतेको उद्दार गरिएको थियो । सोही गाउँमा पहिरोमा परी ३ परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्याल

पहिरोमा पुरिएर मुगुमा आठ जनाको मृत्यु

मुगुमा गएको बुधवारबाट लगातार परेको वर्षाले छाँयानाथ रारा नगरपालिका–११ तलि सालिमामा पहिरोमा पुरिएर आठ जनाको मृत्यु भएको वडाध्यक्ष कुन्जुमा कुमाईले जानकारी दिइन् । हिजो आइतबार दिउँसो हजारी भग्रीको घरमाथिबाट पहिरो आउन थालेपछि उनको परिवार समानसहित छिमेकी मानबहादुर भग्रीको घरमा सारेका थिए । दुबै घरका परिवार एउटै घरमा बसेका बेला पहिरोले उनीहरुलाई बगाएको वडाध्यक्ष कुमाइले बताइन् […] The post पहिरोमा पुरिएर मुगुमा आठ जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जमिनमा धाँजा फाट्दा पर्वतका ६ परिवार विस्थापित, बस्ती नै जोखिममा

पर्वत : जमिनमा धाँजा फाटेर लगातार लच्किँदै जान थालेपछि पर्वतको जलजला गाउँपालिका–५ शालिजाको भोटेडाँडा स्थित चोराय गाउँका ६ परिवार विस्थापित भएका छन्। गाउँभन्दा केही तल रहेको पाखोगत वर्ष धाँजा फाटेर जमिन लच्किँदै तल सर्दै गरेकोमा य वर्ष पनि पहिरो जाँदा स्थानीय प्रेमप्रसाद सुवेदी, देवीप्रसाद सापकोटा, दीपक सापकोटा, गणेश आचार्य र रमाकान्त सुवेदीको घर नै बग्ने अवस्थामा पुगेको हो।पहिरोको नजिकै रहेका कारण घर जति बेला पनि पहिरोमा पर्न सक्ने भएकाले उनीहरू आफ्नो घर छाडेर त्यहाँ भन्दा केही म

वर्षासँगै खसेको पहिरोले घरसहित बगायो घामबहादुरको सिंगो परिवार

म्याग्दीको मालिका गाउँपालिका– २ रुम तामेङमा मंगलबार बिहान करिब ४ बजे गाउँमाथिको भिरबाट खसेको पहिरोमा परी एकै  परिवारका पाँचजनाको ज्यान गएको छ । स्थानीय घामबहादुर विक, उनकी ३४ वर्षीया पत्नी राममाया, छोराहरू...

कास्कीमा पहिरोमा परी एक युवाको मृत्यु

गएराति परेको अविरल वर्षाद्को कारण कास्कीमा पहिरोमा परी एक युवाको मृत्यु भएको छ । पोखरा ६, डिहिकोपाटन पधेरामा डेरामा बस्दै आएका करिब २६ बर्षकायुवा सन्तोष सुनारको पहिरोमा परी गएराति नै उपचारकै क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।कास्की माछापुच्छ«े गापा–१ भुर्जुङखोला, तातो पानी घरभएका सुनार परिवार केही समय देखि पोखरा ६ डिहिकोपाटनमा बस्दै आएको […]

३० वर्षदेखि झोपडीको बास, मजदुरी नै जीविकाको आस

कञ्चनपुर : डडेल्धुराको आलितालमा रहेको घर जग्गा पहिरोमा परेपछि कञ्चनपुर झरेका दलबहादुर बोहरा तीन दशकदेखि वनहरा शिविरमा बस्दै आएका छन्।पहिरोमा परेर घर जग्गा गुमाएपछि बासस्थानको खोजीमा बोहराको परिवार वनहरा नदी छेउको शिविरमा बस्दै आएका हुन्। बोहरासँगै पहिरोमा घर जग्गा गुमाएका सात परिवार शिविरमा बस्दै आएका छन्। सबै जनाले मजदुरी गरी जीविका चलाउँदै आएका छन्।‘मजदुरी गरेको पैसाले साँझ बिहानको छाक टार्ननै पुग्दैन’ मानबहादुर बोहराले भने, ‘कहिले काँही दातृ निकायले दिएको राहतले जीविका चलाउन