चितवनमा अम्पायरिङ स्कोरिङ तालिम

४ भदौ, चितवन । क्रिकेट अम्पायर स्कोरर संघ नेपालको आयोजनामा शनिबार चितवनमा दुई दिने अम्पायरिङ स्कोरिङ तालिम सञ्चालन भएको छ । नेपाल क्रिकेट संघको सहयोग र क्रिकेट अम्पायर स्कोरर संघ नेपालको आयोजनामा दुई दिने तालिम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल भरका कुल ७१ जना अम्पायर र स्कोररले सहभागिता जनाएका थिए । नेपालका आईसीसी प्यानल […]

सम्बन्धित सामग्री

गर्मी बिदामा विद्यार्थीलाई दुनाटपरी बनाउने तालिम

२२ जेठ, चितवन । चितवनमा अत्याधिक गर्मीका कारण पालिकाहरुले धमाधम विद्यालयहरू बन्द गराएका छन् । बिदा भएको यही मौकामा पूर्वी चितवनको एक विद्यालयले भने छात्राछात्रहरुलाई दुना-टपरी बनाउने र बत्ती कात्ने तालिम दिएको छ । झण्डै एक साता लामो विद्यालय बन्दका क्रममा विद्यार्थीहरू पौडी खेल्न खोलामा जाने, झनै घाममा हिँडडुल गर्न सक्ने भएकाले उनीहरूलाई सिप सिकाउने […]

बाग्मती प्रदेशमा ५ सय जनालाई रोजगारी दिने गरी तालिम सुरु

मकवानपुर – बाग्मती प्रदेश युवा परिषद् हेटौँडाले पाँच सय जनालाई रोजगारी दिने गरी तालिम दिन थालेको छ । प्रदेशको काठमाण्डौ उपत्यकाबाहेकका दश जिल्लामा रहेका युवालाई रोजगारी दिने गरी तालिम सुरु गरिएको हो । तालिमका लागि तालिमभन्दा पनि रोजगारी दिने गरी तालिमका कार्यक्रमहरू भइरहेको प्रदेश युवा परिषद् हेटौँडाका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले बताउनुभयो । परिषद्ले चितवनमा ब्युटिसियन र इन्डस्ट्रियल इलेक्ट्रिसियन तालिम दिइरहेको छ । धादिङमा मोबाइल मर्मत र सिलाइबुनाइ, नुवाकोटमा मन्टेस्वरी र सिलाइबुनाइ, काभ्र...

चितवनमा जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम प्रदान

मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम लागू गर्न चितवनमा जनप्रतिनिधि र स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधिलाई अभिमुखीकरण तालिम दिइएको छ।

चितवनमा जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम प्रदान

मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम लागू गर्न चितवनमा जनप्रतिनिधि र स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधिलाई अभिमुखीकरण तालिम दिइएको छ।

सूर्य नेपालद्वारा सशस्त्र प्रहरी बललाई एम्बुलेन्स हस्तान्तरण

सूर्य नेपालले सशस्त्र प्रहरी बललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। कम्पनीले सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनमा रहेको पृथ्वी हाइवे ट्रमा अस्पताललाई सो एम्बुलेन्स हस्तान्तरण गरेको हो।...

स्थानीय तह निर्वाचन : चितवनमा तीन हजार ६०८ कर्मचारी खटिँदै

स्थानीय तह निर्वाचनका लागि चितवनमा तीन हजार ६०८ कर्मचारी आजदेखि मतदान केन्द्रमा खटिँदै छन् । यहाँका १६१ मतदानस्थलमा रहेका ४५१ मतदान केन्द्रमा ती कर्मचारी खटिँन लागेका हुन् ।निर्वाचनका लागि आवश्यक सामग्रीसहित मतदान केन्द्रमा कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । मतदान अधिकृतको तालिम सम्पन्न गरी आजदेखि मतदान केन्द्रमा खटाइएको हो । आज साँझसम्ममा सबै मतदान केन्द्रमा कर्मचारी पुगिसक्ने जनाइएको छ । निर्वाचनका लागि आएको मतपत्र, मतपेटिका सहितको ६१ प्रकारका सामग

स्थानीय तह निर्वाचन : चितवनमा तीन हजार ६०८ कर्मचारी खटिँदै

चितवन । स्थानीय तह निर्वाचनका लागि चितवनमा तीन हजार ६०८ कर्मचारी आजदेखि मतदान केन्द्रमा खटिँदै छन् । यहाँका १६१ मतदानस्थलमा रहेका ४५१ मतदान केन्द्रमा ती कर्मचारी खटिन लागेका हुन् । निर्वाचनका लागि आवश्यक सामग्रीसहित मतदान केन्द्रमा कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । मतदान अधिकृतको तालिम सम्पन्न गरी आजदेखि मतदान केन्द्रमा […]

सनी सेक्यूरिटीजको सेयर तालिम चितवनमा

सनी सेक्यूरिटीजले साइन्टिफिक विजनेश हवअन्तर्गतको साइन्टिफिक लर्निङ सेन्टरको सहकार्य र भ्यालि स्टेट कलेजको समन्वयमा चितवनमा सेयर तालिम सञ्चन गरेको छ ।ग्लोबल मनी विकको सन्दर्भमा सो अभिमुखीकरण तालिम सञ्चालन गरेको संस्थाले जनाएको छ । कार्यक्रम नयाँ लगानीकर्ता तथा सेयर बजारमा भविष्य खोज्ने युवाका लागि प्रभावकारी भएको कार्यक्रममा सहभागीहरुले बताएक छन् ।साइन्टिफिक विजनेश हवका प्रमुख कार्यकारी अधिकृत […]

चितवनमा राष्ट्रिय जनगणनाको तयारी

चितवन जिल्लामा जनगणना कार्यालयले ‘राष्ट्रिय जनगणना २०७८’ को तयारी तीव्र बनाउँदै सुपरीवेक्षकको तालिम सम्पन्न गरेको छ ।स्थानीय तहमा जनगणना कार्यालय स्थापनको काम सम्पन्न भइसकेको छ भने सात पालिकामा सुपरीवेक्षक बुधबारदेखि खटिँदैछन् । कार्यालयका प्रमुख यज्ञमूर्ति भण्डारीका अनुसार यही भदौ ३० देखि असोज १८ गतेसम्म सुपरीवेक्षकले स्थलगतरूपमा सूचीकरण गर्नेछन् ।यसका लागि भरतपुर महानगरपालिकामा १०७, रत्ननगरमा ३०, खैरहनीमा १९, राप्तीमा १७, कालिकामा १५, माडीमा १३ र इच्छाकामना गाउँपालिकामा नौ सुपरीवेक