कोरोनाका ३४ संक्रमित भेटिए, १५ जना निको भए

काठमाडौं : देशभर पछिल्लो समय ३ हजार ६ सय १० जनाको कोरोना परीक्षण गर्दा थप ३४ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समयमा १५ जना कोरोना मुक्त भएका छन्।कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ। संक्रमणबाट हालसम्म ११ हजार ९ सय ५२ जनाको मृत्यु भएको छ भने एक सय ४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। 

सम्बन्धित सामग्री

थप ३४ जनामा कोरोना सङ्क्रमण, १५ जना निको

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६१० जनाको नमुना परीक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको हो । सोही समयमा १५ जना संक्रमण मुक्त भएका छन् । आज थपिएकासँगै नेपालमा हाल कोरोनाका १०४ जना संक्रिय संक्रमित रहेका छन् । […]

थप २५ जनामा कोरोना पुष्टि, ९७ जना सक्रिय संक्रमित

गत २४ घण्टामा १५ जना संक्रमित निको भएका छन्।  उक्त अवधिमा कसैको पनि मृत्यु भएको छैन। देशभर हाल ९७ जना सक्रिय संक्रमित छन्।

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कात्तिक वा मंसिरमा गर्नेगरी सत्तारुढ गठबन्धनमा छलफल शुरु भएको छ। माओवादी केन्द्रलाई हल्का रूपमा नलिन कांग्रेसलाई अध्यक्ष प्रचण्डले चेतावनी दिएका छन्। भूउपयोग नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ। स्थानीय निर्वाचनबारे समीक्षा गर्न धुलिखेलमा राप्रपाको बैठक शुरु भएको छ। १५ जना कोरोना संक्रमित थपिँदा ११ जना निको भएका छन्। नेप्से परिसूचक ७.१९ अंकले घटेको छ।

१७ जना संक्रमित थपिए, १५ जना निको भए

नेपालमा थप १७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ३ हजार ८११ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १५ र एन्टिजेन विधिबाट २ जनामा संक्रमण पुष्टि भएको हो ।यही अवधिमा थप १५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा ९ लाख ६६ हजार ७३० जना निको भइसकेका छन् । हाल देशभर २१७ जना सक्रिय संक्रमित रहेका छन् । यही अवधिमा थप ९२ हजार ८८ जनाले खोप लगाएका छन् ।

थपिए १५ जना कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या २४९ जना

वैशाख १५, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार ४ हजार ८८२ पीसीआर परीक्षणमा १५ जना र ९९३ एन्टिजेन परीक्षणमा शून्य गरी कुल १५ जनामा भाइरसको संक्रमण देखिएको हो । त्यस्तै, विगत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २४९ पुगेको छ । यसैगरी, बिहीवार १८ जना निको भएसँगै हालसम्म ९ लाख ६६ हजार ५९३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

कोभिड–१९ मुक्त जिल्ला बन्यो खोटाङ

खोटाङ : खोटाङ जिल्ला कोरोना भाइरस (कोभिड–१९) मुक्त बनेको छ। बुधबारसम्म एकजना संक्रमित रहेकोमा बिहीबार उक्त संक्रमित निको भएसँगै खोटाङ कोरोना भाइरस मुक्त जिल्ला बनेको हो। बिहीबार जिल्लाका विभिन्न ठाउँका १५ जना शंकास्पद व्‍यक्तिमा एन्टिजेन परीक्षण गर्दा उनीहरू कसैमा पनि संक्रमण पुष्टि नभएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ।जिल्लामा अहिलेसम्म ३ हजार ५७ जनामा कोरोना भाइरस पुष्टि भएको छ भने संक्रमणकै कारण १५ जनाको ज्यान गएको छ।जिल्ला संक्रमणमुक्त भए पनि नेपालमा कोरोनाको नयाँ

विश्वभर साढे ६ लाख कोरोना संक्रमित थपिए

काठमाडौँ – विश्वभर साढे ६ लाख कोरोनाका नयाँ संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार विश्वभर पछिल्लो २४ घण्टामा ६ लाख ५४ हजार १५ जना संक्रमित थपिएका छन् भने ४ लाख ४४ हजार १५५ जना निको भएका छन् । यही अवधिमा ८ हजार ८८ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै अमेरिकामा […]

काठमाडौंमा आज थपिए २ सय ८९ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं जिल्लामा बितेको चौबिस घण्टा २ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै जिल्लाभर संक्रमितको संख्या २ लाख ८ हजार ३४६ पुगेको छ। यीमध्ये २ लाख १ हजार १५ जना निको भइसकेका छन भने १ हजार ९१३ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार हाल जिल्लाभर सक्रिय संक्रमितको संख्या ५ हजार ४१८ रहेको छ।

आज यस्तो छ काठमाडौंमा संक्रमणको अवस्था

काठमाडौं। पछिल्लो चौबिस घण्टामा काठमाडौं जिल्लामा ३१६ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। योसँगै काठमाडौंमा कुल संक्रमितको संख्या २ लाख ४ हजार ९०६ जना पुगेको छ। संक्रमितमध्ये १ लाख ९८ हजार १५ जना निको भइसकेका छन्। हालसम्म काठमाडौंमा कोरोना संक्रमणका कारण एक हजार ८८० जनाको मुत्यु भएको छ। आज काठमाडौं सक्रिय संक्रमितको संख्या ५११ रहेको छ।