अस्ट्रेलियामा नेपालीको नालीबेली : ९ जनामा संक्रमण, ४ जना निको भए

१७ चैत, सिड्नी । अस्ट्रेलियामा आइतबार साँझसम्मको रिपोर्टअनुसार कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ भने दुई लाख ११ हजारको परीक्षण गर्दा जम्मा तीन हजार नौ सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमणको …

सम्बन्धित सामग्री

थप ४ जना कोरोना संक्रमित थपिए, १८ जना निको भए

पछिल्लो २४ घण्टामा देशभर थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप १८ जना निको भएका छन्।

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। तिहारको अन्तिम दिन आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायुको कामनासहित सप्तरङ्गी टीका लगाएर भाइटीका मनाइएको छ। आफ्ना दिदीभाइ नहुनेले रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा सामुहिक भाइटीका लगाएका छन्। एमाले अध्यक्ष केपी ओलीले चाडपर्व र इतिहासलाई संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताएका छन्। महोत्तरीको भंगहामा हिन्दू र मुस्लिम समुदायबीच झडप भएकौ छ। ४ जना कोरोना संक्रमित थपिँदा २२ जना भए निको भएका छन्।

कोरोनाका ३४ संक्रमित भेटिए, १५ जना निको भए

काठमाडौं : देशभर पछिल्लो समय ३ हजार ६ सय १० जनाको कोरोना परीक्षण गर्दा थप ३४ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समयमा १५ जना कोरोना मुक्त भएका छन्।कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ। संक्रमणबाट हालसम्म ११ हजार ९ सय ५२ जनाको मृत्यु भएको छ भने एक सय ४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४६३ जनाको पीसीआर परीक्षणमा ४ जना र ३५४ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी ४ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जना निको भएका छन् भने हाल देशभर […]

नेपालमा कोरोना संक्रमण निको हुने दर ९८.८% पुग्यो, सक्रिय संक्रमित १७३ जना

वैशाख २९, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार २ हजार ४६३ पीसीआर परीक्षणमा ४ जना र ३५४ एन्टिजेन परीक्षणमा शून्य गरी कुल ४ जनामा भाइरसको संक्रमण देखिएको हो । त्यस्तै, विगत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १७३ जना पुगेको छ । नेपालमा कोरोना संक्रमण निको हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको छ ।  यसैगरी, बिहीवार १८ जना निको भएसँगै हालसम्म ९ लाख ६६ हजार ८५७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

थप १९ जनामा कोरोना संक्रमण, ४९ निको भए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३४९ जनाको पीसीआर परीक्षण गर्दामा १५ जना र १ हजार ३३६ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १९ जनामा संक्रमण पुष्टि भएको हो।

२४ घण्टामा थपिए ४ जना कोरोना संक्रमित, ४८ निको भए

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन्। आइतबार ४८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ५९२ जना सक्रिय संक्रमित रहेका छन्। गत चौबीस […]

प्रदेश १ मा ४२७ संक्रमणमुक्त, ३५२ जना संक्रमित थप र १७ जनाको मृत्यु

मोरङ – प्रदेश १ मा शुक्रबार ४ जना २७ जना कोरोना संक्रमित बिरामी निको भएका छन्। प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमणमुक्त हुनेमा २ सय ९ महिला र २ सय १८ पुरुष छन्। यससँगै हालसम्म प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ६७ हजार ९ सय ९५ पुगेको छ। विराटनगरस्थित मन्त्रालयका अनुसार प्रदेशमा शुक्रबार गरिएको १ हजार […]

यस्तो छ आज काठमाडौंमा संक्रमणको अवस्था

काठमाडौं। काठमाडौंमा आज ९२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै काठमाडौंमा कोरोना संक्रमितको संख्या एक लाख ९८ हजार ४ जना पुगेको छ। काठमाडौंमा रहेका संक्रमितमध्ये एक लाख ८६ हजार २०३ जना निको भइसकेका छन्। संक्रमितमध्ये काठमाडौंमा हालसम्म एक हजार ७५० जनाले ज्यान गुमाइसकेका छन्।

सुनसरीमा १ सय ५६ संक्रमित निको भए

इनरुवा / सुनसरीमा उपचार पश्चात १ सय ५६ जना कोरोना संक्रमित निको भएका छन् । सुनसरीमा पीसीआर र एन्टिजेन परीक्षणको क्रममा अहिले सम्म ९ सय ६६ जना पोजेटिभ पाइएकोमा ११ जनाको मृत्यु हुँदा १ सय ५६ जना उपचार पश्चात निको भएका छन् । कार्यालयमा प्राप्त विवरणका आधारमा सुनसरीमा मृत्यु हुनेमा इटहरी र इनरुवाका ४–४ जना... The post सुनसरीमा १ सय ५६ संक्रमित निको भए appeared first on Purbeli News.