मेलम्ची खानेपानीको पाइप फुट्दा ठाउँ–ठाउँमा समस्या

काठमाण्डाै – मेलम्ची खानेपानीको पानी वितरणका पाइप फुट्दा काठमाण्डौका ठाउँ–ठाउँमा समस्या भएको छ । पानी वितरण सुरु भएसँगै उपत्यकाका विभिन्न ठाउँमा पाइप फुट्दा सर्वसाधारणले सास्ती भोगेका छन् भने सडकको ट्राफिक व्यवस्थापनमै समस्या भएको छ ।आज साेमवार दिउँसाे लैनचौरमा पाइप फुटदा सडकको केही भागसमेत बगेको छ । जलगम्न हुँदा पैदल यात्रुलाई हिँड्न समस्या भएको छ । पाइप फुट्दा सडकसमेत भत्किएकाले लैनचौर भएर चल्ने गाडीसमेत प्रभावित भएका छन् । खानी तथा भूगर्भ कार्यालयको अगाडि ठूलो पाइप फुट्दा त्यहाँको पानी...

सम्बन्धित सामग्री

पहिरोले पाइप बगाउँदा खानेपानीको समस्या

पहिराले पटकपटक खानेपानीको पाइप बगाउँदा तनहुँको व्यास नगरपालिका–१ र १२ का दुई हजार भन्दा धेरै घरधुरीका बासिन्दाले समस्या भोग्दै आएका छन् ।

बाढीपहिरोले मुहान बगाउँदा खानेपानी समस्या

फुङ्लिङ, ६ असार । बाढीपहिरोले मुहान बगाएपछि ताप्लेजुङको विभिन्न गाउँमा अहिले खानेपानी समस्या भएको छ । निरन्तर वर्षासँगै आएको बाढीपहिरोले खानेपानी आयोजनामा क्षति पु¥याउँदा सर्वसाधरणले दूषित खानेपानी पिउन बाध्य छन् । खानेपानीको पाइप, धार र पानीको स्रोतसमेत बाढीपहिरोले बगाउँदा ताप्लेजुङको सिदिङवा गाउँपालिका—७ सुरूमखिम गाउँमा सर्वसाधरणले दूषित खानेपानी पिउन बाध्य भएका छन् । पहिरोको कारण खानेपानीको […]

नचिनेको व्यक्तिले पाइप काटेपछि दाङकाे अस्वारामा खानेपानीको अभाव

दाङ - दाङको तुलसीपुर उपमहानगरपालिका-८ अस्वारामा तीन दिनदेखि खानेपानीको अभाव भएको छ । नचिनेको  व्यक्तिले खानेपानीको पाइप काटेपछि करिब ६ सय घरधुरीलाई खानेपानीकाे समस्या भएकाे हाे ।  अस्वारामा खानेपानीको मुख्य पाइप ठाउँठाउँमा काटिएको छ । केही दिनअघि फुलबारी सामुदायिक वन तुलसीपुर-३ राउटेचौरमा लागेको आगोले खानेपानीको पाइप जलेपछि पानी आउन बन्द भएकाे थियाे ।  पछिल्लो समय पाइप जलेको ठाउँमा मर्मत गरे पनि फेरि नचिनेको व्यक्तिले ठाउँ-ठाउँमा पाइप काटेकाले धारामा पानी दिन नसकिएको अश्वारा खान...

टीकापुरमा पानी वितरणमा समस्या

काठमाडौँ,२६ मँसिर । कैलालीको टीकापुरस्थित साना सहरी खानेपानी उपभोक्ता संस्थाद्वारा वितरण गरिने पानी अनियमित हुँदा उपभोक्ता समस्यामा पर्ने गरेका छन् । खानेपानीको पाइप काटिँदा पानी अवरुद्ध हुने गरेको छ दिनहुँजसो पाइप काटिन थालेपछि पानी वितरण अनियमित हुने गरेको छ । नाली र सडक निर्माणका कारण खानेपानीको पाइप काटिने गरेका छन् । बजार क्षेत्रभित्र बन्दै गरेका […]

तनहुँका १८० घरधुरीमा खानेपानी समस्या

तनहुँ – गत मङ्गलबार साँझदेखि परेको अविरल बर्षाका कारण तनहुँका एक सय असी घरधुरीका करिब ५०० परिवारमा खानेपानी आपूर्ति बन्द भएको छ । व्यास नगरपालिका–७ ब्रिफ नरङ्गाफाँट खानेपानी उपभोक्ता समितिले बितरण गर्दै आएको खानेपानीको पाइप पहिराले क्षति बनाएपछि दुई दिनदेखि खानेपानी सेवा बन्द हुन पुगेको हो । बाढी र पहिराले खानेपानीको पाइप बगाएकाले पानी ल्याउन […]

बाढी र पहिरोले पाइप बगाउँदा खानेपानीको हाहाकार

अविरल वर्षापछि आएको बाढी र पहिरोले खानेपानीको पाइप बगाउँदा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकामा पानीको हाहाकार भएको छ ।  पहिरोका कारण खानेपानीको मुहानमा क्षति पुगेको तथा बाढीका कारण खानेपानीको करिब दुई किलोमिटर पाइप बगाएकाले खानेपानीको समस्या भएको हो ।देउराली हुप्सेकोट शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष मेकबहादुर पुलामीले बाढी तथा पहिराले खानेपानीको मुख्य मूल गिरुबारी खोला, बेतही खोला, सोती खोला र पत्थर खोलाको मुहानमा २० भन्दा धेरै ठाउँमा पहिराले अस

कुश्मामा खानेपानीको हाहाकार

मनसुनजन्य विपद्का कारण खानेपानी आपूर्ति बन्द भएपछि सदरमुकाम कुश्मा नगरपालिकाका बासिन्दामा खानेपानीको हाहाकार मच्चिएको छ । कुश्मा– ४, ५, ६ र ७ का झण्डै एक हजार ६ सय घरपरिवार पाँच दिनदेखि आकाशे पानीको भरमा  छन् । गत मङ्गलबार राति वर्षासँगै आएको बाढीले कुश्मा – ८ चुवाको दोबिल्लामा रहेको सुन्दरे खोलामा खानेपानीको पाइप बगाएपछि खानेपानीको समस्या भएको हो । साविकको जिल्ला सदरमुकाम कुश्मा बजारमा चार दिनयता धारामा खानेपानीको आपूर्ति हुन सकेको छैन । खानेपानी आपूर्तिको जिम्मा लिएको शिव

दिपायलमा एक हप्तादेखि खानेपानीको हाहाकार

लगातारको वर्षाका कारण खानेपानी मुहानका पाइप बगाउँदा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, राजपुर तथा पिपल्लामा एक हप्ता यतादेखि खानेपानीको हाहाकार भएको छ । यहाँका बजारमा आपूर्ति हुँदै आएको खानेपानीको पाइप बाढी र पहिराले विभिन्न स्थानमा बगाएपछि  खानेपानीको समस्या उत्पन्न भएको छ । अविरल वर्षाका कारण आएको पहिराले सलेना खोला मुहानमा रहेको खानेपानीका पाइप बगाएका कारण खानेपानी आउन बन्द भएको राजपुर खानेपानी तथा उपभोक्ता समितिले जनाएको छ । बजारमा खानेपानी नभएका कारण यहाँका नागरिकलाई हातमुख धुन तथा

एक हप्तादेखि खानेपानीको हाहाकार

लगातारको वर्षाका कारण खानेपानी मुहानका पाइप बगाउँदा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, राजपुर तथा पिपल्लामा एक हप्ता यतादेखि खानेपानीको हाहाकार भएको छ । यहाँका बजारमा आपूर्ति हुँदै आएको खानेपानीको पाइप बाढी र पहिराले विभिन्न स्थानमा बगाएपछि  खानेपानीकोे समस्या उत्पन्न भएको छ । अविरल वर्षाका कारण आएको पहिराले सलेना खोला मुहानमा रहेको खानेपानीका पाइप बगाएका कारण खानेपानी आउन बन्द भएको राजपुर खानेपानी तथा उपभोक्ता समितिले जनाएको छ । बजारमा खानेपानी नभएका कारण यहाँका नागरिकलाई हातमुख धुन तथा शौचालय जानस...