ओली चुनावका लागि किन ढुक्क ?

काठमाडौं, २२ माघ । प्रधानमन्त्री पदबाट हट्नु, प्रदेशहरुमा सरकार ढल्नु, सत्ता गठबन्धनले राष्ट्रिय सभा चुनावमा तालमेल गर्दा धक्का लाग्नु । यी घटनाका बाबजुद नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आत्तिएका छैनन् । उनी ढुक्कले माओवादी र प्रचण्ड सिद्धिने दाबी गरिरहेका छन् । ओलीले प्रचण्डको पार्टी सिद्धिने र माधव नेपालको दल बनि नै नसकेको तर्क गरेका […]