सर्वोच्चमा मुख्य रजिष्ट्रार पद रिक्त, को को छन् दाबेदार ?

८ पुस, काठमाडौं । लालबहादुर कुँवर उच्च अदालतको न्यायाधीश नियुक्त भएसँगै सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार पद रिक्त भएको छ । न्यायपरिषदले सोमबार कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरी उच्च अदालत पाटनमा कार्यक्षेत्र समेत तोकिसकेको छ । न्यायपरिषदले आइतबार नै सर्वोच्च अदालतका रजिष्टार निर्मला पौडेललाई पनि उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । परिषदको यो निर्णयसँगै […]

सम्बन्धित सामग्री

एक प्रदेशसभा सदस्यसहित पाँच जनप्रतिनिधिको पद रिक्त

धनगढी । सुदूरपश्चिम प्रदेशमा एक जना प्रदेशसभा सदस्यसहित पाँच जनप्रतिनिधिको पद रिक्त रहेको छ । निर्वाचन आयोगका अनुसार प्रदेश र स्थानीय तह गरी विभिन्न १८ जिल्लाका २१ जनप्रतिनिधिको पद रिक्त भएकोमा सुदूरपश्चिममा मात्र पाँच पद रिक्त रहेका छन् । बझाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएको थियो । सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक […] The post एक प्रदेशसभा सदस्यसहित पाँच जनप्रतिनिधिको पद रिक्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सांसद ढाकाकुमार श्रेष्ठको पद रिक्त

मंगलबार प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले उनको सांसद पद रिक्त रहेको जानकारी गराएका हुन्।...

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठमाथिको कारबाही सदर, पद रिक्त

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.ढाकाकुमार श्रेष्ठको पद रिक्त भएको छ। सभामुख देवराज घिमिरेले सांसद श्रेष्ठको पद रिक्त हुने निर्णय गरेका हुन्।सभामुख घिमिरेले मंगलबारको प्रतिनिधिसभा बैठकमार्फत श्रेष्ठको सांसद पद रिक्त रहेको जानकारी गराएका हुन्।उनी समानुपातिकतर्फबाट सांसद बनेका थिए।मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्न पार्टीलाई दिनुपर्ने भन्दै २ करोड रूपैयाँ मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले उनलाई कारबाही गरी सांसद पदबाट हटाउने निर्णय गरेको थियो। उनको स्थानम

निर्वाचनअघि चार ‘एआईजी’ पद रिक्त हुँदै, ‘डीआईजी’हरू निर्वाचनको पर्खाइमा

काठमाडौं । नेपाल प्रहरीमा निर्वाचन अघिसम्म विभिन्न समयमा गरेर चार वटा अतिरिक्त महानिरीक्षक पद रिक्त हुँदै छ । अहिले एउटा पद रिक्त छ भने कात्तिक २५ सम्म थप दुई पद रिक्त हुने छ । सामान्य अवस्था हुन्थ्यो भने यतिबेला दौडधुप र चलखेल उत्कर्षमा पुग्ने थियो । तर, निर्वाचनको मुखमा बढुवाका प्रत्यासीहरू चुपचाप छन् । निर्वाचनको […]

राष्ट्रिय अनुसन्धानमा एआइजीसहितका पद रिक्त

राष्ट्रिय अनुसन्धान विभागमा चुनावको मुखमा उच्च तहकै पद रिक्त भएका छन् । अनुसन्धानमा महिनौँदेखि सिनियर पद रिक्त हुँदा पनि बढुवा हुन सकेको छैन । विभागमा मुख्य अतिरिक्त अनुसन्धान निर्देशक (एआइजी)को पदसमेत रिक्त भएको...

पार्टी बदलेका कार्यपालिका सदस्यको पद रिक्त

दाङ : तुलसीपुर उपमहानगरपालिकाका-३ जना कार्यपालिका सदस्यको पद रिक्त भएको छ। सोमबार निर्वाचन आयोगले नेकपा एमालेलाई पत्र लेख्दै ३ जना कार्यपालिका सदस्यले दल त्याग गरेकाले स्वतः पद रिक्त भएको जनाएको छ।कार्यपालिका सदस्य डिला परियार, जानका रेग्मी (डाँगी) र दीपक कुमालले एमाले पार्टी परित्याग गरेकाले पद रिक्त भएको जनाएको हो। उनीहरू तीनजना नेकपा (एकीकृत समाजवादी) पार्टीमा आबद्ध भएका छन्।राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) बमोजिम दल त्याग गरेको भन्दै उनीहरूको पद स्वतः रिक्त भएको निर्व

तुलसीपुरका तीन कार्यपालिका सदस्यको पद रिक्त

तुलसीपुर उपमहानगरपालिकाका तीन कार्यपालिका सदस्यको पद रिक्त भएको छ। निर्वाचन आयोगले सोमबार नेकपा एमालेलाई पत्र लेख्दै तीन कार्यपालिका सदस्यले दल त्याग गरेकाले स्वतः पद रिक्त भएको जनाएको छ।  कार्यपालिका सदस्य डिला...

कैलालीमा एक उपप्रमुखसहित ३ वडाअध्यक्षको पद रिक्त

काठमाडौं। कैलालीमा एक उपप्रमुखसहित ३ वडाअध्यक्षको पद रिक्त भएको छ। माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका कारण कारबाहीमा परी पदमुक्त हुनेमा भजनी नगरपालिकाका उपप्रमुखसहित तीन वडाअध्यक्ष छन्। गौरिगंगा र बर्दगोरिया नगरपालिका–४ र गोदावरी नगरपालिका–१ का वडाअध्यक्ष कारबाहीमा परेका हुन्। महोत्तरीका साम्सी गाउँपालिकाका अध्यक्ष, सिरहा लहान नगरपालिकाका नगरकार्यपालिका सदस्य, ओखलढ्ंगा चम्पादेवी गाउँपालिकाका–७ का वडाअध्यक्ष कारबाहीमा परेपछि पद रिक्त भएको छ।

माओवादीबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

काठमाडौं। माओवादी केन्द्रबाट चुनाव जितेर एमालेमा प्रवेश गरेका १४ जना स्थानीय तहका जनप्रतिनिधिहरुको पद रिक्त भएको छ।निर्वाचन आयोगले सूचना जारी गर्दै १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो। पद रिक्त गरिएकामा रौतहटका ७,कैलालीका ४ तथा सिरहा,ओखलढुंगा र महोत्तरीका एक/एक जना जनप्रतिनिधि छन्।७ असारमा बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गर्दै निर्वाचन आयोगमा पत्राचार गरेको थियो।

१० सचिव पद रिक्त हुँदै

हाल ४ सचिव पद रिक्त छन्। प्रधानमन्त्री कार्यालय, ऊर्जा मन्त्रालय, गण्डकी प्रदेश प्रमुख र कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सचिव पद रिक्त रहेको छ। अबको एक डेढ महिनाभित्रै अरू छ जना सचिवले अवकाश लिने भएका छन्।...