२४ घण्टामा थपिए ४ जना कोरोना संक्रमित, ४८ निको भए

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन्। आइतबार ४८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ५९२ जना सक्रिय संक्रमित रहेका छन्। गत चौबीस […]

सम्बन्धित सामग्री

पछिल्लो २४ घण्टामा ६४ जना कोरोना संक्रमित थपिए

काठमाडौं, २ बैशाख । देशभर पछिल्लो २४ घण्टामा ६४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा ९ सय ५६ जनामा कोरोना परिक्षण गर्दा ६४ जना संक्रमित थपिएका हुन्। पछिल्लो ३४ घण्टामा ४५ जना कोरोना संक्रमित निको हुँदा १५ हजार ८७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। हाल देशभर ३ […]

२४ घण्टामा ९० जना कोरोना संक्रमित थपिए, २० निको भए

काठमाडौं, २१ असार । पछिल्लो २४ घण्टामा ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जम्मा ३११२ नमूना परीक्षण गरिएकोमा ९० जना संक्रमित थपिएका हुन् । त्यस्तै निको हुनेको संख्या भने २० रहेको छ । अहिले देशभरि सक्रिय संक्रमित भने ४०१ जना रहेका छन् ।

२४ घण्टामा कोरोना संक्रमित हुने भन्दा दोब्बर बढी निको भए

बितेको २४ घण्टामा कोरोना संक्रमित हुने भन्दा दोब्बर बढी निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ६७९ जना संक्रमित हुँदा १४०५ जना निको भएका हुन् । बितेको २४ घण्टामा १० हजार ९२० जनामा कोरोना परीक्षण भएको थियो । सोही अवधिमा ७ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ।  यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९७ हजार १९२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९२ हजार ३४ जना पुगेको छ।  संक्रमितमध्ये हालसम्म ७ लाख ६९ ह

पछिल्लो २४ घण्टामा एक हजार ३३३ कोरोना संक्रमित निको भए

पछिल्लो २४ घण्टामा एक हजार ३३३ संक्रमित निको  भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६ लाख १४ हजार ३२७ जना संक्रमित निको भइसकेका छन्।

पछिल्लो २४ घण्टामा एक हजार ५६५ कोरोना संक्रमित निको भए

छिल्लो २४ घण्टामा एक हजार ५६५ संक्रमित निको  भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६ लाख १२ हजार ९९४ जना संक्रमित निको भइसकेका छन्।

पछिल्लो २४ घण्टामा २ हजार ५५२ कोरोना संक्रमित निको भए

पछिल्लो २४ घण्टामा २ हजार ५५२ संक्रमित निको  भएका छन्। हालसम्म ६ लाख ९ हजार २१८ जना संक्रमित निको भइसकेका छन्।

पछिल्लो २४ घण्टामा ६८९८ जना कोरोना संक्रमित निको भए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८९८ जना निको भएका हुन्।

देशभर ६५४३ जना कोरोना संक्रमित निको भए

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ५४३ जना व्यक्तिमा कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन्।

शुक्रबार एकैदिन ६ हजारभन्दा बढी कोरोना संक्रमित निको भए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १३५ जना कोरोना संक्रमित निको भएका हुन्।

पछिल्लो २४ घण्टामा २ हजार ९०५ जना कोरोना संक्रमित निको भए

पछिल्लो २४ घण्टामा २ हजार ९०५ जना कोरोना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २ हजार ९०५ जनाले कोरोना जितेका हुन्।