म्याद सकिएका सामाग्री नष्ट

सिमकोट- हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाले पालिका केन्द्र याल्वाङ बजार अनुगमन गरी म्याद सकिएका सामाग्री नष्ट गरेको छ। गाउँपालिकाले नागरिकले म्याद सकिएका दुषित तथा सडेगलेको अखाद्य पर्दाथ उपयोग गर्न नपरोस् भन्ने हेतुले याल्वाङ बजार अनुगमन गरेको हो। याल्वाङ बजार अनुगमन गरिएको सोही पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहन बहादुर शाहीले बताए। अनुगमन क्रममा म्याद गुज्रेका सामान […]