डिपोको ल्याब रिपोर्ट आएको चार महिना भयो, तर रिफिल भएन

तुलसीपुर – दाङको टरिगाउँ विमानस्थलस्थित डिपोमा इन्धन भरेको छ महिना भइसकेको छ तर पनि जहाजमा इन्धन ‘रिफिल’ भने हुन सकेको छैन। नेपाल आयल निगम इन्धन डिपो तुलसीपुरका निमित्त प्रमुख नेत्रबहादुर भण्डारीका अनुसार डिपो निर्माण भएपछि ल्याब परीक्षणका लागि भारत पठाइएको थियो। भारतबाट पनि ल्याब रिपोर्ट आएको चार महिना भइसकेको छ। त्यस्तै, मङ्गलबार मात्रै निगमको केन्द्रीय […]