३४ रनमा नेपालले गुमायो पहिलो विकेट, आसिफ आउट

काठमाडौं । आयरल्यान्ड ‘ए’ विरुद्ध टी- २० खेलिरहेको नेपालले पहिलो विकेट गुमाएको छ । त्रिवि मैदानमा भइरहेको खेलमा टस जितेर ब्याटिङ थालेको नेपालले ३४ रन जोड्दा पहिलो विकेट गुमाएको हो । आसिफ शेख ११ रनमा आउट भए । उनी क्याच आउट भएका थिए । कुशल भुर्तेल १८ रनमा खेल्दैछन् ।

सम्बन्धित सामग्री

चितवनले गुमायो जितको अवसर

चितवनले मंगलबार दशरथ रंगशालामा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्ससँग १–१ को बराबरी गरेसँगै एनएसएलको इतिहासमा पहिलो जित निकाल्ने अवसर गुमायो।...

चितवनले गुमायो जितको अवसर

चितवनले मंगलबार दशरथ रंगशालामा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्ससँग १–१ को बराबरी गरेसँगै एनएसएलको इतिहासमा पहिलो जित निकाल्ने अवसर गुमायो।...

नेपालले दोस्रो विकेट गुमायो

हाङ्गचौं (हाम्रो खेलकुद) – नेपालका ओपनर कुशल भुर्तेल एसियाली खेलकुद (एसियाड) को पहिलो क्वाटरफाइनल खेलमा भारतविरुद्ध आउट भएका छन् । जितको लागि २ सय ३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले १० ओभरमा २ विकेट गुमाउँदै ७३ रन बनाएको छ । कुशल मल्ल १९ बलमा २ चौका र २ छक्कासहित २८ रनमा क्रिजमा छन् । […] The post नेपालले दोस्रो विकेट गुमायो first appeared on हाम्रो खेलकुद.

राम्रो सुरुवातपछि नेपाल लगातार विकेट गुमायो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एसिसी इस्ट जोन कपको सेमिफाइनल खेलमा सिंगापुरविरुद्ध राम्रो सुरुवातपछि लगातार विकेट गुमाएको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २१ ओभरमा ४ विकेट गुमाउँदै १ सय रन बनाएको छ । नेपालका प्रतिक भट्टाराई र सन्तोष यादव समान एक रनमा क्रिजमा छन् । नेपाललाई ओपनर […] The post राम्रो सुरुवातपछि नेपाल लगातार विकेट गुमायो first appeared on Hamro Khelkud.

राष्ट्रले अभिभावक गुमायो : राष्ट्रपति

काठमाडौँ,३० असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको बताएका छन् । राष्ट्रपति भण्डारीले जोशीको निधनबाट पीडाबोध भएकोसमेत उल्लेख गरेका छन् । उनले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको बताएको हो । राष्ट्रपतिले भनेकि छन्, “वाङ्मयम शताब्दी पुरुष सत्यमोहन […]

कप्तान मल्ल ४५ रनमा आउट, नेपालले तेस्रो विकेट गुमायो

कप्तान मल्ल ४५ रनमा आउट, नेपालले तेस्रो विकेट गुमायो काठमाडौँ– नेपालले पपुवा न्यूगिनी (पीएनजी)विरुद्धको दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सुस्त ब्याटिङ गरेको छ । ओमानमा भइरहेको डे नाइट खेलमा नेपालले पहिला ब्याटिङ गर्दा सुरुमै विकेट गुमाउन पुग्यो । ६ रनमा ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले अर्का ओपनर आरिफ शेखलाई ९ को स्कोरमा गुमायो । त्यसपछि […]

अमेरिकाले अफगानिस्तानमा के पायो के गुमायो

एजेन्सी, १५ भदौ । अफगानिस्तान खनिजको धनी देश मध्ये हो । उसको भूराजनीतिक अवस्थिति र खनिज स्रोतका कारण विश्वका शक्तिशाली देशहरु प्रभाव बनाउने प्रतिष्पर्धा गर्दै आएका छन् । अफगानिस्तान विगत ४ दशकदेखि युद्धको मैदान बन्दै आएको छ । १९औं शताब्दीमा बेलायती साम्राज्यले उपनिवेश बनाएको अफगानिस्तानमा २०औं शताब्दीमा सोभियत संघले हस्तक्षेप गरेको थियो । सोभियत सैनिक […]

रियालले शीर्ष स्थानमा उक्लने मौका गुमायो

एजेन्सी। इडेन हाजार्डले अन्तिम मिनेटमा गोल गरेपछि रियाल मड्रिड सेभियासँग हारबाट जोगिएको छ। २–२ को बराबरी खेलेपछि रियालले स्पेनिस ला लिगको शीर्ष स्थमानमा उक्लने मौका गुमायो। सेभियाका फर्नान्डो र इभान राकेटिचले गोल गरे। रियालका मार्को एसेन्सियो र हाजार्डले गोल गरे। रियाल ७५ अंक जोडेर दोस्रो स्थानमा उक्लियो। सेभिया ७१ अंकका साथ चौथो स्थानमा यथावत छ।

ग्रानाडासँग स्तब्ध बार्सिलोनाले शीर्ष स्थानमा उक्लने मौका गुमायो

एजेन्सी। ग्रानाडासँग घरेलु मैदान क्याम्प नोउमा २–१ ले स्तब्ध बनेपछि बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ। लियोनल मेस्सीको गोलबाट बार्सिलोनाले २३औं मिनेटमा अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा उपाधि होड बलियो बनाउने मौका गुमायो। ग्रानाडाका ड्रविन माचिसले ६३ र जर्ज मोलिनाले ७३औं मिनेटमा गोल गरे। बार्सिलोना ७१ अंकका साथ तेस्रो स्थानमा यथावत छ।