एमक्यापको म्याद पाँच वर्ष थपियो

गोरखा, २५ पुस । झण्डै साढे तीन वर्षदेखिको अन्योलतापछि उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रको संरक्षणको जिम्मेवारी पाएको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) गोरखाको म्याद थप भएको छ । आगामी पाँच वर्षसम्मका लागि कार्यालयको म्याद थप भएको हो । “गएको २०७७ असारदेखि म्याद थपको निर्णय नहुँदा कार्यालय रहने वा नरहने भन्ने अन्योलताका कारण समस्या हुँदै […]

सम्बन्धित सामग्री

म्याद सकिएका सामाग्री नष्ट

सिमकोट- हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाले पालिका केन्द्र याल्वाङ बजार अनुगमन गरी म्याद सकिएका सामाग्री नष्ट गरेको छ। गाउँपालिकाले नागरिकले म्याद सकिएका दुषित तथा सडेगलेको अखाद्य पर्दाथ उपयोग गर्न नपरोस् भन्ने हेतुले याल्वाङ बजार अनुगमन गरेको हो। याल्वाङ बजार अनुगमन गरिएको सोही पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहन बहादुर शाहीले बताए। अनुगमन क्रममा म्याद गुज्रेका सामान […]

अनुसन्धानको म्याद छँदै छुटे जोशी

पक्राउ परेको जोशीलाई अनुसन्धानका लागि जिल्ला अदालत सप्तरीबाट पाँच दिनको म्याद लिइएको थियो। त्यसपछि पुनः सात दिनको म्याद लिइएको थियो। जिल्ला अदालत राजविराजले प्रहरीलाई अनुसन्धानका लागि दिएको सात दिनको म्याद सकिन दुई दिन बाँकी छँदै बुधबार जोशी छुटेका छन्।...

आयोजनाको म्याद फेरि एक वर्ष थप

सरकारले चालु अर्थिक वर्षको असारमसान्तभित्र म्याद सकिएका र सम्झौता अनुरूप काम नभएका आयोजनाको म्याद एकमुष्ट एक वर्ष थप गर्ने भएको छ।...

पल शाहविरुद्ध तेस्रो पटक म्याद थप !

तनहुँ – नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा थुनामा परेका अभिनेता पल शाहविरुद्ध तनहुँ अदालतले तेस्रो पटक म्याद थप गरेको छ । शाहविरुद्ध आज शुक्रवार तनहुँ अदालतबाट पाँच दिनको म्याद थप भएको हो । शाहविरुद्ध अनुसन्धान नसकिएकाले म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । शाहविरुद्ध गएकाे फागुन १५ गते पहिलो पटक सात दिन र २१ गते १२ दिनको म्याद थप गरिएको थियो । नवलपुरमा पनि जाहेरी परेपछि उनलाई नवलपुर लगेर अनुसन्धान गरिएको थियो । नवलपुर अदालतमा शाहविरुद्ध मुद्दा दर्ता भइसकेको छ ।&...

प्रहरीसँग म्याद गुज्रेको अश्रुग्यास

सरकारले अश्रुग्यास खरिद गर्न नदिँदा नेपाल प्रहरी १० वर्षअघिको म्याद गुज्रिएको प्रयोग गर्न बाध्य भएको छ। प्रहरीले रूपन्देहीको मोतीपुरमा प्रस्तावित औद्योगिक क्षेत्रको जग्गा अनधिकृत कब्जा गर्नेविरुद्ध १० वर्षअघि म्याद गुज्रेको अश्रुग्यास प्रयोग गर्न बाध्य भएको थियो।‘हामीसँग अश्रुग्यास म्याद गुज्रेको मात्रै छ सरकारले खरिद गर्ने अनुमति नदिँदा बाध्य भएर १० वर्ष अघिकै अश्रुग्यास प्रयोग गरिएको हो,’ नेपाल प्रहरीका एक उच्च अधिकारीले भने। उनका अनुसार नेपाल प्रहरीसँग म्याद गुज्रेको अश्रुग्यास मा

बजारमा म्याद सकिएका खाद्य सामग्री छ्यापछ्याप्ती

काठमाडौं । दसैं नजिकिएसँगै बजारमा म्याद सकिएका खाद्य सामग्री छ्यापछ्याप्ती पाइने गरेका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजारमा अनुगमनमा म्याद सकिएका खाद्य सामग्रीमा नै व्यापारीले नयाँ म्याद राखेर उपभोक्तालाई बिक्रीवितरण गरी उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने गरेको पाइएको हो । बजार अनुगमन क्रममा पछिल्लो समय बजारमा म्याद सकिएको खाद्यवस्तुमा छ्यापछ्याप्ती पाइने गरेको […]

सशस्त्रमा दुई एआईजीको म्याद थपिएला ? म्याद थप्दा र नथप्दा के हुन्छ ?

रोशन श्रेष्ठ काठमाडौं । सशस्त्र प्रहरी बलको भावी नेतृत्वलाई लिएर अहिलेदेखि नै चर्काे लविङ सुरु भएको छ । हालका सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालको कार्यकाल एक वर्ष बाँकी रहे पनि आगामी वैशाखको तेस्रो साता दुई जना सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को चार बर्से कार्यकाल सकिने भएकाले अहिलेदेखि नै लविङ सुरु भएको हो । […] The post सशस्त्रमा दुई एआईजीको म्याद थपिएला ? म्याद थप्दा र नथप्दा के हुन्छ ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

देउवाले आफ्नो कार्यसमितिको म्याद ६ महिना थप्दै

काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको कार्यसमितिको पाँच वर्षे म्याद सकिएपछि ६ महिना म्याद थप्ने प्रस्ताव गरिएको छ।  कार्यसमितिको म्याद थप गर्ने प्रस्ताव महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय समितिमा पेश गरेका हुन्। देउवाको कार्यसमितिको म्याद एक वर्ष अघि नै सकिएको थियो। त्यसपछि विधान बमोजिम असाधारण परिस्थितिको धारा प्रयोग गर्दै थपेको…

सबै ठेक्काको म्याद ६ महिना थप

१ वर्षमा तेस्रोपटक पूर्वाधार आयोजना निर्माण ठेक्काको म्याद थप, म्याद थपले ५० प्रतिशत पूर्वाधार आयोजनाको ठेक्का समस्या समाधान भएको व्यवसायीको भनाइ सरकारले सबै प्रकारका पूर्वाधार आयोजना निर्माण ठेक्काको म्याद ६ महिना...