प्रगतिशील साहित्यकार आनन्ददेव भट्टको निधन

वरिष्ठ साहित्यकार आनन्ददेव भट्टको ८५ वर्षको उमेर निधन भएको छ।

सम्बन्धित सामग्री

रहेनन् साहित्यकार आनन्ददेव भट्ट

वरिष्ठ साहित्यकार आनन्ददेव भट्टको निधन भएको छ । लामो समयदेखि निमोनियालगायत समस्याबाट ग्रसित भट्टको काठमाडौंको कालिकास्थानस्थित निवासमा ८५ वर्षको उमेरमा सोमबार बिहान निधन भएको हो ।