वीपी स्वास्थ्य प्रतिष्ठानमा एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु

काठमाडौँ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानका सह प्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार उदयपुरको गाईघाट–१२ का २८ वर्षीय पुरुषको हिजो (बिहीबार) साँझ मृत्यु भएको हो । माघ १४ गते कोरोना सङ्क्रमण पुष्टि भएका ती व्यक्तिले कोभिड–१९ विरुद्धको १ डोज मात्र खोप लगाएको पाइएको […]

सम्बन्धित सामग्री

भारतमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या दश हजारभन्दा कम, ३६ को मृत्यु

काठमाडौँ- भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट सङ्क्रमित  हुनेको सङ्ख्या दश हजार भन्दा कम भएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात आइतबार मध्यरातिसम्म नौ हजार पाँच सय ३१ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको छ । यसैसँगै भारतमा चार करोड ४३ लाख ४८ हजार नौ सय ६० जना कोराना भाइरस […]

भारतमा १७ हजार नयाँ कोरोना सङ्क्रमित थपिए, ४७ जनाको मृत्यु

काठमाडौँ- बितेका २४ घण्टामा भारतमा थप १७ हजार एक सय ३५ जनामा कोरोना सङ्क्रमण भेटिएको त्यहाँको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ । देशमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ४० लाख ६७ हजार एक सय ४४ पुगेको छ । गत दुई दिनयता घटेको जस्तो देखिएको कोरोना सङ्क्रमित बुधबार प्रकाशित तथ्याङ्कअनुसार पुनः […]

एकै दिन थपिए ७१० कोरोना सङ्क्रमित, २ जनाको मृत्यु

काठमाडौँ । नेपालमा एकै दिन ७१० कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार ५ हजार २५ नमुना परीक्षणमा ७१० जनामा संक्रमण पुष्टि भएको हो । २ हजार ५४१ पीसीआरमा ५२४ र २ हजार ४८४ एन्टीजेन परीक्षणमा १८६ जना सङ्क्रमित फेला परेका छन् । बुधबार ५६४ जनामा कोरोना संक्रमण पुष्टि […]

गण्डकीमा १०७ जना कोरोना सङ्क्रमित थपिए

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १०७ जना कोरोना सङ्क्रमित थपिएका छन् । यस अवधिमा प्रदेशमा पाँच जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र, गण्डकी प्रदेशका संयोजक नवराज शर्माका अनुसार मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिकाका तीन पुरुष र एक महिला तथा बाग्लुङको बाग्लुङ नगरपालिकाका एक पुरुष छन् । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ५५ र होम आइसोलेसनमा रहनेको सङ्ख्या ८८२ जना पुगेको निर्देशनालयले जनाएको छ ।

भारतमा बुधबार पनि एक लाख भन्दा कम कोरोना सङ्क्रमित

भारतमा बुधबार १ लाख भन्दा कम व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।  यहाँ गत २४ घण्टामा ९४ हजार ५२ जना कोरोना सङ्क्रमित भेटिएका छन् ।  एक लाख भन्दा कम कोरोना सङ्क्रमित भेटिएको भारतमा यो तेस्रो दिन हो ।गत २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणको कारण ६ हजार १४८ जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ ।  एक दिनमा कोरोनाबाट मृत्यु भएको भारतमा अर्थात संसार भरमा नै कोरोना शुरु भएयताको यो सब भन्दा घेरै संख्या हो ।प्राप

दमकमा कोरोना सङ्क्रमित वृद्धाको मृत्यु

दमक । कोरोना सङ्क्रमणका कारण झापाको दमकका एक वृद्धाको मृत्यु भएको छ । नगरपालिका स्वास्थ्य शाखाका अनुसार एक सातादेखि धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत दमक नपा– २ की ६५ वर्षीया एक वृद्धाको आज बिहान मृत्यु भएको छ । कोरोना सङ्क्रमणको नयाँ भेरियन्टका कारण यसअघि समेत दमकमा एक वृद्धको निधन भएको थियो । दमकमा आज बिहानसम्ममा नयाँ भेरियन्टसँग ७०सङ्क्रमित फेला परेको स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिए ।

दमकका कोरोना सङ्क्रमित वृद्धाको मृत्यु

झापा। कोरोना सङ्क्रमणका कारण दमककी ६५ वर्षीया एक वृद्धाको मृत्यु भएको छ। नगरपालिका स्वास्थ्य शाखाका अनुसार एक सातादेखि धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत उनको आज बिहान मृत्यु भएको हो। कोरोना सङ्क्रमणको नयाँ भेरियन्टका कारण यसअघि समेत दमकमा एक जना वृद्धको निधन भएको थियो।

भारतमा एक करोड ११ लाख ७३ हजार भन्दा बढी कोरोना सङ्क्रमित

नयाँदिल्ली / भारतमा गत २४ घण्टामा १६ हजार ८३८ जना कोरोना सङ्क्रमित थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ११ लाख ७३ हजार भन्दा बढी पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ११३ जनाको मृत्यु भएपछि भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५७... The post भारतमा एक करोड ११ लाख ७३ हजार भन्दा बढी कोरोना सङ्क्रमित appeared first on Purbeli News.

भारतमा एक करोड ११ लाख भन्दा बढी कोरोना सङ्क्रमित

नयाँदिल्ली / भारतमा गत २४ घण्टामा १४ हजार ९८९ जना कोरोना सङ्क्रमित थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ११ लाख ३९ हजार पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ९८ जनाको मृत्यु भएपछि भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५७ हजार ३४६... The post भारतमा एक करोड ११ लाख भन्दा बढी कोरोना सङ्क्रमित appeared first on Purbeli News.

गण्डकीमा ४७ जना कोरोना सङ्क्रमित थपिए, एकको मृत्यु

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ४७ जना कोरोना सङ्क्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी पूर्वमध्यबिन्दु नगरपालिका वडा नं ४ का ७३ वर्षीय कोरोना सङ्क्रमित पुरुष रहनुभएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।यस अवधिमा ७३ जना निको भएका छन् । प्रदेशमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १५ हजार ८८ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।