चाडपर्व विशेष सुरक्षा योजना : अपराध नियमन तथा नियन्त्रणमा पर्सा प्रहरी

वीरगन्ज । बडादसैँ, तिहार, छठलगायतका विविध चाडपर्वलाई लक्ष्य गरी पर्सा प्रहरीले विशेष सुरक्षा योजना अघि बढाएको छ । चाडपर्वका बेला हुनसक्ने सम्भावित आपराधिक क्रियाकलाप र सुरक्षा जोखिमलाई मध्यनजर गर्दै विशेष सुरक्षा योजना अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । प्रहरीले यतिबेला सम्भावित सुरक्षा दबाब तथा जोखिमलाई मध्यनजर गरी […]

सम्बन्धित सामग्री

पर्सा प्रहरीले लागू गर्‍यो चाडपर्व लक्षित सुरक्षा योजना

वीरगञ्ज– पर्सा प्रहरीले जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना लागु गरेको छ। नजिकिएको दशैँ, तिहार र छठजस्ता चाडवाडको समयमा हुनसक्ने अपराधिक घटना न्यूनिकरणको लागि प्रहरीले जिल्लाभरि चाडपर्वलक्षित विशेष सुरक्षा योजना लागु गरेको हो। जसअनुसार चाडपर्वको बेलामा धार्मिक आस्थामा आँच नआउने गरी शक्तिपीठहरुमा नित्य पूजा, अर्चना गर्ने व्यवस्था मिलाइएको छ। दसैंमा मठ, मन्दिर, पोखरी तथा घाटहरुमा श्रद्धालुहरुको […]