आयल निगमको वार्षिक गोष्ठी : सिनामंगल, पोखरा, नेपालगञ्ज र धनगढी डिपो प्रमुखको आलोचना

नेपाल आयल निगम लिमिटेडको वार्षिक समिक्षा गोष्ठीमा सिनामंगलस्थित हवाइ इन्धन डिपो, पोखरास्थित गण्डकी प्रादेशिक कार्यालय, नेपालगञ्जस्थित इन्धन डिपो र धनगढीस्थित सुदुपश्चिम प्रादेशिक कार्यालय प्रमुखको आलोचना भएको छ । निगमले गत शुक्रबार...