प्रहरी महानिरीक्षक सिंहद्धारा विशेष सुरक्षा प्रहरी गणको नवनिर्मित भवनको उद्‍घाटन

काठमाडौं, १८ साउन । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको हाताभित्र नवनिर्मित कार्यालय, व्यारेक, मेश र क्वाटर गार्ड भवनको बुधबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गरेका छन् । साथै उनले नवनिर्मित भवनहरूको निरीक्षण समेत गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले अहोरात्र नागरिकको सेवामा खटिने प्रहरी कर्मचारीहरूको लागि आवास भवन […]