रुकुममा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

रुकुम (पूर्व) । जिल्लाको रानीकोटमा ट्र्याक्टरको ठक्करबाट सिस्ने गाउँपालिका–५ सिलामा एक जनाको मृत्यु भएको छ । रा१त १५६६ नम्बरको ट्र्याक्टरको ठक्करबाट ४५ वर्षका प्रेम परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का सूचना अधिकारी प्रहरी निरीक्षक दीपेन्द्र बानियाँले जानकारी दिए । प्रहरीका अनुसार रानीकोटमा गिट्टी लोड गरेर रुकुमकोटतर्फ आउँदै गरेको सो ट्र्याक्टर अनियन्त्रित भइ […]

सम्बन्धित सामग्री

ट्याक्टरको ठक्करबाट वीरगञ्जमा एक जनाको मृत्यु

वीरगञ्ज – ट्याक्टरको ठक्करबाट वीरगञ्जमा एक जनाको मृत्यु भएको छ । टयाक्टरको ठक्करबाट वीरगञ्ज महानगरपालिका- ३२ चोर्नी टोल बस्ने ५९ वर्षीय चोकट महतोको बिहीबार बिहान मृत्यु भएको हो । गत आइतबार सोही स्थानमा ना ६ त ५५०२ नम्बरको ट्याक्टरले माटो खसाली व्याक गर्ने क्रममा पैदल यात्रा गरिरहेका महतोलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए […]

ट्याक्टरको ठक्करबाट बर्दियामा एक जनाको मृत्यु

बर्दिया – ट्याक्टरको ठक्करबाट बर्दियामा एक जनाको मृत्यु भएको छ। बर्दियाको गेरुवा गाउँपालिका-४ खल्लागाउँका नविन ठकुरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक निराजन सुनारले जानकारी दिए। कर्णाली नदीमा बगेर आएका दाउरा ट्याक्टरमा लोड गरी फर्कंदै गरेको भे२त २०९ नम्बरको ट्याक्टरको पछाडीको भागले भे१०प ४४५८ नम्बरको स्कुटिलाई ठक्कर दिँदा नविन ठकुरी घाइते भएका थिए। […]

मोरङको छुट्टा-छुट्टै स्थानमा २ जनाको मृत्यु

शुक्रबार मोरङको छुट्टा–छुट्टै स्थानमा २ जनाको मृत्यु भएको छ। पथरीशनिश्चेरमा ट्याक्टरको ठक्करबाट एक जना र लोहन्द्रा खोलामा डुबेर एक जनाको मृत्यु भएको हो।...

मोरङमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौँ । मोरङको पथरी शनिश्चरे नगरपालिका–३ आइतबारेमा हिजो (शुक्रबार) बेलुकी ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । को २ त २८३२ नम्बरको ट्याक्टरले ठक्कर दिँदा पैदल हिँडिरहेका रतुवामाई नगरपालिका २ इटहराका ४२ वर्षीय दिनेश भण्डारीको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा मंगलबारे स्थित ट्रमा सेन्टरमा मृत्यु भएको हो । […]

मोरङमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । मोरङको पथरी शनिश्चरे नगरपालिका–३ आइतबारेमा शुक्रबार बेलुकी ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । को २ त २८३२ नम्बरको ट्याक्टरले ठक्कर दिँदा पैदल हिडिरहेका रतुवामाई नगरपालिका २ इटहराका ४२ वर्षीय दिनेश भण्डारीको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा मंगलबारे स्थित ट्रमा सेन्टरमा मृत्यु भएको हो । ट्याक्टर […]

ट्याक्टरको ठक्करबाट विद्यार्थीको मृत्यु

काठमाडौं, पुस २८ । मोरङमा ट्याक्टरको ठक्करबाट मोटरसाईकल सवार एक जनाको मृत्यु भएको छ । जिल्लाको उर्लाबारी नगरपालिका – ३ पूर्वपश्चिम राजमार्गस्थित सोल्टी पुलमा आज बिहान ट्याक्टरले कलेज जान लागेका विद्यार्थीलाई ठक्कर दिएको थियो । ठक्करबाट उर्लाबारी ७ का २१ वर्षीय निश्चल बानियाँको मृत्यु भएको हो । २ त ८२९६ नम्बरको ट्याक्टरले प्रदेश १ ०१०१२ […]

मकवानपुर, सप्तरी र महोत्तरीमा भएका दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौँ । मकवानपुर, सप्तरी र महोत्तरीमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-८ मनकामना चोकमा ट्याक्टरको ठक्करबाट अटो रिक्सामा सवार एक जनाको मृत्यु भएको छ । हिजो (मंगलबार) बेलुका सवा आठ बजे फारलाइनबाट मनकामना चोकतर्फ जाँदै गरेको ना ३ त ३६६८ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको ना २ ह […]

सर्लाहीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु

सर्लाहीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।