नागरिकताको प्रतिलिपि बनाउन घुस लिने नासु पक्राउ

जनकपुरधाम– नागरिकताको प्रतिलिपि बनाउन घुस लिने एकजना नायब सुब्बा घुससहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत्त रहेका नासु उमेश कुमार चौधरी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले जनाएको छ। नासु चौधरीलाई जनकपुरधामको क्याम्पस चौकबाट ८ हजार ५ सय घुससहित पक्राउ गरिएको अख्तियारको बर्दिबासको कार्यालयले जनाएको छ। पक्राउ परेका चौधरीलाई अख्तियारको […]

सम्बन्धित सामग्री

३० हजार घुससहित वैदेशिक रोजगार विभागका नासु पक्राउ

२९ कात्तिक, काठमाडौं ।  वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंका नायब सुब्बा प्रमोद पाण्डे ३० हजार घुससहित पक्राउ गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले सेवाग्राही घुस लिइरहेको अवस्थामा उनलाई कार्यकक्षबाटै पक्राउ गरेको हो । पाण्डेले वैदेशिक रोजगार कसुरमा मिलापत्र पश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीबाट ३० हजार घुस मागेका […]

३५ सय घुस लिएकाे आराेपमा नासु पक्राउ

काठमाडाैं :  जग्गा नामसारी सिफारिसको लागि सेवाग्राहीसँग साढे तीन हजार घुस लिएकाे आराेपमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले बारामा एक वडा सचिवलाई नियन्त्रणमा लिएकाे छ।कोल्हवी नगरपालिका-११ रामपुर्वाका वडासचिव नायव सुव्वा विनोदप्रसाद साहलाई सेवाग्राहीबाट लिएकाे रकमसहित आयाेग हेटौडाकाे टाेलीले उनकै कार्यालयबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए।

२१ हजार घुससहित वैदेशिक रोजगार कार्यालयका नासु र बिचाैलिया प्रकाउ

काठमाडौं : वैदेशिक रोजगार कार्यालय ताहाचलका नायव सुब्बा दुर्गाप्रसाद पोखरेल घुससहित रंगेहात पक्राउ परेका छन्। उनले बिचौलियामार्फत घुस माग गरेको सुचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले बिचौलिया खेमप्रसाद काफ्लेसहित पाेखरेललाई पक्राउ गरेकाे हाे। सेवाग्राहीबाट २१ हजार लिइसकेको अवस्थामा उनलाई पक्राउ गरिएकाे अख्तियारले जनाएको छ।उक्त घुस रकमसहित काठमाडौं महानगरपालिका -१३, सोल्टिमोडस्थित रेडक्रस मार्गको सडक किनाराबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्त

सिडिओ कार्यालय धनुषाका नासु घुसहित पक्राउ

जनकपुरधाम : जिल्ला प्रशासन कार्यालय धनुषाका नायब सुब्बा उमेश चौधरी घुस रकमसहित पक्राउ परेका छन्।सेवाग्राहीसँग घुसबापतको आठ हजार रुपैयाँ लिंदै गरेको अवस्थामा चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धन आयोगको कार्यालय बर्दिबासको टोलीले नियन्त्रणमा लिएको हो। उनलाई मंगलबार साँझ जनकपुरको क्याम्पस चोकस्थित एक होटेलबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।चौधरीले नागरिकताको प्रतिलिपीमा उमेर सच्याइदिने प्रयोजनको लागि घुस लिएको बताइएको छ। पक्राउ परेका चौधरी माथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

धनुषाबाट नायब सुब्बा घुससहित पक्राउ

जिल्ला प्रशासन कार्यालय धनुषाका एक कर्मचारी घुस सहित पक्राउ परेका छन् । मंगलबार जनकपुरधाम स्थित प्रशासन कार्यालयका कार्यरत नायब सुब्बा उमेश कुमार चौधरीले नागरिकताको प्रतिलिपि बनाउन एक सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका हुन् ।नायब सुब्बा उमेश कुमार चौधरीलाई घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले पक्राउ गरेको छ । नासु चौधरीलाई जनकपुरधाम स्थित क्याम्पस चोकबाट ८ हजार ५ सय रुपैयाँ घुससहित पक्राउ गरिएको बर्दिबासस्थित अख्तियार आयोगको कार्यालयले जनाएको छ । पक

पास बनाउन घुस लिएको अभियोग लागेका नासुले पाए सफाइ

काठमाडौँ । लकडाउनमा सवारी पास बनाउन घुस लिएको आरोपमा पक्राउ परेका जिल्ला प्रशासन कार्यालय काठमाडौँका नायब सुब्बा(नासु) लक्ष्मण रायमाझीले सफाइ पाएका छन् । विशेष अदालतले रायमाझी र लेखापढी व्यवसायी खेमराज सापकोटालाई बुधवार(आज) सफाइ दिएको हो । विशेष अदालतका न्यायाधीहरु बालेन्द्र रुपाखेती, नित्यानन्द पाण्डेय र शान्तिसिंह थापाको इजलासले सफाइको फैसला गरेको हो । गत वर्ष असारमा […]

घुस लिएको आरोपमा मालपोतका सुब्बासहित सशस्त्रका हवल्दार अख्तियारको फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय सर्लाहीका नासु र लेखापढी व्यवसायीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले नायब सुब्बा वेदनिधि बराल र हरिवनका लेखापढी व्यवसायी रामसुन्दर महत्तोले जग्गाधनी दर्ता प्रमाणपत्रमा नाम संशोधनबापत सेवाग्राहीसँग रु ११ हजार घुस लिएको अभियोग लागेको छ । आयोगको बर्दिवास कार्यालयबाट गएको टोलीले लेखापढी व्यवसायी महत्तोलाई सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो । आयोगले आरोपीद्वयलाई बिगो बराबरको सजाय माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको ...

घुस लिँदालिँदै नासु पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुर मालपोतका एकजना नायव सुब्बालाई घुस लिँदालिँदै रंगेहात पक्राउ गरेको छ । मालपोतको रजिष्ट्रेसन फाँटका देवराज काफ्लेलाई १ लाख रुपैयाँ घुस सहित बिहीबार दिउँसो पक्राउ गरिएको हो ।

सर्लाहीस्थित मालपोतका नासु घुस लिँदैगर्दा पक्राउ

महोत्तरी : मालपोत कार्यालय सर्लाही हरिवनका नायब सुब्बा ईश्वरीप्रसाद दाहाल सेवाग्रहीसँग घुस लिँदै गर्दा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको सम्पर्क कार्यालयबाट खटिएको टोलीले ५ हजार रुपैयाँ घुस लिँदै गर्दा दाहाललाई पक्राउ गरेको हो। मालपोत कार्यालय हरिवनमा कार्यरत नासु दाहालले बाटोको रजिस्ट्रेसन प...