माओवादीबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

काठमाडौं। माओवादी केन्द्रबाट चुनाव जितेर एमालेमा प्रवेश गरेका १४ जना स्थानीय तहका जनप्रतिनिधिहरुको पद रिक्त भएको छ।निर्वाचन आयोगले सूचना जारी गर्दै १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो। पद रिक्त गरिएकामा रौतहटका ७,कैलालीका ४ तथा सिरहा,ओखलढुंगा र महोत्तरीका एक/एक जना जनप्रतिनिधि छन्।७ असारमा बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गर्दै निर्वाचन आयोगमा पत्राचार गरेको थियो।

सम्बन्धित सामग्री

माओवादीबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिलाई निर्वाचन आयोगले गर्यो पदमुक्त

काठमाडौं । नेकपा माओवादीबाट गत स्थानीय निर्वाचनमा निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका १४ जना जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगले एक सुचना जारी गरि १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो ।असार ७ गते बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरी निर्वाचन आयोगलाई पत्र पठाएको थियो । सोही आधारमा आयोगले पदमुक्त गरिएको जनाएको छ । पद रिक्त भएकाहरुमा रौतहटका ७ जना, कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका १/१ ज

माओवादीबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

काठमाडौँ : २०७४ सालमा भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित १४ जनप्रतिनिधिहरुको पद रिक्त भएको छ । नेकपा एमालेमा प्रवेश गरेका उनीहरूको पद रिक्त भएको निर्वाचन आयोगले शुक्रबार सूचना जारी गरेको छ । रौतहटमा ७, कैलालीमा ४, सिरहामा, ओखलढुंगामा र महोत्तरीमा एक-एक जना जनप्रतिनिधि रिक्त भएका छन् छन् । असार ७ गते बसेक…

माओवादीबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

काठमाडौँ : २०७४ सालमा भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित १४ जनप्रतिनिधिहरुको पद रिक्त भएको छ । नेकपा एमालेमा प्रवेश गरेका उनीहरूको पद रिक्त भएको निर्वाचन आयोगले शुक्रबार सूचना जारी गरेको छ । रौतहटमा ७, कैलालीमा ४, सिरहामा, ओखलढुंगामा र महोत्तरीमा एक-एक जना जनप्रतिनिधि रिक्त भएका छन् छन् । असार ७ गते बसेक…

माओवादी छाडी एमाले प्रवेश गरेका यी १४ स्थानीय जनप्रतिनिधिको गयो पद

काठमाडौं : नेकपा माओवादी केन्द्र छाडी नेकपा एमाले पसेका १४ जना स्थानीय जनप्रतिनिधिको पद रिक्त भएको छ। निर्वाचन आयोगले शुक्रवार सूचना जारी गरी उनीहरुको पद रिक्त भएको जनाएको हो। माओवादीबाट निर्वाचित १४ जना स्थानीय जनप्रतिनिधि एमाले प्रवेश गरेपछि असार ७ गतेको माओवादी केन्द्रीय कमिटी बैठकले उनीहरुलाई कारवाही गर्ने निर्णय गरेको…

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधि पद मुक्त

काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरु पद मुक्त भएका छन् । निर्वाचन आयोगले शुक्रबार सूचना जारी गर्दै १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो । पद रिक्त भएकाहरुमा रौतहटका ७ जनप्रतिनिधि छन् । कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना छन् । […]

एमाले प्रवेश गरेका राष्ट्रियसभा सदस्य खड्काको पद रिक्त

काठमाडौं। माओवादी केन्द्रबाट निर्वाचित भएका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि उनको पद रिक्त भएको छ। सम्बन्धित दलको लिखित पत्र र संविधान तथा राजनीतिक दल सम्बन्धी ऐन बमोजिम खड्काका पद रिक्त भएको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले उल्लेख गरे। एमाले प्रवेश गरेपछि उनलाई माओवादी केन्द्रले दलत्याग गरेको पत्र राष्ट्रियसभा सचिवालयमा दर्ता गराएको थियो।

एमालेबाट राष्ट्रियसभाको उप निर्वाचनमा गृहमन्‍त्री बादल उम्मेदवार

काठमाडाैं। जेठ ६ गते हुने राष्ट्रियसभाको निर्वाचनमा एमालेबाट गृहमन्‍त्री रामबहादुर थापा बादल उम्मेदवार हुने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आजको केन्द्रीय कमिटी बैठकमा एमाले प्रवेश गरेका कारण सांसाद पद गुमाएका सबै माओवादी नेतालाई उपनिर्वाचनमा जिताएर सांसद बनाइने बताएका छन्। माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका १५ जना सांसदको पद रिक्त रहेको छ। माओबादी केन्द्रको उजुरीपछि उनको पद खरेज भएको थियो।

माओवादीबाट एमाले प्रवेश गरेका बोहराको प्रदेश सभा सदस्य पद रिक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सभाका सदस्य झपटबहादुर बोहराको प्रदेश सभा सदस्य पद रिक्त भएको छ ।

सासंद पद रिक्त रहेकाेबारे संसद् सचिवालयले निर्वाचन आयाेगलाई जानकारी गराउने

काठमाण्डाै – प्रतिनिधि सभाका चार सांसदको पद रिक्त भएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा सभामुख अग्नि सापकोटाले नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका चार सांसदको पद खारेज भएको जानकारी गराएसँगै औपचारिक रूपमा बिहीवारदेखि चार सांसदको पद रिक्त भएको हो ।   प्रतिनिधि सभा चुनावमा प्रत्यक्ष निर्वाचित सांसदहरू अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली ४ का लेखराज भट्ट, रौतहट ३ का प्रभु शाह र कैलाली ३ का गौरीकशङ्कर चौधरी सांसद पदबाट मुक्त भएका हुन् । प्रत्यक्ष निर्वाचित सांसदहरूको पद रिक्त भए...

मन्त्री बनेर एमाले प्रवेश गरेका माओवादी केन्द्रका चार सांसदको पद रिक्त

माओवादी केन्द्रका चार सांसदको पद रिक्त भएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद रिक्त रहेको जानकारी गराएका...