दुई दिन यता सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित मृत्यु दर शून्य

गएको ४८ घण्टामा प्रदेशमा कुनै पनि कोरोना सङ्क्रमितको मृत्यु भएको जानकारी नआएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ।

सम्बन्धित सामग्री

भेरी अस्पतालमा कोरोना सङ्क्रमित महिलाको मृत्यु

काठमाडौँ । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार कैलालीको टिकापुर नगरपालिका–८ की ६८ वर्षीया महिलाको उपचारको क्रममा आज (मंगलबार) दिउँसो साढे १२ बजे मृत्यु भएको हो । दुवै डोज कोरोनाविरुद्धको खोप लगाएकी ती महिलामा सोमबार कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना […]

वीपी स्वास्थ्य प्रतिष्ठानमा एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु

काठमाडौँ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानका सह प्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार उदयपुरको गाईघाट–१२ का २८ वर्षीय पुरुषको हिजो (बिहीबार) साँझ मृत्यु भएको हो । माघ १४ गते कोरोना सङ्क्रमण पुष्टि भएका ती व्यक्तिले कोभिड–१९ विरुद्धको १ डोज मात्र खोप लगाएको पाइएको […]

गण्डकीमा १०७ जना कोरोना सङ्क्रमित थपिए

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १०७ जना कोरोना सङ्क्रमित थपिएका छन् । यस अवधिमा प्रदेशमा पाँच जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र, गण्डकी प्रदेशका संयोजक नवराज शर्माका अनुसार मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिकाका तीन पुरुष र एक महिला तथा बाग्लुङको बाग्लुङ नगरपालिकाका एक पुरुष छन् । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ५५ र होम आइसोलेसनमा रहनेको सङ्ख्या ८८२ जना पुगेको निर्देशनालयले जनाएको छ ।

भारतमा थप ४४ हजार कोरोना सङ्क्रमित

मन्त्रालयको तथ्याङ्क अनुसार भारतमा कोरोना सङ्क्रमित चार लाख ३६ हजार ८६१ जनाको मृत्यु भइसकेको छ। अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १ दशमलब०३ प्रतिशत रहेको छ भने ९७ दशमलब ६३ प्रतिशत सङ्क्रमित निको भइसकेका छन्।

भारतमा बुधबार पनि एक लाख भन्दा कम कोरोना सङ्क्रमित

भारतमा बुधबार १ लाख भन्दा कम व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।  यहाँ गत २४ घण्टामा ९४ हजार ५२ जना कोरोना सङ्क्रमित भेटिएका छन् ।  एक लाख भन्दा कम कोरोना सङ्क्रमित भेटिएको भारतमा यो तेस्रो दिन हो ।गत २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणको कारण ६ हजार १४८ जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ ।  एक दिनमा कोरोनाबाट मृत्यु भएको भारतमा अर्थात संसार भरमा नै कोरोना शुरु भएयताको यो सब भन्दा घेरै संख्या हो ।प्राप

कोरोना सङ्क्रमित दुई पुरुषको विराटनगरमा मृत्यु

विराटनगर / उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएका एक वृद्धसहित कोरोना भाइरस सङ्क्रमित दुई पुरुषको बुधबार बिहान मृत्यु भएको छ । सुन्दरहरैँचाका ५४ र विराटनगरका ६७ वर्षीय पुरुषको ज्यान गएको हो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार मोरङको सुन्दरहरैँचा नगरपालिका–७ का ५४ वर्षीय पुरुषको बिहान ८ः१५ बजेतिर मृत्यु भयो । मङ्गलबार राति १२... The post कोरोना सङ्क्रमित दुई पुरुषको विराटनगरमा मृत्यु appeared first on Purbeli News.

कोरोना सङ्क्रमित महिलाको मृत्यु

वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित महिलाको आज बिहान मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१६ नगवा निवासी ६१ वर्षीया महिलाको आज बिहान १ः१५ बजे उपचारका क्रममा मृत्यु भएको हो ।श्वासप्रश्वासमा समस्या, कडा निमोनिया तथा उच्च ज्वरो भएकी महिलालाई यही वैशाख ५ गते अस्पताल भर्ना गराइएकामा उपचारकै क्रममा आज बिहान मृत्यु भएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डा. सरोजरोशन दासले जानकारी दिए । उनले यही वैशाख ३ गते नै सङ्क्रमण पुष्टि भएर महिलालाई होम क्वारेन्टिनमा राखिएको भ

भारतमा एक करोड ११ लाख ७३ हजार भन्दा बढी कोरोना सङ्क्रमित

नयाँदिल्ली / भारतमा गत २४ घण्टामा १६ हजार ८३८ जना कोरोना सङ्क्रमित थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ११ लाख ७३ हजार भन्दा बढी पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ११३ जनाको मृत्यु भएपछि भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५७... The post भारतमा एक करोड ११ लाख ७३ हजार भन्दा बढी कोरोना सङ्क्रमित appeared first on Purbeli News.

भारतमा एक करोड ११ लाख भन्दा बढी कोरोना सङ्क्रमित

नयाँदिल्ली / भारतमा गत २४ घण्टामा १४ हजार ९८९ जना कोरोना सङ्क्रमित थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ११ लाख ३९ हजार पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ९८ जनाको मृत्यु भएपछि भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५७ हजार ३४६... The post भारतमा एक करोड ११ लाख भन्दा बढी कोरोना सङ्क्रमित appeared first on Purbeli News.

गण्डकीमा ४७ जना कोरोना सङ्क्रमित थपिए, एकको मृत्यु

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ४७ जना कोरोना सङ्क्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी पूर्वमध्यबिन्दु नगरपालिका वडा नं ४ का ७३ वर्षीय कोरोना सङ्क्रमित पुरुष रहनुभएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।यस अवधिमा ७३ जना निको भएका छन् । प्रदेशमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १५ हजार ८८ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।