२१ हजार घुससहित वैदेशिक रोजगार कार्यालयका नासु र बिचाैलिया प्रकाउ

काठमाडौं : वैदेशिक रोजगार कार्यालय ताहाचलका नायव सुब्बा दुर्गाप्रसाद पोखरेल घुससहित रंगेहात पक्राउ परेका छन्। उनले बिचौलियामार्फत घुस माग गरेको सुचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले बिचौलिया खेमप्रसाद काफ्लेसहित पाेखरेललाई पक्राउ गरेकाे हाे। सेवाग्राहीबाट २१ हजार लिइसकेको अवस्थामा उनलाई पक्राउ गरिएकाे अख्तियारले जनाएको छ।उक्त घुस रकमसहित काठमाडौं महानगरपालिका -१३, सोल्टिमोडस्थित रेडक्रस मार्गको सडक किनाराबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्त

सम्बन्धित सामग्री

ताहाचलका नासु कामविहीन, अधिकृतमुखी बनाउने भएसँगै ठाउँ खोज्दै

काठमाडौँ । ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयलाई अधिकृतमुखी बनाइने भएसँगै दर्जनौँ नायव सुब्बा(नासु) कामविहीन भएका छन् । कार्यालयका सबै सेवाहरू अनलाइन बनाएसँगै अनावश्यक स्टेप घटाउन सिधै अधिकृतलाई नै जिम्मेवार बनाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्णयसँगै ३० जना नासु स्तरका कर्मचारीहरू अन्तै सरुवा खोज्न थालेका छन् । हाल वैदेशिक रोजगार कार्यालय ताहाचलमा मात्रै १५ जना […]

अख्तियारद्वारा एकै दिन ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले वैदेशिक रोजगार कार्यालय ताहाचलका नायब सुब्बा दुर्गाप्रसाद पोखरेलसहित अन्य दुई जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।नायब सुब्बा (नासु) पोखरेलले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत बनाउन आएका सेवाग्राहीलाई अनलाइन फर्म भर्न बिचौलियासम्म जान बाध्य बनाउने गरेको पाइएको आयोगले जनाएको छ । नासु पोखरेलले खेमप्रसाद काफ्लेमार्फत घुस लिने गरेको अनुसन्धानबाट खुलेपछि आयोगले भ्रष्टाचार मुद्दा दाय

अख्तियारद्वारा एकै दिन ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले वैदेशिक रोजगार कार्यालय ताहाचलका नायब सुब्बा दुर्गाप्रसाद पोखरेलसहित अन्य दुई जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । नायब सुब्बा (नासु) पोखरेलले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत बनाउन आएका सेवाग्राहीलाई अनलाइन फर्म भर्न बिचौलियासम्म जान बाध्य बनाउने गरेको पाइएको आयोगले जनाएको छ । नासु पोखरेलले खेमप्रसाद काफ्लेमार्फत घुस लिने गरेको अनुसन्धानबाट खुलेपछि आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ । साथै ...

अख्तियारद्वारा एकै दिन ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले वैदेशिक रोजगार कार्यालय ताहाचलका नायब सुब्बा दुर्गाप्रसाद पोखरेलसहित अन्य दुई जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । नायब सुब्बा (नासु) पोखरेलले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत बनाउन आएका सेवाग्राहीलाई अनलाइन फर्म भर्न बिचौलियासम्म जान बाध्य बनाउने गरेको […] The post अख्तियारद्वारा एकै दिन ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.