प्रहरीसँग म्याद गुज्रेको अश्रुग्यास

सरकारले अश्रुग्यास खरिद गर्न नदिँदा नेपाल प्रहरी १० वर्षअघिको म्याद गुज्रिएको प्रयोग गर्न बाध्य भएको छ। प्रहरीले रूपन्देहीको मोतीपुरमा प्रस्तावित औद्योगिक क्षेत्रको जग्गा अनधिकृत कब्जा गर्नेविरुद्ध १० वर्षअघि म्याद गुज्रेको अश्रुग्यास प्रयोग गर्न बाध्य भएको थियो।‘हामीसँग अश्रुग्यास म्याद गुज्रेको मात्रै छ सरकारले खरिद गर्ने अनुमति नदिँदा बाध्य भएर १० वर्ष अघिकै अश्रुग्यास प्रयोग गरिएको हो,’ नेपाल प्रहरीका एक उच्च अधिकारीले भने। उनका अनुसार नेपाल प्रहरीसँग म्याद गुज्रेको अश्रुग्यास मा

सम्बन्धित सामग्री

फोटोफिचर: बानेश्‍वरमा अश्रुग्यास र पानीको फोहरा

अमेरिकासँगको एमसीसी सम्झौताको विरोधमा भएको प्रदर्शनले बुधबार नयाँ बानेश्वर केही घण्टा तानवग्रस्त बन्यो । सत्ता पक्ष र संसद् बाहिर रहेका दलहरुले गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएपछि झडप समेत भएपछि स्थिति तनावपूर्ण हो । संघीय संसद् भवन प्रवेश गर्ने १ नम्बर गेट अगाडि प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने क्रममा प्रहरीसँग घम्साघम्सी पर्‍यो ।

सिके राउतको कार्यकर्ता र प्रहरीबीच झडप, २ राउण्ड अश्रुग्यास प्रहार

जनकपुर, १२ माघ । सिके राउत नेतृत्वका जनमत पार्टीले जनकपुरधाममा राष्ट्रियसभा निर्वाचन क्षेत्र स्थल वरपर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका क्रममा सिके राउतका कार्यकर्ताहरूसँग प्रहरीको झडपसमेत भएको छ । राउतका कार्यकर्ताहरूसँग निर्वाचन भइरहेको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठान भवन तर्फ जान खोज्दा प्रहरीसँग झडप भएको हो । सिके राउतका कार्यकर्ताहरूले हातमा भाटा बोकेर मतदान स्थल पुगेका […]

सुनसरीमा प्रहरीसँग झडप

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय परिसर तनावग्रस्त बनेको छ ।पीडितका आफन्त सहित ठूलो संख्याको भीडले प्रहरी माथि आक्रमण थालेपछि दोहोरो झडप समेत भएको छ । ढुङ्गामुडा पश्चात प्रहरीले प्रर्दशनकारीलाई लखेट्न आधादर्जन बढी अश्रुग्यास समेत प्रहार गरेको छ । झडपमा प्रहरी सहित एक दर्जन बढी घाइते भएका छन् । प्रर्दशनकारीले पूर्वपश्चिम राजमार्ग […]

झडपमा ४ प्रहरी घाइते

उदयपुर जिल्लाको बेलका नगरपालिकास्थित नगरपालिकाको परिसर क्षेत्रमा आज बुधबार दिउँसो स्थानीय जनता र प्रहरीबीच झडप भएको छ । झडप हुँदा चार प्रहरी सामान्य घाइते भएका छन् भने प्रहरीले झडप नियन्त्रणको लागि छ राउण्ड हवाई फायर र बीस राउण्ड अश्रुग्यास प्रयोग गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार नगरपालिका क्षेत्रसहित नगरको वडा नम्बर ३ को झण्डै १२६ हेक्टर जग्गालाई हालै नेपाल सरकारले कबुलियत बन बनाउने निर्णय गरेर वन बनाउन प्रक्रिया शुरु हुँदा आज सो जग्गामा बसोवास गर्दै आएका जनता नगरपालिका घेर्न आएपछि प्रहरीसँग झडप भएको हो । सो...