पास बनाउन घुस लिएको अभियोग लागेका नासुले पाए सफाइ

काठमाडौँ । लकडाउनमा सवारी पास बनाउन घुस लिएको आरोपमा पक्राउ परेका जिल्ला प्रशासन कार्यालय काठमाडौँका नायब सुब्बा(नासु) लक्ष्मण रायमाझीले सफाइ पाएका छन् । विशेष अदालतले रायमाझी र लेखापढी व्यवसायी खेमराज सापकोटालाई बुधवार(आज) सफाइ दिएको हो । विशेष अदालतका न्यायाधीहरु बालेन्द्र रुपाखेती, नित्यानन्द पाण्डेय र शान्तिसिंह थापाको इजलासले सफाइको फैसला गरेको हो । गत वर्ष असारमा […]