सबै ठेक्काको म्याद ६ महिना थप

१ वर्षमा तेस्रोपटक पूर्वाधार आयोजना निर्माण ठेक्काको म्याद थप, म्याद थपले ५० प्रतिशत पूर्वाधार आयोजनाको ठेक्का समस्या समाधान भएको व्यवसायीको भनाइ सरकारले सबै प्रकारका पूर्वाधार आयोजना निर्माण ठेक्काको म्याद ६ महिना...

सम्बन्धित सामग्री

उद्घाटनको एक वर्षपछि धरहराको म्याद थपिंदै, खुल्ने मिति अनिश्चित

२० चैत, काठमाडौं । उद्घाटनको एक वर्षपछि धरहराको पुनर्निर्माण म्याद थपिने भएको छ । धरहराको निर्माण अवधिको म्याद चैत मसान्तमा सकिंदैछ । गत मंसिरमै म्याद सकिए पनि सरकारले महामारीको कारण प्रभावित परियोजनालाई थप ६ महिना समय दिएको थियो । अब फेरि धरहरा निर्माणको लागि म्याद थप गर्ने तयारी भइरहेको छ । ११ वैशाख २०७८मा तत्कालीन […]

लकडाउन अघि प्राप्त डिमान्ड कार्यान्वयन गर्न ६ महिनाको म्याद थप

सरकारले रोजगारदाता मुलुकबाट २०७६ फागुनअघि वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउन प्राप्त भएका मागपत्र कार्यान्वयनका लागि ६ महिनाको म्याद दिएको छ । कोरोना भाइरस महामारी अघि प्राप्त भएका डिमान्ड पुन: प्रमाणीकरण गर्न खर्चिलो, झन्झटिलो र असम्भव प्राय भएकोले व्यवहारिक कठिनाइका कारण ६ महिना कामदार पठाउन पाउने गरि म्याद थप गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जानकारी दिए । २०७६ फागुनअघि प्राप्त भएका मागपत्र कार्यान्वयनका लागि २०७८ मंसिर २२ देखि २०७९ जेठ २१ सम्म कायम रह

अफगानिस्तानमा रहेको अनमिन मिसनलाई ६ महिना थप गर्ने

एजेन्सी । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले अफगानिस्तानमा रहेको सहायता मिसन अनमिनलाई ६ महिना थप गर्ने निर्णय गरेको छ । गत महिना तालिवानीले अफगानिस्तान नियन्त्रण्मा लिएसँग थप अनिश्चितता र अस्थिरतातर्फ गएको भन्दै १५ सदस्यीय राष्ट्रसंघीय सुरक्षा परिषदले अनमिनको अफगानिस्तान मिसनको म्याद थप गरेको हो । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई २०२२ को जनवरी अन्त्यसम्म अनमिन मिशनलाई अफगानिस्तानमा […]

काँग्रेसका ९ भ्रातृ संगठनका म्याद थपियो

काठमाडौं।नेपाली काँग्रेसले ९ वटा भ्रातृसंगठनको म्याद ६ महिना थपेको छ। शनिबार बसेको काँग्रेस केन्द्रीय समिति बैठकले ९ वटा भ्रातृ संगठनको म्याद थप्ने निर्णय गरेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले देखापढीलाई बताए। नेविसंघ,तरुण दल,प्रजातन्त्र सेनानी,किसान संघ, दलित संघ, आदिवासी जनजाति संघ, लोकतान्त्रिक अपांग संघ, तामाङ संघ र ठाकुर समाजको म्याद समाप्त भएका थिए। उनीहरुको म्याद ६ महिना थप गर्ने निर्णय गरिएको हो।

अधिवेशन गराउन नसक्ने नेविसंघलगायत कांग्रेसका नौ भ्रातृ संघको म्याद ६ महिना थप

काठमाडौं । नेपाली कांग्रेसले नौ वटा भातृ संघहरूको म्याद फेरि थप्ने निर्णय गरेको छ । हिजोको केन्द्रीय कार्यसमिति बैठकले भातृ संघहरूको म्याद छ महिना थप गर्ने निर्णय गरेको हो । म्याद सकिएका भातृ संघसंस्थाको अधिवेशन गराउन नसकेपछि कांग्रेसले पटक–पटक म्याद थप गर्दै आएको छ । पदावधि सकिएको मितिले भातृ संस्थालाई छ महिना म्याद थप गर्ने […]

काँग्रेसले ६ महिना थप्यो ९ भ्रातृ संस्थाको म्याद

काठमाडौं । काँग्रेसले ९ वटा भ्रातृ संस्थाको म्याद ६ महिना थपेको छ । शनिबार बसेको काँग्रेस केन्द्रीय समिति बैठकले ९ वटा भ्रातृ संस्थाको म्याद थप्ने निर्णय गरेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।म्याद समाप्त भएका भ्रातृ संघहरू नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाज रहेका छन् ।उनीहरुको म्याद ६ महिना थप गर्ने  निर्णय गरिएको

स्मार्ट टेलिकमलाई पुनः म्याद थप

सरकारले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमलाई बक्यौता रकम भुक्तानी गर्न पुनः म्याद थप गरेको छ । गत असार २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले रु ६ अर्ब बढी बक्यौता रकम भएको उक्त कम्पनीलाई रकम भुक्तानी गर्न ६ महिना म्याद थप गरेको हो । यसअघि असार मसान्तसम्म रकम भुक्तानी गर्न समय दिइएको उक्त कम्पनीलाई रकम भुक्तानी नगरी पुनः म्याद थप को आग्रह गरेको थियो । कम्पनीको आग्रह अनुसार आगामी पुस मसान्तसम्म रकम भुक्तानीको समय दिइएको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार गत असार ३० गते

म्याद थप नभई ठूलो भुक्तानी रोकिएकोमा महासंघको आपत्ति

सार्वजनिक खरिदका निर्माण कार्यको म्याद ६ महिना थप गरिने भनी आर्थिक वर्ष २०७८÷७९ को वार्षिक बजेटमा उल्लेख गरिएतापनि त्यसको कार्यान्वयन नभएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । आर्थिक वर्ष समाप्त हुनै लाग्दा समेत म्याद थप नभई निर्माण व्यवसायीहरूको ठूलो भुक्तानी रोकिएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको महासंघको भनाइ छ  । कोभिडको जोखिमकाबीच स्वास्थ्यको प्रवाह नगरी व्यवसायी तथा तिनका कामदारहरूले काम गरेका पाँच हजार भन्दा धेरै आयोजनाहरूको म्याद थप नभएर तिनको भुक्तानी समेत रोकिएको महासंघले जानकारी दिएको छ । ...

कांग्रेसका सबै समितिको म्याद ६ महिना थप, महाधिवेशन भदौमा प्रस्ताव (पूर्णपाठसहित)

काठमाडौं : नेपाली कांग्रेसको बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टीका सबै समितिको म्याद ६ महिना थप गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले केन्द्रीय समितिसहितका सबै समितिको म्याद आगामी भदौसम्म थप गर्ने निर्णय गरेको हो।  १३ औं महाधिवेशनबाट निर्वाचित समितिहरुको म्याद गत वर्ष नै सकिएको थियो। विधानअनुसार थप्न मिल्ने एक वर्षको अवधिसमेत यही फागुन २६ गते सकिँदै छ।कांग्रेसले बुधबार प्रकाशित गरेको विज्ञप्तिमा अनुसार बैठकले केन्द्रीय समितिसँगै ७७ वटै जिल्ला कार्

देउवाले आफ्नो कार्यसमितिको म्याद ६ महिना थप्दै

काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको कार्यसमितिको पाँच वर्षे म्याद सकिएपछि ६ महिना म्याद थप्ने प्रस्ताव गरिएको छ।  कार्यसमितिको म्याद थप गर्ने प्रस्ताव महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय समितिमा पेश गरेका हुन्। देउवाको कार्यसमितिको म्याद एक वर्ष अघि नै सकिएको थियो। त्यसपछि विधान बमोजिम असाधारण परिस्थितिको धारा प्रयोग गर्दै थपेको…