आयल निगमको दुई ठूला डिपो प्रमुख हेरफेर

नेपाल आयल निगम लिमिटेडले काठमाडौंसहित बागमती प्रदेशमा इन्धन वितरण गर्ने थानकोट डिपो र लुम्बिनी प्रादेशिक

सम्बन्धित सामग्री

एक वर्षमा २४ अर्ब कमाएर आयल निगम बक्यौतामुक्त

नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थ खरिद गर्दै आएको इन्डियन आयल कर्पोरेसन (आइओसी)लाई एक वर्षमै २४ अर्ब रुपैयाँ उधारो भुक्तानी गरी बक्यौतामुक्त भएको छ । चालू आव ०७९/८० को साउनमा निगमको सञ्चित...

नेकपा बहुमतनिकट अखिल क्रान्तिकारीद्धारा आयल निगम घेराउ

काठमाडौं, १८ मंसिर । नेत्र विक्रम चन्द (विप्लव)बाट छुट्टिएर गएका धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतनिकट अखिल क्रान्तिकारीले नेपाल आयल निगम घेराउ गरेको छ । अखिल क्रान्तिकारीले आइतबार निगमको कार्यालय टेकुमा घटेर आएको पेट्रोलियम पद्धार्थको मुल्य समायोजन गर्न दबाब दिँदै विरोध प्रदर्शन गरेको हो । विद्यार्थीहरुले कार्यालय अगाडी केही बेर नाराबाजी समेत गरेका थिए । Photo […]

डेढ वर्षपछि आयल निगम नाफामा, १ अर्ब ६० करोड मासिक नाफा हुने

काठमाडौं । नेपाल आयल निगम डेढ वर्षपछि नाफामा गएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ८७ अमेरिकी डलरमा आएपछि निगमको मासिक नाफा १ अर्ब ६० करोड हुने भएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले अक्टोबरमा पठाएको मूल्यमा निगमलाई पेट्रोल लिटरमा ६ रुपैयाँ ४५ पैसा र डिजल लिटरमा १२ रुपैयाँ नाफा हुने भएकाे […]

३१ अर्ब घाटामा आयल निगम

काठमाडौं, साउन २४ । नयाँ खरिद अनुसार इन्धन कारोबारमा नेपाल आयल निगमलाई आगामी १५ दिनमा ६३ करोड ६५ लाख घाटा हुने प्रक्षेपण छ। यसअघिको मूल्यमा निगमलाई पेट्रोलमा प्रतिलिटर १४ रूपैयाँ र डिजेलमा २२ रूपैयाँ, ग्यासमा ५ सय ८२ रूपैयाँ प्रतिसिलिन्डर घाटा रहेको निगमको दाबी छ। निगमको सञ्चित नोक्सानी करिब ३१ अर्ब रूपैयाँ पुगे पनि मूल्य […]

आयल निगम तत्काल निजीकरण हुँदैन : मन्त्री बडू

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले आयल निगम तत्काल कुनै पनि हालतमा निजीकरणमा नजाने बताएका छन्। नेपाल एलपी ग्यास उद्योग संघको शनिवार भएको २७औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै बडूले निगम कुनै पनि हालतमा निजीकरण नहुने बताएका हुन्। बडूले यसअघि पेट्रोलियम पदार्थको आपूर्तिमा निगमको एकाधिकार हट्नुपर्ने बताउँदै…

पेट्रोलियम पदार्थ खरिदका लागि दुई अर्ब ऋण लिँदै आयल निगम

काठमाडौँ– निरन्तर घाटामा जाँदा नेपाल आयल निगम अन्ततः पेट्रोलियम पदार्थ आयात गर्नै नसक्ने अवस्थामा पुगेको छ। पेट्रोलियम पदार्थ खरिदका लागि निगमसँग अब २५ करोड रुपैयाँ मात्र मौज्दात रहेको छ। उक्त रकमले पेट्रोलिय पदार्थ आयात गर्न नसकिने निगमको भनाइ छ। भारतीय आयल कर्पोरेसन (आईओसी)लाई नियमित रुपमा बुझाउनु पर्ने रकम तिर्न नपुग्ने भएपछि पेट्रोलियम पदार्थको आयतमा समस्या […]

आयल निगम र पेट्रोलियम व्यवसायीबीच सहमति, ढुवानी र बिक्री कार्य अवरुद्ध नगर्ने

काठमाडौँः नेपाल आयल निगम र आन्दोलनरत पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीमा अवरोध नगर्ने सहमति भएको छ। शनिबार निगमको कार्यालय टेकुमा भएको छलफलपछि समितिले आन्दोलनको कार्यक्रम फिर्ता लिएको हो। विक्रेता कमिसन र एलपी ग्यासको ढुवानी भाडा समायोजनको मागमा ७ दिनभित्र निष्कर्ष निकाल्ने सहमति भएपछि आन्दोलन स्थगन भएको…

मूल्यवृद्धि विरुद्ध युवा संघद्वारा आयल निगम घेराउ (फोटोफिचर)

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले पेट्रोलियम पदार्थ लगायतको मूल्यवृद्धि विरुद्ध आयल निगम घेराउ गरेको छ । शुक्रबार उक्त संगठनले कालीमाटीस्थित निगमको कार्यालय घेराउ गरेको हो ।विरोध प्रदर्शनका क्रममा सो संगठनका कार्यकर्ताले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

मूल्य वृद्धिको विरोधमा युवा संघले घेराउ गर्‍यो आयल निगमको कार्यालय

काठमाडौं : राष्ट्रिय युवा संघ नेपालले मुल्य वृद्धिको विरोधमा आज पनि प्रदर्शन गरेको छ। दोस्रो दिनको प्रदर्शनमा युवा संघले आज टेकुस्थित नेपाल आयल निगमको कार्यालय घेराउ गरेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेज गर्न माग गर्दै संघले आयल निगम घेराउ गरेको हो। सो क्रममा संघले नेपाल आयल निगम टेकुका कार्यालय…

हाइड्रोजन इन्धन परियोजनाको लागि आयल निगम र काठमाण्डौ विश्वविद्यालयबीच सम्झौता

काठमाण्डाै – ग्रीन हाइड्रोजन परियोजनाको लागि नेपाल आयल निगम र काठमाण्डौ विश्वविद्यालय (केयू)बीच सम्झौता भएको छ । गएको पुसमा भएको समझदारी अनुसार हाइड्रोजन इन्धनको विकासको लागि निगम र काठमाण्डौ विश्वविद्यालयबीच पाँच करोड रुपैयाँको सम्झौता भएको हो । सम्झौतापत्रमा निगमको तर्फबाट निर्देशक दीपक बराल र केयूको स्कुल अफ इन्जिनियरिङका डीन डाक्टर डम्बरबहादुर नेपालीले हस्ताक्षर गर्नुभएको छ । नयाँ सम्झौतासँगै हाइड्रोजन इन्धनको अध्ययनलाई थप फराकिलो बनाउन सहयोग पुग्ने मेकानिकल इन्जिनियरिङ विभागका उपप्राध्यापक विराजसिंह थापाले बता...