बाजुरामा पहिरोमा परी एकको मृत्यु, प्रहरी चौकी सारियो

अविरल वर्षासँगै आएको पहिरोले घर भत्किँदा जगन्नाथ गाउँपालिका–१ मा एक जनाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्। मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका–१ का अन्दाजी ४५ वर्षीया प्रभुलाल गिरी रहेका छन् भने उनकी आमा घाइते भएकी हुन ।घाइतेलाई उपचारका लागि कोल्टी लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। पहिरोमा परी गिरीको मृत्यु र उनकी आमा घाइते भएको जानकारी प्राप्त भए पछि प्रहरी टोलीले घाइतेको उद्दार गरिएको थियो । सोही गाउँमा पहिरोमा परी ३ परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्याल

सम्बन्धित सामग्री

डोटीमा चट्याङ लागेर एकको मृत्यु

डोटी । डोटीमा बिहीबार चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको बडीकेदार गाउँपालिका-५ दुदीला गाउँमा चट्याङ लाग्दा स्थानीय ६६ वर्षीय हर्क बहादुर बोहराको मृत्यु भएको प्रहरी चौकी खड्यौलीले जनाएको छ । दिउँसो करीब २.३० बजेतिर घरको ढोका लगाउने क्रममा चट्याङ लाग्दा बोहराको मृत्यु भएको उनका छोरा सुरेश बोहराले जनाएका छन् । चट्याङका कारण सोही […]

सर्लाहीमा चुनावको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा एकको मृत्यु

काठमाडौं । सर्लाहीको गोडैता नगरपालिका-६ बगदहस्थित चुनावको विषयलाई लिएर दुई पक्षबीच झैझगडा भई कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६५ वर्षीय रामएकबाल रायको शनिबार राति मृत्यु भएको हो । उक्त स्थानमा दुई पक्षबीच झगडा हुँदा ६ जना घाइते भएको थियो । प्रहरी चौकी गोडैताबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका […]

खोटाङमा ट्याक्टरबाट खसेर एकको मृत्यु

काठमाडौंः खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माडाँडामा राति ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । प्रदेश १–०२–००३ त १४९२ नम्बरको ट्याक्टरबाट खसेर स्थानीय ५६ वर्षीय टेक बहादुर राईको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल खोटाङमा मृत्यु भएको हो । ट्याक्टर सहित चालकलाई प्रहरी चौकी तालखर्क खोटाङले नियन्त्रणमा लिएको […]

बारामा सवारी साधनको ठक्करबाट एकको मृत्यु

काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ मा सोमबार राति सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको सवारी साधनको ठक्करबाट ५० वर्षीय पुरुषको मृत्यु भएको हो । कलैया स्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको आज मंगलबार बिहान पौने ५ बजे मृत्यु भएको प्रहरी चौकी पथलैयाले जनाएको छ । मृतकको सनाखत हुन […]

पहिरोमा पुरिएर पुरेर पाल्पामा एकको मृत्यु

पाल्पामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका–१ स्थित कचल निवासी ६१ वर्षीय दिल बहादुर हिस्कीको पहिरोमा पुरिएर ज्यान गएको हो ।पाल्पाका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र थापाले बुधबार बिहान करिब सवा ९ बजेको समयमा घरदेखि करिब ८ किमी पूर्वमा रहेको खेतमा सिंचाइका लागि कुलो खन्ने क्रममा माथिबाट खसेको ढुंगासहितको पहिरोले दिलबहादुर पुरिएका थिए । स्थानीयले उद्दार गरेर दोभान प्रहरी चौकी हुँदै थप उपचारका लागि लुम्बिनी प्रदेश  अस्पताल पठाइएकोमा बाटैमा मृत्यु भएको हो ।&

डोटीमा आपसी झगडामा एकको मृत्यु

बोगटानफुड्सिल गाउँपालिका–१ उल्टेपानीमा आपसी झगडामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय धनबहादुर मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार स्थानीय टेकबहादुर मगरको घर छाएर खाना खाने क्रममा ३२ वर्षीय मिलन मगर र धनबहादुरबीच विवाद भएको थियो । मिलनको कुटाइबाट धनबहादुर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि दिपायल ल्याउँदै गर्दा बीच बाटोमै मृत्यु भएको चन्दले बताए । कुटपिटमा संलग्न मिलनलाई प्रहरी चौकी चमराचौतराको टोलीले पक्रा

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । बटेश्वर गाउँपालिका वडा नम्बर २ बस्ने २२ वर्षीय अर्जुन भनिने दलबहादुर आलेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको प्रहरी चौकी बटेश्वरले जनाएको छ ।आइतबार राति ११ बजेको समयमा बटेश्वर गाउँपालिका वडा नम्बर ४ स्थित डाँडा टोलबाट घर फर्किने क्रममा आँफैले चलाएको बा ५२ प ४२८३ नम्बरको मोटरसाइकल रमौली टोल र पाटो टोलको बीचमा अनियन्त्रित भएर दुर्घटना भएको थियो ।दुर्घटनामा गम्भीर घाइते भएका युवक आलेको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको

करेन्ट लागेर एकको मृत्यु

करेन्ट लागेर मङ्गलबार दिउँसो सिरहाको औरही गाउँपालिकामा एक युवकको मृत्यु भएको छ । आफ्नै खेतमा पानी हाल्ने क्रममा मोटरबाट करेन्ट लागेर औरही गाउँपालिका–४ का रञ्जित यादवको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी औरहीले जनाएको छ । रासस