वरिष्ठ साहित्यकार रसिकलाई पत्नी शोक

काठमाडौं :  वरिष्ठ साहित्यकार गणेश रसिकलाई पत्नीशोक परेको छ।  उनकी धर्मपत्नी नीरा रसिकको बुधबार  साँझ चार बजे निधन भएको हो। तीन साता अघि उनमा कोरोना संक्रमण देखिए पछि काठमाडौं धुम्बाराही  स्थित ह्याम्स अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। ६६ वर्षीया नीराका श्रीमान र  एक छोरी छन्। उनको आज बिहान ११ बजे पशुपतिमा आर्यघाट (विद्युतीय शबदाह गृह)मा अन्त्येष्टि गरिने पारिवारिक बासु शशी स्मृति परिषदका सदस्य प्रद्युम्न जोशीले जानकारी दिए।  रसिकका छोरा र भाइ

सम्बन्धित सामग्री

पत्रकार रिजालको 'एकान्तवास' बजारमा

चितवन : कोरोना महामारीका घटनाक्रम र अनुभूति समेटेर​ पत्रकार विनोदबाबु रिजालले लेखेको ‘एकान्तवास’ पुस्तक बजारमा आएको छ। पुस्तक महामारी नियन्त्रण गर्न लगाइएको लकडाउनको सेरोफेरोमा केन्द्रित छ। वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीसँगै लेखककी आमा पदमकुमारी रिजाल, सासूआमा गौरीदेवी बस्ताकोटी र पत्नी...

दधिराम निरौलाको ‘आकाश यात्रा’ बजारमा

काक्याप्टेन दधिराम निरौलाको पुस्तक ‘आकाश यात्रा’ बजारमा आएको छ । पुस्तकको लोकार्पण वरिष्ठ साहित्यकार सत्यमोहन जोशी, लेखक तथा क्याप्टेन डिआर निरौला, प्रकाशक घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकाल, क्याप्टेन भिके श्रेष्ठ, क्याप्टेन कोश कुमार थापा, क्याप्टेन विएन अमात्य र निरौला पत्नी बिनालगायतले गरेका थिए ।