सरकार र संसद्प्रति ठूला दलको वेवास्ता : पार्टी अभियानमा प्रतिष्पर्धा

काठमाडौँ : सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल अहिले सरकार र संसद्‍मा बसेर काम गर्न छाडी जनतासँग पुग्ने नाममा विभिन्न अभियान चलाइरहेका छन्। गत वर्ष मंसिरमा भएको आम-चुनावपछि बनेको संसद्‍ र सरकारले चुनावका बेला गरिएका प्रतिबद्धता र जनअपेक्षाअनुसारका काम नगरेको भन्दै आलोचना भइरहेका बेला दलहरु फेरि जनतामाझ गएको बताउन थालेका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेको एक वर्ष पुग्नै लाग्दा सत्ता गठबन्धनमा प्रधानमन्त्री र मन्त्री नै फेर्नुपर्ने आवाज उठिरहेको छ। आफ्ना

सम्बन्धित सामग्री

सरकार जसपाप्रति कृतघ्न छ : पूर्ण बस्नेत

काठमाडौं, २१ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले जसपालाई वेवास्ता गरेको बताएका छन् । जसपाको सरकारमा सहभागिताका विषयमा पार्टी कार्यालयमा विद्यार्थी संगठनका प्रतिनिधिहरुसँग छलफल गर्ने क्रममा उनले उक्त कुरा बताएका हुन् । ‘राजनीतिक विचार, एजेण्डा नभएका र परिवर्तन उल्टाउन लागिपरेका दलहरुलाई सत्ता नछोड्न हारगुहार […]