तिहारमा काठमाडौंको सुरक्षा व्यवस्था मजबुत बनाएका छौं : प्रहरी

काठमाडौं : तिहारमा नागरिकको सुरक्षाको लागि सुरक्षा व्यवस्था मजबुत बनाएको काठमाडौं प्रहरीले बताएको छ।दशैंमा बनाएको सुरक्षा योजनालाई निरन्तरता दिने र जहाँ सुरक्षा जोखिम,चोरी लुटपाट जस्ता घटनाहरु हुन्छन् त्यस्ता ठाउँहरुलाई मध्येनजर गरेर विशेष सुरक्षा प्रवन्ध मिलाएको काठमाडौं प्रहरीले जनाएको हो।आइतबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै काठमाडौँ प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले तिहारमा सुरक्षित,व्यवस्थित र मर्यादित ढङ्गले देउसीभैलो खेली तिहार मनाउन आग्रह गरे।उन

सम्बन्धित सामग्री

विमानस्थलको सुरक्षा व्यवस्था चुस्त पार्न निर्देशन

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था र तस्करी नियन्त्रणलाई चुस्त पार्न निर्देशन दिएका छन्।...

प्रहरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सुझाव संकलन

प्रहरीले सुरक्षा व्यवस्था प्रभावकारी बनाउन प्रदेशभर नागरिकहरूसँग छलफल र अन्तरक्रिया कार्यक्रम मार्फत सुझाव संकलन गरेको छ।...

प्रहरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सुझाव संकलन

प्रहरीले सुरक्षा व्यवस्था प्रभावकारी बनाउन प्रदेशभर नागरिकहरूसँग छलफल र अन्तरक्रिया कार्यक्रम मार्फत सुझाव संकलन गरेको छ।...

निर्वाचनलाई मध्यनजर गर्दै सप्तरीमा सुरक्षा व्यवस्था चुस्त

काठमाडौं, २ मंसिर ।आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गर्दै सप्तरीमा सुरक्षा व्यवस्था चुस्त पारिएको छ । जिल्लामा एक हजार छ सय ३७ नेपाल प्रहरी, तीन हजार दुई सय ७८ म्यादी प्रहरी, प्रत्येक पालिकमा दुई घुम्ती टोली र मतदानस्थलको घेराको सुरक्षा गरिएको प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए । चार निर्वाचन क्षेत्रमा प्रहरी नायब उपरीक्षकको […]

सप्तरीमा सुरक्षा व्यवस्था चुस्त

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गर्दै सप्तरीमा सुरक्षा व्यवस्था चुस्त पारिएको छ । जिल्लामा एक हजार छ सय ३७ नेपाल प्रहरी, तीन हजार दुई सय ७८ म्यादी प्रहरी, प्रत्येक पालिकमा दुई घुम्ती टोली र मतदानस्थलको घेराको सुरक्षा गरिएको प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।     चार  निर्वाचन क्षेत्रमा  प्रहरी नायब उपरीक्षकको कमान्डमा सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । प्रहरीको गस्ती टोलीले सीमानाका विभिन्न स्थानमा सञ्चालनमा रहेका अवैध मदिरा भट्टीक

निर्वाचनलक्षित सुरक्षा व्यवस्था चुस्त

राजविराज– आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गर्दै सप्तरीमा सुरक्षा व्यवस्था चुस्त पारिएको छ । जिल्लामा एक हजार छ सय ३७ नेपाल प्रहरी, तीन हजार दुई सय ७८ म्यादी प्रहरी, प्रत्येक पालीकामा दुई घुम्ती टोली र मतदानस्थलको घेराको सुरक्षा गरिएको प्रहरी उपरीक्षक अविनारायण काफ्लेले  जानकारी दिए । चार  निर्वाचन क्षेत्रमा  प्रहरी नायब उपरीक्षकको कमान्डमा सुरक्षाकर्मी […]

चुनावी सुरक्षा व्यवस्था चुस्त बनाउन प्रहरी महानिरीक्षकको निर्देशन

काठमाडौं: प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले स्थानीय तह निर्वाचनलाई निष्पक्ष, भयरहित तथा सुरक्षित रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्था अझै चुस्त बनाउन निर्देशन दिएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयमा शनिबार आयोजित ‘भर्चुअल कन्फ्रेन्स’ माउनले एकै चरणमा सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचनमा उच्च सतर्कता र संवेदनशीलतासाथ सुरक्षा व्यवस्था चुस्त बनाउन मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका हुन्।‘स्थानीय तह निर्वाचन, निष्पक्ष एवं भयरहित तवरले सम्पन्न गर

स्थानीय निर्वाचन : वीरगंजका सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिँदै

काठमाडौं : आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पर्सामा नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ। विशेषगरी भारतसँग सिमाना जोडिएको क्षेत्रमा भारतीय सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए। विशेष गरी निर्वाचनमा सीमा क्षेत्रमा आपराधिक क्रियाकलाप हुन नदिन सुरक्षा…

पर्सामा नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा बनायो

आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी पर्सामा नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । विशेषगरी भारतसँग सिमाना जोडिएको क्षेत्रमा भारतीय सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।विशेष गरी निर्वाचनमा सीमा क्षेत्रमा आपराधिक क्रियाकलाप हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको उनले बताए  । सीमा क्षेत्रमा  हातहतियार ओसारपसार र अवैध सामानको ओसारपसारसहित सबै प्रकारका आपराधिक क्रियाकलाप नियन्त्रण

कांग्रेस महाधिवेशनमा तीन घेरामा सुरक्षा व्यवस्था

काठमाडौं, मंसिर २४ । नेपाली कांग्रेसको शुक्रबारदेखि सुरु भएको १४ औं महाधिवेशनका लागि नेपाल प्रहरीले उच्च सुरक्षा व्यवस्था मिलाएको छ । उपत्यकाका तीनै जिल्लामा प्रहरीले आवश्यकतानुसार सुरक्षा सतर्कता बढाएको छ । मुख्यगरी महानगरीय प्रहरी कार्यालयको नेतृत्वमा शुक्रबार उपत्यकामा सुरक्षा प्रबन्ध गरिएको छ । महाधिवेशनलाई मात्रै केन्द्रित गरेर पाँच हजार बढी प्रहरी खटाइएको छ । कार्यक्रमस्थलाई […]