ट्याक्टरको ठक्करबाट पैदल यात्रुको मृत्यु

दाङमा बिहीबार बेलुका ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।