खाडलमा जमेको पानीमा डुबेर एक जनाको मृत्यु

दाङ : तुलसीपुर उपमहानगरपालिका ६ स्थित हात्ती खौवा नजिकै खाल्डोमा जमेको पानीमा डुबेर एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १ बयालेकोट निवासी ४४ वर्षीय लुमप्रसाद भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।उनलाई स्थानीयले सोमबार बिहान खाल्डोमा जमेको पानीमा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। बेवारिसे अवस्थामा हिँड्ने भण्डारीको मादक पदार्थ सेवन गरेर खाल्डोमा परी मृत्यु भएको हुनसक्ने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले बताए

सम्बन्धित सामग्री

बाल्टीमा राखेको पानीमा डुबेर बालकको मृत्यु

काठमाडौं महानगरपालिका–९ गौशला चोकस्थित तुलसी गेष्ट हाउसको छतमा बाल्टीमा रोखेको पानीमा डुबेर एक जनाको मृत्यु भएको छ।...

पानीमा डुबेर कैलालीमा एक बालकको मृत्यु

बाल्टिनको पानीमा डुबेर कैलालीमा एक वर्षीय बालकको मृत्यु भएको छ । शुक्रबार गौरीगंगा नगरपालिका–२ मालिका टोलका नरीबहादुर ऐरका एक वर्षीय छोरा वीरेन्द्र ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।वीरेन्द्र बाल्टिनमा भरिएको पानीमा डुबेर अचेत भएका थिए । उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको थियो । अस्पतालमा पुर्‍याउँदा डाक्टर मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।-न्युज कारखाना

ड्रमको पानीमा डुबेर बालिकाको मृत्यु

सर्लाही – आफ्नै घरको ड्रममा राखेको पानीमा डुबेर सर्लाहीको हरिवनमा एक बालिकाको ज्यान गएको छ। हरिवन नगरपालिका- २, निवासी बिजय महतोकी छोरी २ वर्षीया अनुषा महतोको आँगनमा खेल्ने क्रममा ड्रमको पानीमा डुबेर ज्यान गएको हो। ड्रमको पानीमा डुबेर अचेत बनेकी बालिकालाई तत्काल हरिवनस्थित नमुना अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको […]

ड्रममा राखेको पानीमा डुबेर बालिकाको मृत्यु

आफ्नै घरको ड्रममा राखेको पानीमा डुबेर सर्लाहीको हरिवनमा एक बालिकाको ज्यान गएको छ। हरिवन नगरपालिका–२, निवासी विजय महतोकी छोरी २ वर्षीया अनुषा महतोको आँगनमा खेल्ने क्रममा ड्रमको पानीमा डुबेर ज्यान गएको हो ।ड्रमको पानीमा डुबेर अचेत बनेकी बालिकालाई तत्काल हरिवनस्थित नमुना अस्पताल पुर्यार्एपछि चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यलय हरिवनले जनाएको हो । घटनालगत्तै पुगेको प्रहरी टोलीले घटना स्थलको मुचुल्का तयारी गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको थियो ।शव परीक्षणपश

पानीमा डुबेर २ जनाको मृत्यु

काठमाडौँ । दाङमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका-२ बलरामपुरका ५० वर्षीय जितबहादुर चौधरीको नुहाउने क्रममा तलाउमा डुबेर मृत्यु भएको हो । बिहीबार साँझ भैँसीलाई पानी खुवाउन गएका चौधरी तलाउ छेउमा नुहाउने क्रममा पानीमा डुबेर बेपत्ता भएका थिए । लगतै प्रहरी र स्थानीयले उनको खोजी गरे पनि फेला पार्न सकेका थिएनन् […]

रुपन्देहीमा ३ वर्षीया बालिकाको पानीमा डुबेर मृत्यु

रुपन्देहीमा ३ वर्षीया बालिकाको पानीमा डुबेर मृत्यु भएको छ ।  बुटवल नगरपालिका– ११ बुद्धनगर बस्ने राजु परियारकी ३ वर्षीया छोरी सम्राट परियारको पानीमा डुबेर मृत्यु भएको हो ।स्थानीय तिनाउ खोला छेउमा खेल्ने क्रममा जमेको पानीमा डुबेर उनको मृत्यु भएको प्रहरीले बताएको छ ।डुबेलगत्तै उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्याइएकी बालिकाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पानीमा डुबेर एक बालकको मृत्यु, अर्का युवाको शव फेला

बागलुङको बागलुङ नगरपालिका–१० भकुण्डेमा पानीमा डुबेर आइतबार एक बालकको मृत्यु भएको छ। पानीमा डुबेर भकुण्डेका मान बहादुर बुढाथोकीका ८ वर्षीय छोरा एलस बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ। घर नजिकै रहेको...

दुई वर्षीय बालकको पानीमा डुबेर मृत्यु

दमक ।  झापाको गौरादह नगरपालिका–४ मैदान घोपामा दुई वर्षीय एक बालकको पानीमा डुबेर मृत्यु भएको छ । स्थानीयवासी गोपाल भट्टराईका छोरा संयोगको पैनीको पानीमा डुबेर मृत्यु भएको हो । प्रहरीका अनुसार शनिबार अगाडिको पैनीमा खेल्ने क्रममा उनी अचानक डुबेका थिए । बालकका बुबाआमाले तत्कालै उपचारका लागि गौरादहस्थित मेडिकलमा उपचारका लागि ल्याउन साथ मृत्यु भएको इलाका […]