विराटनगर / उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएका एक वृद्धसहित कोरोना भाइरस सङ्क्रमित दुई पुरुषको बुधबार बिहान मृत्यु भएको छ । सुन्दरहरैँचाका ५४ र विराटनगरका ६७ वर्षीय पुरुषको ज्यान गएको हो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार मोरङको सुन्दरहरैँचा नगरपालिका–७ का ५४ वर्षीय पुरुषको बिहान ८ः१५ बजेतिर मृत्यु भयो । मङ्गलबार राति १२...
The post कोरोना सङ्क्रमित दुई पुरुषको विराटनगरमा मृत्यु appeared first on Purbeli News.