छिटो चुनावका लागि नयाँ सरकार

प्रचण्ड माधवले ओलीलाई प्रधानमन्त्रीबाट हटाउने आधार अझै बनेको छैन प्रतिनिधि सभाको पुनस्र्थापनापछिको राजनीतिक निकास के हो ? प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको प्रतिनिधि सभा (संसद्) विघटन सिफारिस अदालतले बदर गरेपछि नैतिक आधारमा राजीनामा दिनु हुने अपेक्षा गलत साबित भइसकेको छ । उहाँले राजीनामा दिनुभएको भए सरकार गठनका प्रक्रियाले औपचारिक स्वरूप लिन्थ्यो होला । यद्यपि नयाँ सरकारको सम्भावनाका प्रयत्नहरू अनौपचारिक रूपमै भए पनि सुरु भएका छन् । तर नयाँ सरकारले कुन रूप लिन्छ भनेर अहिले नै कुनै आँकलन गर्न सक्ने अवस्था बनेको छैन ।

सम्बन्धित सामग्री

सरकार र संसद्प्रति ठूला दलको वेवास्ता : पार्टी अभियानमा प्रतिष्पर्धा

काठमाडौँ : सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल अहिले सरकार र संसद्‍मा बसेर काम गर्न छाडी जनतासँग पुग्ने नाममा विभिन्न अभियान चलाइरहेका छन्। गत वर्ष मंसिरमा भएको आम-चुनावपछि बनेको संसद्‍ र सरकारले चुनावका बेला गरिएका प्रतिबद्धता र जनअपेक्षाअनुसारका काम नगरेको भन्दै आलोचना भइरहेका बेला दलहरु फेरि जनतामाझ गएको बताउन थालेका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेको एक वर्ष पुग्नै लाग्दा सत्ता गठबन्धनमा प्रधानमन्त्री र मन्त्री नै फेर्नुपर्ने आवाज उठिरहेको छ। आफ्ना

आफ्नै नेतृत्वमा सरकार बनाउन गठबन्धनका दलसँग संवाद गर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल गर्ने भएको छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनका लागि गठबन्धनका दलसँग संवाद गर्ने निर्णय गरेको हो । बैठकपछि प्रवक्ता प्रकाशशरण महतले ठुलो दलको हैसियतले पार्टीले नै सरकारको नेतृत्व पाउनुपर्ने निष्कर्षका साथ कांग्रेसले यस्तो निर्णय गरेको जानकारी दिए ।  यस्तै संसदीय दलको चुनावका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको पनि उनले बताए । यसैगरी सातै प्रदेशम

माओवादीको ४८ नारा : गठबन्धनलाई भोट, माओवादीको सरकार

१४ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी चुनावका लागि ४८ वटा नारा तय गरेको छ । केन्द्रीय मुख्यालय पेरिडाडाबाट जारी ८१ पृष्ठको घोषणापत्रमा आगामी सरकार माओवादी केन्द्रको नेतृत्वमा बन्नेसहितका नाराहरु समेटिएका छन् । माओवादी केन्द्रले चुनावी प्रतिबद्धताका हरेक शीर्षकको सारांश नारामा प्रस्तुत गरेको छ । अर्थात् घोषणापत्रमा माओवादी केन्द्रले ४८ क्षेत्रलाई सम्बोधन गरेको छ […]

सरकार बिचौलियाहरूबाट कमाउने धन्दामा लागि परेको आरोप

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद यज्ञराज सुनुवारले सरकार बिचौलियाहरूबाट कमाउने धन्दामा लागि परेको आरोप लगाए ।आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले नेताहरू चुनावका लागि चन्द संकलनमा व्यस्त रहेको, कर्मचारीहरू कमिसनमा चलेको, ठेकेदारहरू कामै नगरी कमाउने धन्दामा लागेको भन्दै आपत्ति समेत जनाए ।सांसद सुनुवारले ढिलासुस्ती र कमजोर काम गर्ने ठेकेदारहरूलाई कारबाही हुने गरी […]

मधेश सरकार पाँचै वर्ष टिक्नेमा जसपा ढुक्क

काठमाडौँ । मधेश प्रदेश सरकार पूरा कार्यकाल चल्नेमा जनता समाजवादी पार्टी (जसपा) ढुक्क देखिएको छ । स्थानीय चुनावका लागि जारी घोषणापत्रमा जसपाले आफ्नो नेतृत्व रहेको मधेश सरकार पाँचै वर्ष चल्ने निश्चित रहेको उल्लेख गरेको छ । घोषणापत्रमा भनिएको छ, ‘मधेश सरकारले ४ बर्ष पूरा गरेको छ । पाँच दलीय गठबन्धनका साझेदार दलहरूलाई सरकारमा सामेल गरिएको […]

मधेश सरकार पाँचै वर्ष टिक्नेमा जसपा ढुक्क

७ वैशाख, काठमाडौं । मधेश प्रदेश सरकार पूरा कार्यकाल चल्नेमा जनता समाजवादी पार्टी (जसपा) ढुक्क देखिएको छ । स्थानीय चुनावका लागि जारी घोषणापत्रमा जसपाले आफ्नो नेतृत्व रहेको मधेश सरकार पाँचै वर्ष चल्ने निश्चित रहेको उल्लेख गरेको छ । ‘मधेश सरकारले ४ बर्ष पूरा गरेको छ । पाँच दलीय गठबन्धनका साझेदार दलहरूलाई सरकारमा सामेल गरिएको हुँदा […]

ओली चुनावका लागि किन ढुक्क ?

काठमाडौं, २२ माघ । प्रधानमन्त्री पदबाट हट्नु, प्रदेशहरुमा सरकार ढल्नु, सत्ता गठबन्धनले राष्ट्रिय सभा चुनावमा तालमेल गर्दा धक्का लाग्नु । यी घटनाका बाबजुद नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आत्तिएका छैनन् । उनी ढुक्कले माओवादी र प्रचण्ड सिद्धिने दाबी गरिरहेका छन् । ओलीले प्रचण्डको पार्टी सिद्धिने र माधव नेपालको दल बनि नै नसकेको तर्क गरेका […]

यो सरकार जनताले चाहेको ‘सरकार’

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले वर्तमान सरकार अरुले भन्ने गरेजस्तो परमादेशबाट नभएर जनमतबाट निर्मित सरकार हो, जनताले चाहेको सरकार भएकाले जनअपेक्षाबमोजिम नै काम गर्नेछ बताउनुभएको छ । ज्येष्ठ कांग्रेस सङ्घद्वारा काठमाडौंमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा उहाँले अघिल्लो कम्युनिष्ट सरकारले बाटो नबिराएरको भए, चुनावका बेलामा जनतासँग गरेका वाचाअनुसार काम गरेको भए तथा देशमा सुशासन …