पोल्याण्डमा नयाँ राहदानीका लागि २४९ जनाको आवेदन

बर्लिनस्थित नेपाली दूतावासले पोल्याण्डको वार्सामा विद्युतीय राहदानीको फारम र बायोमेट्रिक सङ्कलनका लागि तीन दिने घुम्ती सेवा सम्पन्न गरेको छ ।

सम्बन्धित सामग्री

अमेरिकी नागरिकहरूको लागि दोश्रो राहदानीका लागि १५ सबैभन्दा सजिला देशहरू

अमेरिकी नागरिकहरूको लागि दोस्रो राहदानीका लागि १५ वटा देशमा सजिलो रहेको छ भने ५ वटा देशहरुमा अत्यन्तै सजिलो रहेको छ । अवसरहरूको सँधै विस्तार भइरहेको वर्तमान संसारमा दोस्रो राहदानी लिनेबारेको विचारलाईआर्थिक र सामाजिक दुबै हिसाबले धेरै फाइदाजनक मानिएको छ । तर त्यो अगाडि दोहोरो नागरिकताका फाइदा र बेफाइदाहरूको विस्तृत रुपमा बुझ्नुपर्छ । दोस्रो राहदानी प्राप्त […]

सुरू भयाे ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन

काठमाडौं । राहदानी विभागले ३४ पृष्ठको राहदानीका लागि आवेदन लिन सुरू गरेको छ । विभागका अनुसार हिजाे सोमबारदेखि सर्वसाधारणले ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सुरू गरेका हुन । गत आइतबार नै सूचना जारी गरेर विभागले सोमबारबाट ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने जानकारी दिए अनुसार सर्वसाधरणले हिजाेबाट आवेदन दिन सुरू गरेका हुन् ।

राहदानीका लागि जुन दिन गयो त्यही दिन सेवा

काभ्रे।  तीन महिना अघि राहदानीका लागि रातको १२ बजे देखि लाइन बस्दा समेत ५÷६ महिनासम्म राहदानी बनाउन नसकेका सेवाग्राहीहरूले अब जुन दिन गयो त्यही दिन सहज रुपमा सेवा प्राप्त गर्न थालेका छन् । ‘एकै दिन ९ सय नागरिकले राहदानीका लागि टोकन र टाइम प्रदान गरिएको थियो’–प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले भन्नुभयो–‘सार्वजनिक बिदा, शनिबार तथा बिहान […]

सरकारको पहिलो निर्णय: लाइन बस्नुपर्ने झन्झट हटाइने

राहदानीका लागि लामा लामा लाइन बस्नुपर्ने र नागरिकले हैरानी खेप्नुपरेको समस्यालाई सरकारले सम्बोधन गर्ने भएको छ।...

पुसको जाडोमा पनि राहदानीका लागि घण्टौं लाइन

७ पुस, काठमाडौं । राहदानीका लागि घण्टौं लाइन बस्नुको बाध्यता अझै पनि हटेको छैन । बिहीबार बिहान त्रिपुरेश्वरस्थित विभागको कार्यालय अगाडि देखिएको सेवाग्राहीको लामो लाइनले यही कुरा पुष्टि गर्छ । छिटो पालो पाउने आशमा पुसको जाडोमा सेवाग्राहीहरु झिसमिसेमै लाइनमा बसेको देखिन्थ्यो । कतिपयले रात नै यहीँ काटेको अनुभव पनि सुनाउँछन् । सेवाग्राहीलाई सहज होस् भनेर […]

विद्युतीय राहदानीका लागि आवेदन शुरू

काठमाडौं ।  बेल्जियमस्थित नेपाली दूतावासले बुधबारदेखि विद्युतीय राहदानीका लागि आवेदन लिने कार्य शुरू गरेको छ । दूताबासले बुधबार जारी गरेको विज्ञप्तिमा राहदानीका लागि आवेदन दिँदा नै दूताबासमा फारम बुझाउने मिति र समय छनोट गर्न सकिने व्यवस्था रहेको र पूर्व निर्धारित मिति र समयमा प्रिन्ट गरिएको बारकोडसहितको फारम अनिर्वाय रूपमा लिएर मात्र लाइभ इनरोलमेन्टका लागि दूताबास […]

राहदानीका लागि अनलाइन फारम भर्दा चर्को शुल्क लिने तीन जना पक्राउ

कञ्चनपुरमा राहदानीको अनलाईन फारम भर्ने क्रममा ठगी गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राहदानीका लागि अनलाइन फारम भर्ने क्रममा चाँडै पालो मिलाइदिने भन्दै सेवाग्राहीबाट बढी रकम लिएको आरोपमा उनीहरुलाई बुधबार जिल्ला प्रशासन कार्यालयको गेटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा रेम्बो फोटो स्टूडियोका सञ्चालक केशवराज जोशी, हार्दिक फोटो स्टूडियोका विरबहादुर धामी र देवराज जोशी छन् । उनीहरुले अनलाईन फारम भरेबापत सेवाग्राहीसँग एक हजारदेखि तीन हजार रुपैयाँसम्म लिएको पाइएको कञ्चनपुरक

राहदानीका पानामा राष्ट्रपति भवन र सिंहदरबारको चित्र

१७ पुस, काठमाडौं । सरकारले राहदानीमा राख्ने विभिन्न तस्वीरलाई स्वीकृति दिएको छ । पुस १५ गते बसेको मन्त्रिपरिषद बैठकले राहदानीका भित्री पानामा राख्ने तस्वीरलाई स्वीकृति दिएको हो । अब राहदानीको पहिलो कभर पेजको भित्री पृष्ठमा डाँफे र राष्ट्रिय झण्डा रहनेछ भने पृष्ठ १ मा सगरमाथाको तस्वीर राखिने सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्‍त्री पार्वत गुरुङले […]