भेरी अस्पतालमा कोरोना सङ्क्रमित महिलाको मृत्यु

काठमाडौँ । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार कैलालीको टिकापुर नगरपालिका–८ की ६८ वर्षीया महिलाको उपचारको क्रममा आज (मंगलबार) दिउँसो साढे १२ बजे मृत्यु भएको हो । दुवै डोज कोरोनाविरुद्धको खोप लगाएकी ती महिलामा सोमबार कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना […]