पोर्चुगलको लिस्बनमा एक महिने शिविरमा २ हजार ३०८ नेपालीले दिए राहदानीका लागि आवेदन

पोर्चुगलको लिस्बनमा पासपोर्टको आवेदन संकलनका लागि राहदानी विभाग काठमाडौंबाट टोली आएकोमा २ हजार ३०८ जना आवेदकले राहदानीका लागि आवेदन दिएका छन् । मार्च २९ देखि अप्रिल २५ सम्म संचालित एकिकृत घुम्ति शिविरका लागि विद्युतीय राहदानीको आवेदन लिन टोली आएको थियो । कुल २ हजार ३०८ आवेदनमध्ये ७६४ हराएका, १ हजार ४४० नविकरण, १८ क्षतिग्रस्त, १३ […]

सम्बन्धित सामग्री

फेरि ३४ पानाको राहदानी

राहदानी विभागले फेरि ३४ पानाको राहदानी वितरण गर्ने भएको छ । अर्को सातादेखि ३४ पानाको राहदानी वितरण हुने जानकारी विभागले दिएको छ । विभागका प्रवक्ता कुमार राईका अनुसार ३४ पानाको राहदानीका लागि असोज १ देखि आवेदन खुला गरिएको छ । अब भरिएको आवेदन अनुसार अर्को साता इनरोलमेन्टका लागि मिति प्राप्त गरेकाले पहिलेकै शुल्क १२ हजार रुपियाँमा द्रुत सेवामार्फत राहदानी पाउने राईले बताउनुभयो । पुरानै कम्पनीसँग विभागले गरेको सम्झौता अनुसार अर्को साता २८ लाख प्रति राहदानी नेपाल आइपुग्ने भएको छ ।

पोर्चुगलबाट २३ सयले दिए राहदानी आवेदन

पोर्चुगल । राहदानी विभाग काठमाडौँको टोलीले युरोपेली मुलुक पोर्चुगलबाट दुई हजार तीन सयभन्दा बढी नेपालीको राहदानीका लागि आवेदन फारम सङ्कलन गरेको छ । राजधानी लिस्बनमा सञ्चालित राहदानी सेवा शिविरबाट टोलीले दुई हजार तीन सय आठ नेपालीको विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गरेको हो । झण्डै एक महिनासम्म सञ्चालन भएको शिविरबाट दुई […]

पोर्चुगलबाट २३ सयले दिए राहदानी आवेदन

काठमाडौँ । राहदानी विभाग काठमाडौँको टोलीले युरोपेली मुलुक पोर्चुगलबाट दुई हजार तीन सयभन्दा बढी नेपालीको राहदानीका लागि आवेदन फारम सङ्कलन गरेको छ । राजधानी लिस्बनमा सञ्चालित राहदानी सेवा शिविरबाट टोलीले दुई हजार तीन सय आठ नेपालीको विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गरेको हो ।

राहदानीका लागि एक महिने 'प्रि इनरोलमेन्ट' सोमबार सुरु हुँदै

राहदानी विभागले सोमबारबाट एक महिनाको अग्रिम अनलाइन आवेदन (प्रि इनरोलमेन्ट)को व्यवस्था गरेको छ । आइतबार सूचना प्रकाशित गर्दै विभागले दैनिक १ हजार ५ सयका दरले एक महिनाको 'प्रि इनरोलमेन्ट' हुने जनाएको छ ।

राहदानी बनाउनेको भीड (सम्पादकीय)

आइतबार पाँच हजार जना राहदानीका लागि आवेदन दिन नारायणहिटी परिसरमा रहेको परराष्ट्र मन्त्रालयको राहदानी विभाग पुगेका थिए । राहदानीका लागि एकै दिनमा यति धेरैले आवेदन दिएको यो पहिलो पटक भएको सम्बन्धित अधिकारीहरू बताउँछन् । अनपेक्षित रूपमा राहदानीका लागि आवेदन दिनका लागि भीड लागेपछि व्यवस्थापनमा पनि समस्या उत्पन्न भएको थियो ।