आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले पहिला फिल्डिङ गर्दै

काठमाडौं ।आयरल्यान्ड ‘ए’विरुद्धको एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपाल ‘ए’ ले पहिला फिल्डिङ गर्ने गरेको छ । टियु क्रिकेट मैदानमा नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड ‘ए’ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । पहिला दुई खेलमा पराजित हुँदै नेपाल ‘ए ले ओडिआई सिरिजको उपाधी आयरल्यान्ड ‘ए’ लाई सुम्पिसकेको छ ।

सम्बन्धित सामग्री

आएरल्याण्ड उल्भ्ससँग टस हारेर फिल्डिङ गर्दै नेपाल 'ए'

काठमाडौँ-  नेपाल ‘ए’ ले पहिला फिल्डिङ गर्ने भएको छ ।  एकदिवसीय शृंखलाको तेस्रो तथा अन्तिम खेलमा नेपालले आयरल्यान्ड उल्भ्सविरुद्ध पहिला फिल्डङ गर्ने भएको हो । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित क्रिकेट मैदानमा आयरल्यान्ड उल्भ्सका कप्तान निल रकले टस जितेर ब्याटिङको निर्णय लिएका हुन् । अघिल्ला दुवै खे...

पहिलो एक दिवसीय अभ्यास खेलमा नेपाल ‘ए’ ले पहिला फिल्डिङ गर्दै

आयरल्यान्ड ‘ए’ सँगको पहिलो एक दिवसीय अभ्यास खेलमा नेपाल ‘ए’ले पहिला फिल्डिङ गर्ने भएको छ ।

आयरल्यान्ड उल्भ्सविरुद्ध नेपाल ‘ए’ को फिल्डिङ

नेपाल ‘ए’ दोस्रो ट्वान्टी २० क्रिकेटमा आयरल्यान्ड उल्भ्स (ए) विरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल ‘ए’ का कप्तान विनोद भण्डारीले शनिबार टस जितेपछि आइरिस टोलीलाई ब्याटिङका लागि बोलाएका हुन् ।

आयरल्यान्ड ‘ए’ विरुद्धको खेलमा नेपाल ‘ए’ टस जितेर पहिला फिल्डिङ गर्दै

आयरल्यान्डको ए टोलीविरुद्धको दोस्रो ट्वान्टीट्वान्टी खेलमा खेलमा नेपाल ‘ए’ क्रिकेट टोलीले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङको निर्णय लिएका छन् । यससँगै आयरल्यान्डको ‘ए’ टोलीले पहिला ब्याटिङ गर्ने भएको छ । हिजोका भएको पहिलो खेलमा आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई …