ईट्टा भट्टामा रहेको खाल्डोमा जमेको पानीमा डुबेर दाजु भाईको मृत्यु

  सर्लाही । सर्लाहीमा ईट्टा भट्टामा रहेको खाल्डोमा जमेको पानीमा डुबेर दाजु भाईको मृत्युु भएको छ। बुधवार मलंगवा न.पा.११ स्थितमा रहेको जंगीलाल रायको ईट्टा भट्टामा रहेको खाल्डोमा जमेको पानीमा सोही ठाउ बस्ने सदाम अंसारीका छोरा बर्ष ८ का रेआज अंसारी र बर्ष ६ को नेआज अंसारीको मृत्यु भएको छ । बाख्रा चराउन गएको बेलामा जमेको […] The post ईट्टा भट्टामा रहेको खाल्डोमा जमेको पानीमा डुबेर दाजु भाईको मृत्यु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

सम्बन्धित सामग्री

खाडलमा जमेको पानीमा डुबेर एक जनाको मृत्यु

दाङ : तुलसीपुर उपमहानगरपालिका ६ स्थित हात्ती खौवा नजिकै खाल्डोमा जमेको पानीमा डुबेर एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १ बयालेकोट निवासी ४४ वर्षीय लुमप्रसाद भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।उनलाई स्थानीयले सोमबार बिहान खाल्डोमा जमेको पानीमा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। बेवारिसे अवस्थामा हिँड्ने भण्डारीको मादक पदार्थ सेवन गरेर खाल्डोमा परी मृत्यु भएको हुनसक्ने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले बताए

खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु

बाँकेको जानकी गाउँपालिका ५ गनापुरस्थित खाल्डोमा जमेको पानीमा डुवेर बालकको मृत्यु भएको छ। जानकी गाउँपालिका ५ छब्बनपुर्वाका सात वर्षिय सञ्जु करबलको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

खाल्डोमा डुबेर नाबालकको मृत्यु

घर नजिकै नदीजन्य पदार्थ स्टक गरेको ठाउँमा जेसिबीले बनाएको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको अवस्थामा सोमबार बिहान शव फेला परेको हो। मृतक आइतबार साँझदेखि हराएका थिए।...

खाल्डोमा जमेको पानीमा डुबेर गोरखामा बालिकाको मृत्यु

१७ साउन, साउन । खाल्डोमा जमेको पानीमा डुबेर गोरखामा एक बालिकाको मृत्यु भएको छ । पालुङटार नगरपालिका–६ लामाटारीकी १३ वर्षीया आशा तामाङको आइतबार दिउँसो डुबेर मृत्यु भएको हो । सोही ठाउँस्थित पौवाटार सेरा जाने बाटोको ग्राभेल सडकमा परेको खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप […]

सर्लाहीमा पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु

२४ असार, जनकपुरधाम । ग्राभेल झिक्न खनिएको खाल्डोमा जमेको पानीमा डुबेर सर्लाहीमा एक जनाको मृत्यु भएको छ । बागमती नगरपालिका–३ घर भई लालबन्दीमा काम गर्दै आएका ५० वर्षीय वीरबहादुर वाइबाको डुबेर मृत्यु भएको हो । लालबन्दी नगरपालिका–१५ स्थित चौरीमा ग्राभेल निकालेको आठ फिट गहिरो खाल्डोमा जमेको पानीमा डुबेर बिहीबार उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

इँटा भट्टाको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु

सर्लाहीमा बुधबार बिहान इँटा उद्योगको खाल्डोमा जमेको पानीमा डुबेर दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा मलंगवा नगरपालिका–११ गम्हरिया पल्सी टोलका निवासी सदाम अन्सारीका ८ वर्षीय छोरा रेआज अन्सारी र ६ वर्षीय छोरा नेआज अन्सारी रहेको प्रहरीले जनाएको छ । गाउँनजिकै रहेको इँटा उद्योगको चिम्नीभट्टाको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएकोे छ ।मृतक बालकहरूको शव […]

सर्लाहीमा खाल्डोमा जमेको पानीमा डुबेर फेरि गयो बालकको ज्यान

१० असार, जनकपुरधाम । इँटा उद्योगका लागि माटो निकाल्न खनिएको खाल्डोमा जमेको पानीमा डुबेर दाजुभाइको मृत्यु भएको घटना सेलाउन नपाउँदै सर्लाहीमा पुनः एक बालकको खाल्डोमै जमेको पानीमा डुबेर मृत्यु भएको छ । पछिल्लो पटक मृत्यु हुनेमा काभ्रे जिल्ला निवासी देवराज योञ्जनका ६ वर्षीय छोरा एलेक्स रहेका छन् । सर्लाहीको बागमती नगरपालिका–६ पर्ता टोलस्थित मामा चन्द्रबहादुर […]

खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु

जनकपुरधाम : महोत्तरीमा खाल्डोमा जमेको पानीमा डुबेर दुई बालक दाजुभाईको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार रामगोपालपुर नगरपालिकाको एक इँटा भट्टामा पानी जमेको खाल्डोमा डुबेर बालकहरुको मृत्यु भएको हो।मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका  वडा नं ९ गोठबनौलि बस्ने रामकरण मण्डलका ९ वर्षीय छोरा प्रेम कुमार मण्डल र १० वर्षीय छोरा आशिक कुमार मण्डल भएको प्रहरीले जनाएको छ।दुवै बालक घरनजिकै रहेको एमपीएस इँटा उधोगले इँटा बनाउन माटो झिकेको खाल्डोमा शनिबार साँझ नुहाउन जाँदा डुबेका थिए। दु

इँटा उद्योगले खनेको खाल्डोमा डुबेर एकैघरका दुई बालकको मृत्यु

महोत्तरीको एमविएस इँटा उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुबेर एकैघरका दुई जना बालकको मृत्यु भएको छ।