वर्षासँगै खसेको पहिरोले घरसहित बगायो घामबहादुरको सिंगो परिवार

म्याग्दीको मालिका गाउँपालिका– २ रुम तामेङमा मंगलबार बिहान करिब ४ बजे गाउँमाथिको भिरबाट खसेको पहिरोमा परी एकै  परिवारका पाँचजनाको ज्यान गएको छ । स्थानीय घामबहादुर विक, उनकी ३४ वर्षीया पत्नी राममाया, छोराहरू...

सम्बन्धित सामग्री

कुलो बगेपछि तीन सय ५० परिवार बिजुलीबिहीन

काठमाडौँ,५ असोज । अविरल वर्षापछि खसेको पहिराले ढोरपाटन नगरपालिका–७ स्थित लघुजलविद्युत् आयोजनाको कुलो बगाएको छ । कुलो बग्दा यहाँका तीन सय ५० परिवार बिजुलीबिहीन अवस्थामा छन् । भुजीखोला लघुजलविद्युत् आयोजना बन्द भएको छ । एक सय किलोवाट क्षमताको सो आयोजनाको कुलो बग्दा ढोरपाटन नगरपालिका–७ का तीन सय ५० परिवार बिजुलीबाट वञ्चित भएका छन् । अन्धकारमा […]

कुलो बगेपछि तीन सय ५० परिवार बिजुलीबिहीन

अविरल वर्षापछि खसेको पहिराले ढोरपाटन नगरपालिका–७ स्थित लघु जलविद्युत् आयोजनाको कुलो बगाएको छ । कुलो बग्दा यहाँका तीन सय ५० परिवार बिजुलीबिहीन अवस्थामा छन् । भुजीखोला लघु जलविद्युत् आयोजना बन्द भएको छ ।एक सय किलोवाट क्षमताको सो आयोजनाको कुलो बग्दा ढोरपाटन नगरपालिका–७ का तीन सय ५० परिवार बिजुलीबाट वञ्चित भएका छन् । अन्धकारमा बस्नुपर्दा उनीहरूको दैनिकी कष्टकर भएको छ । “बिजुली नभएपछि बालबालिकाले पढ्न लेख्न पाएका छैनन्, गृहकार्य  पनि अँध्यारो नहुँदै सकाउनु परेको छ”, ज्ञान

कुलो बगेपछि ३ सय ५० परिवार बिजुलीबिहीन

बलेवा- अविरल वर्षापछि खसेको पहिराले ढोरपाटन नगरपालिका–७ स्थित लघुजलविद्युत् आयोजनाको कुलो बगाएको छ । कुलो बग्दा यहाँका तीन सय ५० परिवार बिजुलीबिहीन अवस्थामा छन् । भुजीखोला लघुजलविद्युत् आयोजना बन्द भएको छ । एक सय किलोवाट क्षमताको सो आयोजनाको कुलो बग्दा ढोरपाटन नगरपालिका–७ का तीन सय ५० परिवार बिजुलीबाट वञ्चित भएका छन् । अन्धकारमा बस्नुपर्दा उनीहरूको […]

दोलखाको भिरकोट माझीबस्तीमा सुक्खा पहिरो, ११ घर परिवार विस्थापित

२० भदौं, काठमाडौं । दोलखाको तामाकोशी–१ भिरकोट माझीबस्तीमा सुक्खा पहिरो जाँदा ११ घर परिवार विस्थापित भएको छ । माझीबस्तीको माथिल्लो भागमा रहेको कुरी भिरबाट सोमबार दिउँसो सुक्खा पहिरो खस्दा भिरकोटका ११ घर परिवार विस्थापित भएको वडा अध्यक्ष वसन्त थापाले जानकारी दिए । आज दिउँसो उक्त भिरबाट एक्कासी सुक्खा पहिरो खसेको र पहिरो झर्ने क्रम नरोकिएको […]

पिपलटारीमा पहिरो : चार परिवार विस्थापित, सिमखेतस्थित बस्ती जोखिममा

काठमाडौं : केही दिनदेखिको वर्षापछि खसेको पहिराले पर्वतको कुश्मा नगरपालिका-१० पिपलटारीका चार परिवार पूर्णरुपमा विस्थापित बनेका छन्। पहिराले करिब ६० परिवार रहेको बस्ती जोखिममा परेको हो। पिपलटारीको सिमखेतस्थित बस्तीमाथिको फाँटबाट पहिरो खसेपछि आसपासका बासिन्दासमेत त्रसित बनेका छन्। करिब दुई सय मिटरमाथिबाट बग्न सुरु गरेको पहिरो बस्तीसम्मै आइपुगेपछि चार परिवारले घरै…

पहिराले ४ परिवार विस्थापित, ६४ परिवार जोखिममा

काठमाडौँ – केही दिनदेखिको वर्षापछि खसेको पहिराले पर्वतको कुस्मा नगरपालिका–१० पिपलटारीका चार परिवार पूर्णरुपमा विस्थापित बनेका छन्। पहिराले पुरै बस्ती जोखिममा परेको छ । पिपलटारीको सिमखेतस्थित बस्तीमाथिको फाँटबाट पहिरो खसेपछि आसपासका बासिन्दासमेत त्रसित बनेका छन् । करिब दुई सय मिटरमाथिबाट बग्न सुरु गरेको पहिरो बस्तीसम्मै आइपुगेपछि चार परिवारले घरै छाडेका वडाध्यक्ष रामचन्द्र सुवेदीले जानकारी दिए […]

भारी वर्षापछि खसेको पहिरोले घर र चौपाया पुरियो

खोटाङ– भारी वर्षापछि गएको पहिरोले खोटाङमा एक घर बगाउनुका साथै पशुचौपाया पुरेको छ । शुक्रबार रातिको भारी वर्षसँगै करिब पाँच मिटर माथिबाट खसेको पहिरोले रावाबेँसी गाउँपालिका–६ हौंचुरका बलराम खत्रीको घर बगाएको हो । खत्री परिवार इटहरीमा सरिसकेकाले मानवीय क्षति नभएको वडाध्यक्ष चिरञ्जीवी कार्कीले बताए ।  पहिरोले भैरबहादुर राईको गोठ बगाउँदा एउटा भैंसी, एउटा पाडो र […]

दाङमा पहिरोले पाँच परिवार विस्थापित

दाङ– अविरल वर्षापछि आएको पहिरोले दाङको बंगलाचुली गाउँपालिका टाकुराका ५ परिवार विस्थापित भएका छन । बिहिबार रातिदेखि खसेको पहिरोका कारण बंगलाचुली गाउँपालिका–२ टाकुराको धरमपानी टोलका ५ घर परिवार विस्तापित भएका हुन् । विस्तापित हुनेमा दिल बहादुर घर्ती, भिम बहादुर घर्ती, पाराश्वर पुन, तेज बहादुर सार्की, होम बहादुर घर्तीका परिवारका २२ जना रहेको वडा सदस्य भिमकुमार […]

दाङ : पहिरोले पाँच घरपरिवार विस्थापित, राप्ती नदीमा बगेर एक जना बेपत्ता

दाङ – अविरल वर्षापछि खसेको पहिरोले दाङको बङ्गलाचुली टाकुराका पाँच घर परिवार विस्थापित भएका छन । गएराति खसेको पहिरोका कारण बङ्गलाचुली गाउँपालिका–२ टाकुराको धरमपानी टोलका पाँच घर परिवार विस्थापित भएका हुन् । विस्थापित हुनेमा दिलबहादुर घर्ती, भीमबहादुर घर्ती, पाराश्वर पुन, तेजबहादुर सार्की, होमबहादुर घर्तीसहित पाँच परिवारका २२ जना रहेको वडा सदस्य भीमकुमार बुढाले जानकारी दिनुभएको छ । दिलबहादुर घर्तीको परिवारलाई जनता आवास घर बेडिपोखरामा सारिएको छ । अन्य चार परिवारलाई पनि अन्यत्र सार्ने तयार...

पहिरोले घर जोखिममा परेपछि ढोरपाटनका दुई परिवार विस्थापित

बागलुङ : निरन्तरको वर्षापछि खसेको पहिरोले घर जोखिममा परेपछि ढोरपाटन नगरपालिका-९ नवीका दुई परिवार विस्थापनमा परेका छन्। उनन्चालीस वर्षीय मीनबहादुर विक र ३३ वर्षीया मनरमा विकको घर पहिरोको जोखिममा परेको हो। घरभन्दा १० मिटर माथिबाट पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घरमा बस्न सक्ने स्थिति नभएपछि दुवै परिवारका सदस्यले…