आयल निगमको तीन डिपो प्रमुखको सरुवा गर्ने तयारी

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक उमेशप्रसाद थानीले तीन ठूला डिपोको कार्यालय प्रमुख हेरफेर गर्ने तयारी गरेका छन् । सोमबार मध्यरातीबाट निर्वाचन आचारसंहिताका कारण कर्मचारी सरुवा–बढुवा गर्न नपाइने भएपछि निगम...

सम्बन्धित सामग्री

आयल निगमको धनगढी डिपो प्रमुखमा ओझा, वीरगञ्जमा ज्ञवाली

नेपाल आयल निगम लिमिटेडले रिक्त रहेको सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढीको प्रमुखमा प्रबन्धक सतिश ओझालाई जिम्मेवारी दिएको छ । करिब एक महिनाअघि धनगढी डिपो प्रमुख मोहनकुमार साहको केन्द्रिय कार्यालयमा सरुवा भएपछि...

आयल निगमको धनगढी डिपो प्रमुख साहको सरुवा

व्यवसायीसँग अवैध रूपमा एक लाख रुपैयाँसम्म असुली गरेको आरोप खेपेका आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढीका प्रमुख मोहनकुमार साहको सरुवा भएको छ । उपनिर्देशक साहको विवादित छविले निगमलाई नै असर गरेको...

आयल निगमको दुई ठूला डिपो प्रमुख हेरफेर

नेपाल आयल निगम लिमिटेडले काठमाडौंसहित बागमती प्रदेशमा इन्धन वितरण गर्ने थानकोट डिपो र लुम्बिनी प्रादेशिक

निगमको पोखरा डिपो प्रमुखमा ठाकुरको सरुवा, इन्धन अपचलनमाथि अनुसन्धान जारी

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक उमेशप्रसाद थानीले गण्डकी प्रादेशिक कार्याल, पोखराको नयाँ प्रमुखमा विवादास्पद छविका उपनिर्देशक अभिषेक ठाकुरलाई पठाउने निर्णय गरेका छन्। निगमको पोखरा डिपो प्रमुख चित्तरञ्जन दास तेल अपचलनमा...

आयल निगम व्यवस्थापनको संरक्षणमै पोखरा डिपो प्रमुखद्वारा इन्धन अपचलन

नेपाल आयल निगमको उच्च व्यवस्थापनले गण्डकी प्रादेशिक कार्यालय, पोखरामा इन्धन चुहावट दर बढ्दै गएको जानकारी पाए पनि बेवास्ता गर्दा डिपो प्रमुख चित्तरञ्जन दासको मनोबल बढेको थियो । यसले उनलाई इन्धन...

डिपोको ल्याब रिपोर्ट आएको चार महिना भयो, तर रिफिल भएन

तुलसीपुर – दाङको टरिगाउँ विमानस्थलस्थित डिपोमा इन्धन भरेको छ महिना भइसकेको छ तर पनि जहाजमा इन्धन ‘रिफिल’ भने हुन सकेको छैन। नेपाल आयल निगम इन्धन डिपो तुलसीपुरका निमित्त प्रमुख नेत्रबहादुर भण्डारीका अनुसार डिपो निर्माण भएपछि ल्याब परीक्षणका लागि भारत पठाइएको थियो। भारतबाट पनि ल्याब रिपोर्ट आएको चार महिना भइसकेको छ। त्यस्तै, मङ्गलबार मात्रै निगमको केन्द्रीय […]

घरैपिच्छे पेट्रोलका ट्यांकर पार्किङ ! दुर्घटनाको डर

अति प्रज्वलनशील पदार्थ बोकेका पेट्रोलियम ट्ंयाकरहरु आयल निगम अमलेखगञ्ज डिपो आसपासको बस्तीमा पार्किङ गर्दा दुर्घटनाको जोखिम बढेको छ ।निगमको अम्लेखगञ्ज डिपो छेउका सडकपेटी र बस्ती छेउका घर आँगनमा प्रतिघर ३ देखि ४ वटासम्म ट्यांकरहरु पार्किङ हुने गरेका छन् । पेट्रोलियम पदार्थ बोकेका वा खाली दुवैखाले ट्ंयाकर अति प्रज्वलनशील भएकाले सानो आगोले झिल्कोले पनि ठूलो दुर्घटना निम्तिन सक्ने भन्दै स्थानीयले गुनासो गरेका छन् ।यसअघि सडक छेउमा पार्किङ गरिराखेको ट्यांकरलाई तिब्र गतिमा आएको ट्रकले ठक्कर दिँदा

आयल निगमको देशभरका डिपो प्रमुख हेरफेर, थानकोट डिपोमा भुसाल

नेपाल आयल निगम लिमिटेडले देशभरका अधिकांश डिपो प्रमुख हेरफेर गरेको छ। डिपो प्रमुखहरुकै काँधमा मुलुकभर पेट्रोलियम पदार्थको सहज आपूर्ती गर्ने जिम्मेवारी हुने भएकाले प्रत्येक वर्ष हुने डिपो प्रमुख हेरफेरलाई महत्वपूर्ण...

पेट्रोलियम पदार्थको मूल्य घट्यो १ रुपैयाँ

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोल तथा डिजेल-मट्टितेलको मूल्य १ रुपैयाँ घटाएको छ । बुधवार निगमले काठमाडौँ(निगमको डिपो क्षेत्रको १५ किलोमिटर)परिसर भित्रका लागि नयाँ खुद्रा मूल्य क्रमशः रू. १२८ तथा रू. १११ प्रति लिटर कायम गरिएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विषयलाई केही समयदेखि विभिन्न विद्यार्थी सङ्गठनले विरोध गर्दै आएका छन् । नेपाल आयल […]