काठमाडौं- सरकारले यसवर्ष ३ लाख बढी किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप दिने भएको छ । एचपीभी खोपलाई सरकारले राष्ट्रिय खोप कार्यक्रममा पनि समावेश गरेको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत १० वर्ष उमेर समूहका छात्राहरुलाई लक्षित गरी फागुनको पहिलो सातादेखि एचपीभी खोप दिन लागिएको हो । बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख […]
RajdhaniDaily.com | काठमाडौँ । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाउनुपर्ने माग राख्दै ललितपुर ग्वार्कोस्थित इपीएस कार्यालयमा प्रदर्शन गरिएको छ । दुई वर्षअघि रोजगार -
RajdhaniDaily.com | काठमाडौँ । काठमाडौँका नदी तथा खोलाको मापदण्ड खारेजको माग गर्दै खोला किनारका पीडितहरूले प्रदर्शन गरेका छन् । गैरन्यायिक खोला मापदण्ड खारेजको माग गर्दै -
काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार विधिको शासन, भ्रष्टाचार मुक्त प्रशासनको प्रत्याभूति गर्दै सुशासन कायम गरी निर्वाचन मार्फत जिम्मेवारी हस्तान्तरण गर्ने निर्वाचनको तयारीमा लागि सकेको बताएका छन् । बिहीबार अध्यागमन विभागद्वारा काठमाडौँमा आयोजित विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री अर्यालले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न यथास्थानबाट […]