व्यवसाय विस्तारमा सहयोग गर्ने तालिम

तीन दिने तालिम कार्यक्रममा ई–पर्यटन मार्केटिङ, हस्तकला र कृषि डिजिटल टेक्नोलोजीले दिएको अवसरका फाइदा सम्बन्धी सत्रहरू सञ्चालन गरिएका थिए।...

सम्बन्धित सामग्री

विपन्न तथा सीमान्तकृत महिलालाई स्यानिटरी प्याड बनाउने तालिम

गोरखाको सहिद लखन गाउँपालिकामा विपन्न तथा सीमान्तकृत महिलालाई व्यावसायिक बनाउँदै आयआर्जन बढाउन सहयोग गर्ने उद्देश्यले स्यानिटरी प्याड बनाउने तालिम सञ्चालन गरिएको छ।...

भद्रपुरका किशोरीहरुलाई आत्मरक्षा तालिम

भद्रपुर (हाम्रो खेलकुद) – झापाको सदरमुकाम रहेको भद्रपुर नगरका किशोरीहरुलाई आत्मरक्षा तालिम दिन सुरु गरिएको छ । आपराधिक मनोवृत्तिका मानिसबाट हुनसक्ने आक्रमणबाट आफूलाई जोगाउन सहयोग पुगोस् भन्ने उद्देश्यले भद्रपुर नगरपालिकाका सबै वडाबाट समान ५ जनाका दरले ५० जनालाई बिहीबारदेखि आत्मरक्षा तालिम प्रदान गरिएको हो । नगरपालिकाको वार्षिक कार्यक्रमअन्तर्गत सामाजिक विकास शाखाको सहजीकरणमा मेची रंगशालास्थित कभर्डहलमा […] The post भद्रपुरका किशोरीहरुलाई आत्मरक्षा तालिम first appeared on Hamro Khelkud.

भोजपुरमा बेमौसमी तरकारी उत्पादन गर्न तालिम सुरू

भोजपुर । भोजपुर नगरपालिका-५ बोखिममा ६५ दिने बेमौसमी तरकारी उत्पादन गर्न तालिम सुरु भएको छ । सीप सिकौं, रोजगार बनौं भन्ने मूल नाराका साथ तालिम आइतबारबाट सुरु भएको हो । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोग, कान्तिपुर सुदूर टेक्निकल कलेजको प्राविधिक सहयोग र हिमचुली महिला कृषि सहकारी संस्थाको आयोजनामा तालिम आइतबारबाट सुरु […]

पोखरा महानगरद्वारा ७१ जनालाई निःशुल्क होटल तालिम

काठमाडौं : पोखरा महानगरपालिका-१३ ले विभिन्न क्षेत्रका ७१ जना युवायुवतीहरूलाई एक महिना होटल तालिम दिएको छ। एक महिनासम्म चलेको तालिम पोखरा १३ को आर्थिक सहयोग र एभरेष्ट इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट प्रालिको प्राविधिक सहयोगमा आज(बिहिबार) सम्पन्न भएको हो। तालिममा सहभागी सबै प्रशिक्षार्थीलाई निःशुल्क तालिम प्रदान गरिएको अध्यक्ष किरण बरालले जानकारी दिए। उनका अनुसार तालिममा ४१ पुरुष र ३० महिला सहभागी भएका थिए। तालिममा युवायुवतीले बारिस्ता तालिम लिएका र प्रमाणपत्रसमेत वितरण गरिएको थियो।सहभ

चितवनमा अम्पायरिङ स्कोरिङ तालिम

४ भदौ, चितवन । क्रिकेट अम्पायर स्कोरर संघ नेपालको आयोजनामा शनिबार चितवनमा दुई दिने अम्पायरिङ स्कोरिङ तालिम सञ्चालन भएको छ । नेपाल क्रिकेट संघको सहयोग र क्रिकेट अम्पायर स्कोरर संघ नेपालको आयोजनामा दुई दिने तालिम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल भरका कुल ७१ जना अम्पायर र स्कोररले सहभागिता जनाएका थिए । नेपालका आईसीसी प्यानल […]

लैङ्गिक अल्पसंख्यकका लागि अग्नि नियन्त्रण तालिम

धनगढी- धनगढी उप-महानगरपालिकाले लैङ्गिक अल्पसंख्यकका लागि घरेलु आगलागी नियन्त्रण तालिम आयोजना गरेको छ। यूरोपेली आयोगको आर्थिक सहयोग, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाको प्राविधिक सहयोगमा सञ्चालित शहरी विपद् तथा भूकम्प पूर्वतयारी परियोजना (सुपर)को सहकार्यमा उक्त तालिम धनगढीमा आयोजना गरिएको हो। प्राइड मन्थको समयमा सूदुरपश्चिम समाजको समन्वयमा उक्त तालिम गरिएको थियो। बढ्दो […]

लैङ्गिक अल्पसंख्यकलाई अग्नि नियन्त्रण तालिम

धनगढी उप-महानगरपालिकाले लैङ्गिक अल्पसंख्यकका लागि घरेलु आगलागी नियन्त्रण तालिम आयोजना गरेको छ ।  यूरोपेली आयोगको आर्थिक सहयोग, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र नेपाल रेडक्रस सोसाइटी कैलालीको प्राविधिक सहयोगमा सञ्चालित सहरी विपद् तथा भूकम्प पूर्वतयारी परियोजना (सुपर)को सहकार्यमा उक्त तालिम धनगढीमा आयोजना गरिएको हो। प्राइड मन्थको समयमा सुदुरपश्चिम समाजको समन्वयमा उक्त तालिम गरिएको थियो। बढ्दो शहरीकरणले आगलागीको जोखिम उच्च छ। धनगढी जस्ता प्रमुख शहरमा जनसंख्याको उच्च चाप, प्रावि

विपन्न महिलालाई हाते होजियारी तालिम

जुम्ला : विपन्न असाय महिलालाई एक महिने हाते होजियारी तालिम दिन थालिएको छ।चन्दननाथ नगरपालिका भित्रका विपन्न असाय महिलाहरूको आयआर्जनमा सुधार ल्याउनका लागि हाते होजियारी तालिम दिइएको हो।सामाजिक विकास कार्यालय जुम्लाको सहयोग तथा हिमाली महिला जागरण केन्द्र जुम्लाको आयोजनामा महिला आयआर्जन सम्वन्धी सीपमुलक एक महिने तालिम दिन थालिएको छ।एक महिनासम्म महिलालाई ऊन तथा पुनको धागोबाट बुन्ने टोपी र मोजा बुन्न सिकाइने प्रशिक्षक सरस्वती भारतीले जानकारी दिइन्।सामाजिक विकास कार्यालय जुम्लाका निमित्त प्रमुख प्रेम श

एकसय शिक्षकलाई आँखा जाँच तालिम

बालबालिकामा विभिन्न कारणले आँखामा समस्या बढ्न थालेपछि आँखाका समस्या पहिचानमा सहयोग पुर्याउन केन्द्रले तालिम दिएको केन्द्रका प्रमुख धिरज अधिकारीले बताए।...

सहकारी बैंकको तालिम

का राष्ट्रिय सहकारी बैंक लिमिटेड कावासोती शाखाले कर्जा तथा जोखिम व्यवस्थापन तालिम आयोजना गरेको छ । सदस्य सहकारी संस्थाहरुको वित्तीय व्यवस्थापनका साथै कर्जा परिचालन र जोखिम न्यूनिकरणमा सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको हो ।सहकारी संघ संस्थाहरुले आफ्ना सदस्यहरुलाई प्रवाह गर्ने कर्जालाई व्यवस्थित तथा जोखिम रहित बनाउनका लागि तालिम सहयोगी भएको सहभागीहरुले बताएका थिए […]