टस जितेर पहिले ब्याटिङ गर्दै आयरल्यान्ड 'ए'

नेपाल भ्रमणमा रहेको आयरल्यान्ड 'ए' र नेपाल 'ए'बीच आज अन्तिम प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरमा भएको टस जिते आयरल्यान्ड 'ए' ले पहिले ब्याटिङ गर्ने भएको छ ।

सम्बन्धित सामग्री

नेपाल ए लाई आयरल्यान्डले दियो २८५ रनको लक्ष्य

२५ चैत, काठमाडौं । ओपनर स्टेफन डोहेनीको शतकमा आयरल्यान्ड ए ले तेस्रो तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा नेपाल ए लाई २८५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्डले ५० …

डहनीको शतकमा आयरल्यान्ड उल्भ्सले नेपाल ‘ए’ लाई दियो २८५ रनको लक्ष्य

स्टेफन डहनीको शतकमा आयरल्यान्ड उल्भ्स (ए) ले तेस्रो एकदिवसीय क्रिकेटमा नेपाल ‘ए’ लाई २ सय ८५ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ ले आइतबार निर्धारित ५० ओभरमा ९ विकेट गुमाई २ सय ८४ रन बनायो ।

आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले पहिला फिल्डिङ गर्दै

काठमाडौं ।आयरल्यान्ड ‘ए’विरुद्धको एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपाल ‘ए’ ले पहिला फिल्डिङ गर्ने गरेको छ । टियु क्रिकेट मैदानमा नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड ‘ए’ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । पहिला दुई खेलमा पराजित हुँदै नेपाल ‘ए ले ओडिआई सिरिजको उपाधी आयरल्यान्ड ‘ए’ लाई सुम्पिसकेको छ ।

आयरल्यान्ड ‘ए’ १५७ रनमा अलआउट

नेपाल ‘ए’विरुद्धको पहिलो एक दिवसीय खेलमा आयरल्यान्ड ‘ए’ सस्तैमा समेटिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ ले ३८.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ५७ रन मात्रै बनाउन सक्यो ।

आयरल्यान्ड ‘ए’ विरुद्धको खेलमा नेपाल ‘ए’ टस जितेर पहिला फिल्डिङ गर्दै

आयरल्यान्डको ए टोलीविरुद्धको दोस्रो ट्वान्टीट्वान्टी खेलमा खेलमा नेपाल ‘ए’ क्रिकेट टोलीले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङको निर्णय लिएका छन् । यससँगै आयरल्यान्डको ‘ए’ टोलीले पहिला ब्याटिङ गर्ने भएको छ । हिजोका भएको पहिलो खेलमा आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई …

जब सोमपाल आफैंले ह्याट्रिक लिएको थाहा पाएनन्

१३ चैत, काठमाडौं । नेपालले मंगलबार दोस्रो टी–२० अभ्यास खेलमा आयरल्यान्ड ए लाई ७१ रनले हराउँदै दुई खेलको सिरिज जित्न सफल भयो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाएको थियो । गुल्सन झाले ३२ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ४६ […]

आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल पहिला ब्याटिङ गर्दै, दीपेन्द्र र ललित बेन्चमा

काठमाडौं । आयरल्यान्ड ‘ए’विरुद्धको दोस्रो टी-२० खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ । त्रिवि क्रिकेट मैदानमा हुने खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको हो । पहिलो खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो । आजको खेलमा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशी बेन्चमा रहेका छन् ।

३४ रनमा नेपालले गुमायो पहिलो विकेट, आसिफ आउट

काठमाडौं । आयरल्यान्ड ‘ए’ विरुद्ध टी- २० खेलिरहेको नेपालले पहिलो विकेट गुमाएको छ । त्रिवि मैदानमा भइरहेको खेलमा टस जितेर ब्याटिङ थालेको नेपालले ३४ रन जोड्दा पहिलो विकेट गुमाएको हो । आसिफ शेख ११ रनमा आउट भए । उनी क्याच आउट भएका थिए । कुशल भुर्तेल १८ रनमा खेल्दैछन् ।

आयरल्यान्ड ‘ए’विरुद्ध टस हारेर बलिङ गर्दै नेपाल - NepaliPatra

काठमाडौँ । नेपालले ट्वान्टी–२० शृङ्खला अन्तर्गत आयरल्यान्ड ‘ए’विरुद्धको टस हारेर बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा आयरल्यान्डले टस जितेर पहिला ब्याटिङ रोजेका छन् । नेपाल र आयरल्यान्ड ‘ए’ पहिलो पटक एकआपसमा भिड्न लागेका हुन् । नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विवेक यादव […]

नेपालले टस हार्‍यो, विवेक र अनिल बेन्चमा

१२ चैत, काठमाडौं । नेपालले पहिलो टी-२० अभ्यास खेलमा आयरल्यान्ड ए (वल्भ्स) विरुद्ध टस हारेर पहिला बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खर सम्पन्न टसमा आयरल्यान्डका कप्तान निल रकले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले आजको खेलमा प्रतिश जि.सी, विवेक यादव, अनिल कुमार साह र आकाश चन्दलाई बेन्चमा […]