एक प्रदेशसभा सदस्यसहित पाँच जनप्रतिनिधिको पद रिक्त

धनगढी । सुदूरपश्चिम प्रदेशमा एक जना प्रदेशसभा सदस्यसहित पाँच जनप्रतिनिधिको पद रिक्त रहेको छ । निर्वाचन आयोगका अनुसार प्रदेश र स्थानीय तह गरी विभिन्न १८ जिल्लाका २१ जनप्रतिनिधिको पद रिक्त भएकोमा सुदूरपश्चिममा मात्र पाँच पद रिक्त रहेका छन् । बझाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएको थियो । सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक […] The post एक प्रदेशसभा सदस्यसहित पाँच जनप्रतिनिधिको पद रिक्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....