कोरोना संक्रमणका कारण वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको निधन

वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको कोरोना  संक्रमणका कारण ७६ वर्षका उमेरमा आज बिहान निधन भएको छ।

सम्बन्धित सामग्री

वरिष्ठ साहित्यकार रसिकलाई पत्नी शोक

काठमाडौं :  वरिष्ठ साहित्यकार गणेश रसिकलाई पत्नीशोक परेको छ।  उनकी धर्मपत्नी नीरा रसिकको बुधबार  साँझ चार बजे निधन भएको हो। तीन साता अघि उनमा कोरोना संक्रमण देखिए पछि काठमाडौं धुम्बाराही  स्थित ह्याम्स अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। ६६ वर्षीया नीराका श्रीमान र  एक छोरी छन्। उनको आज बिहान ११ बजे पशुपतिमा आर्यघाट (विद्युतीय शबदाह गृह)मा अन्त्येष्टि गरिने पारिवारिक बासु शशी स्मृति परिषदका सदस्य प्रद्युम्न जोशीले जानकारी दिए।  रसिकका छोरा र भाइ