च्याम्पियन्स लिग फाइनल : रियललाई लिभरपुलको ‘वेग’ रोक्ने चुनौती

युरोपियन क्लब फुटबलको सर्वाधिक प्रतिष्ठित फुटबल प्रतियोगिताको उपाधिका रूपमा हेरिने च्याम्पियन्स लिग फुटबलको फाइनल शनिबार राति पेरिसमा हुँदैछ। इंग्लिस जाइन्ट लिभरपुल सातौँपटक युरोपियन च्याम्पियनस लिगको उपाधि दौडमा रहँदा स्पेनिस जाइन्ट रियल म्याड्रिड १४ औं पटक उपाधि जित्ने लक्ष्यमा रहेको छ।योर्गेन क्लोपको लिभरपुलले जारी सिजन महत्त्वपूर्ण उपाधि जित्यो तर उसले कीर्तिमानी सिजनका सबै चार उपाधि जित्ने लक्ष्यमा भने म्यानचेस्टर सिटी बाधक बन्यो। १ अंकले प्रिमियर लिग गुमाएको लिभरपुल सिजनको प्रतिष्ठित

सम्बन्धित सामग्री

यूईएफएले लिभरपुल र रियल मड्रिडका फ्यानहरूसँग माग्यो माफी

२१ जेठ, काठमाडौं । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले च्याम्पियन्स लिग फाइनल भएको घटनाप्रति लिभरपुल र रियल मड्रिडका फ्यानसँग माफी मागेको छ । यूईएफएले एक विज्ञप्ति जारी गर्दै च्याम्पियन्स लिग फाइनलको बेला भएको घटनामा फसेका लिभरपुल र रियल मड्रिडका फ्यानहरूसँग माफी मागेको छ र यो फेरि नदोहोरिने बताएको छ । लिभरपुलका फ्यानहरूले गत शनिबार भएको […]

च्याम्पियन्प लिग फाइनल : लिभरपुलका लागि खास हुनसक्छ यो सिजन

१४ जेठ, काठमाडौं । शनिबार राती पेरिसमा हुने च्याम्पियन्स लिग फाइनलमा उपाधिका लागि लिभरपुलले रियल मड्रिडसँग खेल्नेछ । यहि सिजन लिग कप र एफए कप जितेको लिभरपुल च्याम्पियन्स लिगमा प्रमुख दावेदारका रुपमा छ । प्रिमियर लिगमा उपाधी जित्न चुकेको लिभरपुल सिजनको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगमा रियललाई हराएर अलग्गै तरिकाले सिजनको अन्त्य गर्न चाहन्छ । […]

युरोपको शीर्ष ५ लिग : कसले जित्यो, को झर्यो र उक्लियो ?

एजेन्सी – युरोपेली फुटबल अन्तर्गत सिजन २०२१-२२ अन्त्यतिर आइसकेको छ । शीर्ष ५ लिगको अन्तिम चरणको खेल सकिएसँगै उपाधि र रेलिगेसन छिनोफानो भएको छ । अब यसै सप्ताहान्तमा च्याम्पियन्स लिग फाइनल खेलेपछि सिजन विधिवत अन्त्य हुनेछ । प्रिमियर लिगमा पुन: एकपटक म्यानचेस्टर सिटीले लिग उपाधि जितेको छ । निकै प्रतिस्पर्धात्मक अन्तिम दिनमा सिटीले ५ मिनेटमा […]

अन्तिम चरणमा रोचक भिडन्त

एकै सिजनमा चार उपाधि जित्ने सम्भावना कायम राख्न लिभरपुलसँग दुई खेल मात्र बाँकी छ। त्यो हो, उल्भ्सविरुद्ध प्रिमियर लिगको अन्तिम खेल र रियालविरुद्धको च्याम्पियन्स लिग फाइनल। तर आइतबार सिटीले भिल्लाविरुद्ध जित निकालेमा भने लिभरपुलको लक्ष्य अपूर्ण बन्छ र सिटी...

रुस-युक्रेन संकट गहिरिँदा च्याम्पियन्स लिग फाइनल रुसबाट सर्न सक्ने

रुसले पूर्वी युक्रेनस्थित पृथकताबादी कब्जामा रहेको दुई शहरमा सेना पठाएपछि युद्ध हुनसक्ने आँकलन गरिएको छ । अमेरिका र बेलायतसहित थुप्रै देशले रुसको यो कदमको विरोध गरिरहेका छन् । रुसमाथि थप प्रतिबन्ध हुनसक्ने बताइएको छ ।

च्याम्पियन्स लिग फाइनल टर्कीमा

लन्डन, (एजेन्सी) ।  सन् २०२३ को यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनल खेल टर्कीको इस्तानबुलस्थित ओलम्पिक स्टेडियममा हुने भएको छ ।युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले २०२३ को च्याम्पियन्स लिगको टर्कीको ओलम्पिक स्टेडियममा गर्ने जनाएको हो । २०२० को फाइनल पनि इस्तानबुलमा नै तय भएको थियो । तर, कोरोना महामारीका कारण टर्की सरकारले अन्तर्राष्ट्रिय आवत जावतमा रोक […]

२०२३ को च्याम्पियन्स लिग फाइनल टर्कीको इस्तानबुलमा हुने

२ साउन, काठमाडौं । सन् २०२३ को युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनल खेल टर्कीको इस्तानबुलमा हुने भएको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले २०२३ को फाइनल इस्तानबुलमा गर्ने निर्णय गरेको हो । यसअघि कोरोनाको कारण २०२०-२१ को सिजनको फाइनल इस्तानबुलाट पोर्चुगलको पोर्टोमा सारिएको थियो । त्यसैले यूईएफले टर्कीको अटाटर्क को ओलम्पिक स्टेडियमलाई २०२३ को […]

इस्तानबुलबाट पोर्टो सर्यो च्याम्पियन्स लिग फाइनल, १२ हजार समर्थकलाई इन्ट्री

काठमाडौं :  युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनल टर्कीको स्तानबुलबाट पोर्चुगलको पोर्टो सरेको छ।कोरोना महामारीका कारण युइएफएले यो निर्णय गरेको हो। पोर्टोको स्टुडियो डो ड्रगाओमा हुने खेलमा दुबै क्लबले समान ६-६ हजार दर्शकलाई मैदानमा अनुमति दिन पाउने छन्। फाइनलमा इङ्लिस क्लब म्यानचेस्टर सिटी र चेल्सी भिड्दै छन्। फाइनल ३० मे मा हुने छ।टर्की रेड लिस्टमा यसअघि खेलाउने तय भएको इस्तानबुलको अतातुर्क स्टेडियम बढ्दो कोरोनाका कारण सारिएको हो। टर्कीलाई इङ्ल्याण्डले रेड जोनको लिस्टम

सिटी र चेल्सीका समर्थकले च्याम्पियन्स लिग फाइनल हेर्न नपाउने

काठमाडौं। इङ्ल्यान्डले टर्की भ्रमणमा रोक लगाएका कारण म्यानचेस्टर सिटी र चेल्सीका समर्थकले च्याम्पियन्स लिगको फाइनल हेर्न जान नपाउने भएका छन्। फाइनल इस्तानबुलमा २९ मेमा हुनेछ। यातायात सचिव ग्रान्ट शाप्सले कोभिड–१९ का कारण विषम परिस्थितीमा बाहेक रातो सुचीमा रहेका देशमा भ्रमण गर्न नपाइने प्रष्ट पारेका छन्। युईएफएले दुवै क्लबको कम्तिमा चार हजार दर्शक उपस्थित हुने अपेक्षा गरेको थियो।

सिटी र चेल्सीका समर्थकले च्याम्पियन्स लिग फाइनल हेर्न नपाउने

काठमाडौं। इङ्ल्यान्डले टर्की भ्रमणमा रोक लगाएका कारण म्यानचेस्टर सिटी र चेल्सीका समर्थकले च्याम्पियन्स लिगको फाइनल हेर्न जान नपाउने भएका छन्। फाइनल इस्तानबुलमा २९ मेमा हुनेछ। यातायात सचिव ग्रान्ट शाप्सले कोभिड–१९ का कारण विषम परिस्थितीमा बाहेक रातो सुचीमा रहेका देशमा भ्रमण गर्न नपाइने प्रष्ट पारेका छन्। युईएफएले दुवै क्लबको कम्तिमा चार हजार दर्शक उपस्थित हुने अपेक्षा गरेको थियो।