होलीका लागि सुरक्षा : काठमाडौंमा माात्रै ३५०० बढी प्रहरी परिचालन

काठमाडौं । होलीलाई लक्षित गरेर काठमाडौं उपत्यकामा तीन हजार ५०० भन्दा बढी प्रहरी परिचालन गरिने भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा होलीलाई व्यवस्थित, मर्यादित र कुनै अप्रिय घटना हुन नदिन उक्त संख्यामा प्रहरी परिचालन गर्न लागिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सन्तोषसिंह राठोरले होलीमा उपत्यकाको शान्ति सुरक्षामा […]

सम्बन्धित सामग्री

तिहारमा काठमाडौंको सुरक्षा व्यवस्था मजबुत बनाएका छौं : प्रहरी

काठमाडौं : तिहारमा नागरिकको सुरक्षाको लागि सुरक्षा व्यवस्था मजबुत बनाएको काठमाडौं प्रहरीले बताएको छ।दशैंमा बनाएको सुरक्षा योजनालाई निरन्तरता दिने र जहाँ सुरक्षा जोखिम,चोरी लुटपाट जस्ता घटनाहरु हुन्छन् त्यस्ता ठाउँहरुलाई मध्येनजर गरेर विशेष सुरक्षा प्रवन्ध मिलाएको काठमाडौं प्रहरीले जनाएको हो।आइतबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै काठमाडौँ प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले तिहारमा सुरक्षित,व्यवस्थित र मर्यादित ढङ्गले देउसीभैलो खेली तिहार मनाउन आग्रह गरे।उन

चाडपर्वलक्षित सुरक्षा योजना : मकवानपुरमा ८१७ प्रहरी परिचालन हुने

जिल्ला प्रहरी कार्यालय मकवानपुरले चाडपर्वलक्षित सुरक्षा योजनाका लागि जिल्लामा ८१७ जना प्रहरी परिचालन गर्ने भएको छ। नजिकिएका चाडपर्वलक्षित विशेष सुरक्षा योजना निर्माण गरेर उक्त संख्यामा प्रहरी परिचालन गर्न लागिएको मकवानपुर...

शान्ति सुरक्षा र अपराधमा कुनै सम्झौता हुँदैन: प्रहरी उपरीक्षक पौडेल

कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले शान्ति सुरक्षा र अपराधमा कुनै सम्झौता नगर्ने बताएका छन्।...

सुरक्षा निकायको महत्वपूर्ण अंग नै प्रहरी हो : मुख्यमन्त्री कार्की

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री  हिक्मतकुमार कार्कीले  सुरक्षा निकायमा महत्वपूर्ण अंग प्रहरी नै रहेको बताएका छन्।मुख्यमन्त्री कार्कीले आज  (आइतबार)  वडा प्रहरी कार्यालय विराटनगरको नवनिर्मित भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सुरक्षा निकायमा महत्वपूर्ण अंग  प्रहरी रहेको बताउँदै बर्दी लगाएको प्रहरीको महत्वपूर्ण भूमिका रहेको बताएका हुन्।मुख्यमन्त्री कार्कीले प्रदेश संरचनामा प्रहरी  नपरेको बताउँदै  प्रदेश सरकारले समन्वय गरेर अगाडि बढिरहेको बताए।‘अ

दोहोरो सुरक्षा दबाबमा प्रहरी

काठमाडौं । यस वर्ष मुख्य चाडपर्व र चुनाव एउटै समयमा परेको छ । प्रमुख राजनीतिक दलहरुले दशैँ, तिहारलाई नै चुनावी प्रचारको रुपमा अघि बढाउने रणनीति बनाएका छन् । त्यसै पनि चाडपर्व लक्षित शान्ति सुरक्षा प्रवन्ध मिलाउँदै आएको प्रहरी दोहोरो दबाब कसरी झेल्दैछ ? प्रहरीले विगतझैं यसपाली पनि काठमाडौं उपत्यकाको सुरक्षा रणनीतिलाई उच्च महत्व दिएको जनाएको […]

प्रहरी भन्छ : एकैचरणमा चुनाव भए पनि सुरक्षा दिन सक्षम छौं

१९ साउन, काठमाडौं । सरकारले ४ मंसिरका लागि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरेसँगै नेपाल प्रहरीले सुरक्षा तयारी थालेको छ । केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन, २०८९ विशेष सुरक्षा कार्ययोजना बनाउन थालिएको छ । प्रहरीले यसअघि दुई चरणमा निर्वाचन भए शान्ति सुरक्षा र निर्वाचनको सुरक्षा व्यवस्थापन सहज हुने बताउँदै […]

प्रहरी महानिरीक्षक सिंहद्धारा विशेष सुरक्षा प्रहरी गणको नवनिर्मित भवनको उद्‍घाटन

काठमाडौं, १८ साउन । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको हाताभित्र नवनिर्मित कार्यालय, व्यारेक, मेश र क्वाटर गार्ड भवनको बुधबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गरेका छन् । साथै उनले नवनिर्मित भवनहरूको निरीक्षण समेत गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले अहोरात्र नागरिकको सेवामा खटिने प्रहरी कर्मचारीहरूको लागि आवास भवन […]

चाडपर्व विशेष सुरक्षा योजना : अपराध नियमन तथा नियन्त्रणमा पर्सा प्रहरी

वीरगन्ज । बडादसैँ, तिहार, छठलगायतका विविध चाडपर्वलाई लक्ष्य गरी पर्सा प्रहरीले विशेष सुरक्षा योजना अघि बढाएको छ । चाडपर्वका बेला हुनसक्ने सम्भावित आपराधिक क्रियाकलाप र सुरक्षा जोखिमलाई मध्यनजर गर्दै विशेष सुरक्षा योजना अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । प्रहरीले यतिबेला सम्भावित सुरक्षा दबाब तथा जोखिमलाई मध्यनजर गरी […]

चाडपर्व लक्षित विशेष सुरक्षा योजना ल्याउँदै प्रहरी

मानिसको भीडभाड बढी हुने मुख्यबजार, बसपार्क र आर्थिक कारोबार हुने बैंकमा विशेष सुरक्षा प्रवन्ध मिलाइने महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक अशोक सिंह बताउनुहुन्छ ।

अन्तरजिल्ला सुरक्षा समन्वयमा ध्यान दिन प्रहरी महानिरीक्षकको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्लाको समग्र शान्ति सुरक्षा कायम गर्ने विषयमा अन्तरजिल्ला सुरक्षा समन्वयमा विशेष ध्यान दिन प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । हालै सरुवा भएका प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षकलाई आज निर्देशन दिँदै उनले परिस्थितिअनुसार पूर्ण व्यावसायिक रुपमा काम गर्न पनि आग्रह गरे । प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा उनले […]