नचिनेको व्यक्तिले पाइप काटेपछि दाङकाे अस्वारामा खानेपानीको अभाव

दाङ - दाङको तुलसीपुर उपमहानगरपालिका-८ अस्वारामा तीन दिनदेखि खानेपानीको अभाव भएको छ । नचिनेको  व्यक्तिले खानेपानीको पाइप काटेपछि करिब ६ सय घरधुरीलाई खानेपानीकाे समस्या भएकाे हाे ।  अस्वारामा खानेपानीको मुख्य पाइप ठाउँठाउँमा काटिएको छ । केही दिनअघि फुलबारी सामुदायिक वन तुलसीपुर-३ राउटेचौरमा लागेको आगोले खानेपानीको पाइप जलेपछि पानी आउन बन्द भएकाे थियाे ।  पछिल्लो समय पाइप जलेको ठाउँमा मर्मत गरे पनि फेरि नचिनेको व्यक्तिले ठाउँ-ठाउँमा पाइप काटेकाले धारामा पानी दिन नसकिएको अश्वारा खान...

सम्बन्धित सामग्री

पहिराेले मुहान र पाइप बगाएपछि बाग्लुङको रिघामा खानेपानीको अभाव

बाग्लुङ - निरन्तर वर्षाका कारण खसेको पहिराेले मुहान र पाइप बगाउँदा बाग्लुङको गलकोट नगरपालिका–११ रिघाको सिङ्गो गाउँमा खानेपानीको अभाव भएकाे छ ।  रिघा खानेपानी आयोजनाको मुहान माथिदेखि झरेको पहिराेले २५ मिटर पाइप लाइनसहित मुहानलाई क्षतविक्षत बनाएको गलकोट नगरपालिका–११ का वडाध्यक्ष डम्मबहादुर श्रीसले जानकारी दिनुभयो । खानेपानीको समस्या समाधान गर्न विसं २०६८ सालमा रिघा गाउँदेखि १८ किलोमिटर टाढा गलकोट नगरपालिका–१० पाण्डपवखानीमा रहेकाे मूलबाट पानी ल्याइएको थियो । चार दिनदेखि...

अस्पतालमा खानेपानीको अभाव

कालिकोट । जिल्ला अस्पताल कालीकोटमा खानेपानीको अभाव भएको छ । जिल्ला अस्पतालमा ल्याइएको खानेपानीको मुहानमा स्थानीयले अवरोध गर्दा खानेपानीको अभाव भएको हो । जिल्ला अस्पतालमा खाँडाचक्र नगरपालिका–१ को जिरोप्वाइन्ट रहेको मुहानबाट खानेपानीको आपूर्ति गरिँदै आएको थियो । जिरोप्वाइन्टमा आफ्नै खानेपानी ट्याङ्की रहेको र त्यसलाई घेरबार गरेर राखेका अवस्थामा अनधिकृतरुपमा केही व्यक्तिले ट्याङ्कीमा आफ्ना निजी पाइप […]

८८ प्रतिशत नागरिकलाई स्वच्छ खानेपानीको अभाव

राँझा– बाँके र बर्दियाका करिब १२ प्रतिशत नागरिकले मात्र पाइप प्रणालीबाट खानेपानी उपभोग गर्ने गरेका छन् । ती जिल्लाका ८८ प्रतिशत नागरिक स्वच्छ खानेपानीको पहुँचभन्दा बाहिर रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नेपालगञ्जका प्रमुख तिलक न्यौपानेले जानकारी दिए ।  उनका अनुसार, दुई जिल्लामा निर्माण हुन लागेका सबै आयोजना सम्पन्न भएमा करिब ९० प्रतिशत नागरिकले पाइप […]

स्वच्छ खानेपानीको अभाव

काठमाडौँ,३१ भदौ । बाँके र बर्दियाका करिब १२ प्रतिशत नागरिकले मात्र पाइप प्रणालीबाट खानेपानी उपभोग गर्ने गरेका छन् । ती जिल्लाका ८८ प्रतिशत नागरिक स्वच्छ खानेपानीको पहुँचभन्दा बाहिर रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नेपालगञ्जका प्रमुख तिलक न्यौपानेले जानकारी दिए । उनका अनुसार, दुई जिल्लामा निर्माण हुन लागेका सबै आयोजना सम्पन्न भएमा करिब ९० प्रतिशत […]

पहिरोले पाइप बगाउँदा मान्ममा खानेपानी अभाव

मान्म- कालीकोट सदरमुकाम मान्म बजारमा खानेपानी अभाव भएको छ । खानेपानीको पाइप पहिरोले बगाउँदा सदरमुकाम मान्म बजारमा खानेपानीको अभाव भएको हो । सदरमुकाममा खानेपानी ल्याएको मुहान नजिकै पहिरो गएर खानेपानीका पाइप बगाउँदा सदरमुकाममा खानेपानीको अभाव भएको स्थानीय नृपराज शाहीले बताए। “मान्म बजारमा व्यापार व्यवसाय गर्ने तथा अन्य झन्डै पाँच सय परिवारलाई खानेपानीको अभाव भएको छ […]

सिङ्गै मुसहर बस्तीमा खानेपानी अभाव

जलेश्वर, २८ पुस । महोत्तरीको एकडारा गाउँपालिका– ४ भटौलिया गाउँमा रहेका १०० घरपरिवारको सिङ्गै मुसहर बस्तीमा खानेपानीको अभाव छ । दलित मुसहर बस्तीमा एउटा पनि खानेपानी पाइप (कल) छैन । स्थानीयवासी सिकिन्दर सदा मुसहरले सबैले खानेपानी ल्याउनका लागि गाउँको सार्वजनिक स्थानमा रहेको पाइप वा बस्तीदेखि अलि टाढा रहेको विद्यालय र वडा कार्यालय जाने गरेका जानकारी […]

मुसहर बस्तीमा खानेपानी अभाव

महोत्तरीको एकडारा गाउँपालिका– ४ भटौलिया गाउँमा रहेका १०० घरपरिवारको सिङ्गै मुसहर बस्तीमा खानेपानीको अभाव रहेको छ । दलित मुसहर बस्तीमा एउटा पनि खानेपानी पाइप (कल) नरहेको स्थानीयवासी सिकिन्दर सदा मुसहरले बताए ।उनका अनुसार सिङ्गै मुसहर बस्तीको कोही कसैको आफ्नो घरमा खानेपानी पाइप छैन । सबैले खानेपानी ल्याउनका लागि गाउँको सार्वजनिक स्थानमा रहेको पाइप वा बस्तीदेखि अलि टाढा रहेको विद्यालय र वडा कार्यालयको प्राङ्गणमा रहेको पाइपबाट खानेपानी ल्याउने गरेका छन् । स्थानीयवासी ६० वर्षीया जिवछी सदा मुसहर

एक सातादेखि सदरमुकाममा खानेपानी अभाव

बेमौसमी वर्षाले खानेपानीको पाइप बगाउँदा बैतडी सदरमुकाममा एक सातादेखि खानेपानीको अभाव भएको छ।

पहिरोले पाइप बगाएपछि एक गाग्री पानीका लागि दिन बित्यो

बैतडी : वर्षापछि पहिरोले पाइप बगाउँदा बैतडी सदरमुकाम क्षेत्रमा  खानेपानी अभाव भएको छ।दशरथचन्द  नगरपालिका ४ को गढी, गोठालापानी र शाहिलेक क्षेत्रमा खानेपानीको समस्या भएको स्थानीय बासिन्दाले बताएका छन्। सदरमुकाम क्षेत्रमा खानेपानीको आपूर्ति बन्द भएपछि १ हजार बढी उपभोक्ता प्रत्यक्ष मारमा परेका छन्।सदरमुकामबाट झण्डै ६ किलोमिटर टाढा रहेको माडखोला मुहानमा पहिरो र  पाइपमा वर्षाले क्षति पुर्‍याएपछि  खानेपानीको  समस्या भएको हो। एक हप्तादेखि सदरमुकाम क्षेत्रमा खानेपानीको अभाव भ