तुलसीपुरका तीन कार्यपालिका सदस्यको पद रिक्त

तुलसीपुर उपमहानगरपालिकाका तीन कार्यपालिका सदस्यको पद रिक्त भएको छ। निर्वाचन आयोगले सोमबार नेकपा एमालेलाई पत्र लेख्दै तीन कार्यपालिका सदस्यले दल त्याग गरेकाले स्वतः पद रिक्त भएको जनाएको छ।  कार्यपालिका सदस्य डिला...

सम्बन्धित सामग्री

तुलसीपुर उपमहानगरमा तीन कार्यपालिका सदस्यको पद रिक्त

तुलसीपुर – तुलसीपुर उपमहानगरपालिकाको तीन कार्यपालिका सदस्यको पद रिक्त भएको छ । निर्वाचन आयोगले सोमबार नेकपा (एमाले)लाई पत्र लेख्दै तीन कार्यपालिका सदस्यले दल त्याग गरेकाले उहाँहरूको पद रिक्त भएको जनाएको छ । कार्यपालिका सदस्य डिला परियार, जानका रेग्मी (डाँगी) र दीपक कुमालले एमाले परित्याग गरेकाले पद रिक्त भएको जनाएको हो । उनीहरूले तीनै जना नेकपा (एकीकृत […]

पार्टी बदलेका कार्यपालिका सदस्यको पद रिक्त

दाङ : तुलसीपुर उपमहानगरपालिकाका-३ जना कार्यपालिका सदस्यको पद रिक्त भएको छ। सोमबार निर्वाचन आयोगले नेकपा एमालेलाई पत्र लेख्दै ३ जना कार्यपालिका सदस्यले दल त्याग गरेकाले स्वतः पद रिक्त भएको जनाएको छ।कार्यपालिका सदस्य डिला परियार, जानका रेग्मी (डाँगी) र दीपक कुमालले एमाले पार्टी परित्याग गरेकाले पद रिक्त भएको जनाएको हो। उनीहरू तीनजना नेकपा (एकीकृत समाजवादी) पार्टीमा आबद्ध भएका छन्।राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) बमोजिम दल त्याग गरेको भन्दै उनीहरूको पद स्वतः रिक्त भएको निर्व